
भारतको राष्ट्रिय काँग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी लामो समयदेखि भारतीय सेनाको अघोषित नाकाबन्दीमा रहेको तथा सामरिक महत्वको क्षेत्र मानिने जम्मुको भ्रमण गर्ने भएका छन् । उनले आउने सेप्टेम्बर ९ र १० तारिखका दिन त्यस क्षेत्रको भ्रमणका साथै दुईदिन त्यहाँ बिताउने तािलका रहेको उनी निक...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच सोमबार भेटवार्ता भएको छ । मुख्यमन्त्री कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले संयुक्त अधिराज्यले नेपालको विकास र समृद्धिमा निरन्तर गर्दै आएकोे सहयोगको प्रशंसा गरेका छन्...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघ अन्र्तगत धेरै शान्ति सेनाको सहभागिता भएको देशमा नेपाल एकस्थान उकिल्दै दोस्रोमा पुगेको छ । युएनका अनुसार अप्रिलमा इथोपिया भन्दा तल रहेको नेपाल मे मा उसलाई उछिन्दै दोस्रो भएको हो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपालबाट अप्रिलमा नेपाली सेना...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघस्थित नेपाल नियोगका सल्लाहकार महासेनानी जगदीश खड्का र संयुक्त राष्ट्र संघ प्रहरीका सल्लाहकार लुइस कारिल्होबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा भएको भेटवार्तामा संयुक्त राष्ट्र संघको शान्ति मिशनमा सहभागी भइरहेका नेपाली सेना,...}
पुरा पढ्नुहोस्चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् । तीन दिने नेपाल भ्रमण सकेर विदेश मन्त्री वाङ आज दिउँसो चीन फर्किएका हुन् । गत शुक्रबार नेपाल आएका वाङले नेपाल भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, एमाले अध्यक्ष के...}
पुरा पढ्नुहोस्अमेरिकाको संघिय जुरीले त्यहाँका हवाई कम्पनीहरुका ब्यापारिक गोप्य सूचना चोरेको आरोपमा एकजना चिनियाँ गुप्तचरलाई दोषी ठहर गरेको छ । अमेरिकाको कानून मन्त्रालयले शुक्रबार एक बिज्ञप्ती मार्फत एक चिनियाँ गुप्तचरले अमेरिकामा भएका उड्डयन कम्पनीहरूबाट व्यापारिक गोप्यता चोर्न खोजेको ठहर भएको...}
पुरा पढ्नुहोस्नेपाली सेनामा उपरथी (मेजर जनरल) बढुवाका लागि अनिबार्य गरिएको नेशनल डिफेन्स कोर्सका लागि विश्वका ७ देशमा एक सहायक रथी (ब्रिगेडियर जर्नेल) सहित १३ महासेनानी (कर्णेल) अध्यनरत रहेका छन् । नेपाली सेनाका सहायक रथी दिपेशजंग शाहसहित १३ जना महासेनानीहरुले नेशनल डिफेन्स कोर्स गरिर...}
पुरा पढ्नुहोस्नेपाली सेना र अमेरिकी सेनाबीच भएको एक महिना लामो संयुक्त सैन्य अभ्यास ‘टिक–नेल–२२’ को बलाध्यक्ष सरोजप्रताप राणाले समापन गरेका छन् । छाउनीस्थित रेञ्जर गणमा विशेष कार्यक्रमको आयोजना गरेर संयुक्त सैन्य अभ्यासको समापन भएको हो । नेपाली सेनाको खोज तथा उद्...}
पुरा पढ्नुहोस्अमेरिकाले आफ्नो सेना र नेपाली सेनाबीच सहकार्यसम्बन्धी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा नेपालसँग सम्झौता गर्न चाहेको खुलेको छ ।अमेरिकाले सन् २०१५ मा नै यस्तो प्रस्ताव नेपालसमक्ष राखेको हो । तर, हालसम्म नेपालले उक्त सम्झौतामा हस्ताक्षर गरेको भने छैन । रक्षा मन्त्रालयका पदाधिका...}
पुरा पढ्नुहोस्नेपाल–भारतका १५ जिल्लाका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक बुधवार अपरान्ह नेपालगञ्जमा हुने भएको छ । नेपाल भारत सीमा क्षेत्रका दुबै तर्फका विभिन्न जिल्लाहरुका उच्च पदस्थ सुरक्षा अधिकारी बीच हुन लागेको बैठक भारतीय पक्षको आग्रहमा गर्न लागिएको जिल्ला प्रशासन कार्यलय बाँकेले...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit