Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

विश्व बैंककी प्रबन्ध निर्देशकसँग अर्थमन्त्रीको भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्मासँग विश्व बैंककी प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले आइतबार शिष्टाचार भेटवार्ता गरेका छन् ।   अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरेका थिए । ...}

पुरा पढ्नुहोस्

रक्सौल–काठमाडौं रेलमार्गको विस्तृत अध्ययन गर्न नेपाल–भारतबीच सम्झौता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रक्सौल–काठमाडौं रेलमार्गको विस्तृत अध्ययन प्रक्रियाका लागि नेपाल र भारतबीच सम्झौता (एमओयू) भएको छ । नेपाल–भारत सीमापार रेल सञ्जालबारे संयुक्त कार्यदल र परियोजना सञ्चालन समितिको बैठकले उक्त द्विपक्षीय सम्झौता गरेको हो ।    उक्त बैठक बुधबार र बिहीबार दुई दिन नयाँ दिल्लीमा आ...}

पुरा पढ्नुहोस्

भोलिदेखि नेपाल र कतारबाट सातामा एक उडान हुने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  नेपाल र कतारबीच सातामा एक उडान हुने भएको छ ।    कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द गरिएपनि जुन ७ देखि लागु हुने गरि दुवै देशबीच सातामा एक उडान सुचारु गर्न लागिएको हो ।      कतारको दोहास्थित नेपाली राजदूतावासले जारी गरेको सुचना अनुसा...}

पुरा पढ्नुहोस्

आज देखि सबै आन्तरिक उडान खुल्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आजदेखि सम्पूर्ण रुपमा आन्तरिक हवाई उडान सञ्चालन हुने भएको छ ।   नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का प्रवक्ता राजकुमार क्षेत्रीले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै आन्तरिक उडान पूर्णरूपमा सञ्चालन गर्ने बताए ।   यसअघि कोरोना महामारीको जोखिमका कारण उडान सङ्ख्य...}

पुरा पढ्नुहोस्

४.९४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको अन्तिम कारोबारको दिने नेप्से परिसूचकमा सामान्य अंकले वृद्धि भएको छ ।    बुधबार ३६.७३ अंकले गिरावट भएको नेप्से परिसूचक बिहीबार ४.९४ अंक बढेर २३२५.४५ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.०६ अंक, फ्लोट इण्डेक्स ०.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंकले बढेको छ...}

पुरा पढ्नुहोस्

कनेक्ट (इन):  उद्यमशीलता, सोचको संस्थागत विकास,  लगानी र सहकार्यको अवसर बन्यो 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल  र भारतका इनोभेटर, प्रतिष्ठित व्यक्ति र चिन्तकहरुलाई एकै ठाँउमा ल्याएर दुवै देशका नवीन पद्धति र उद्यमशीलतालाई प्रवर्धन गर्न मद्दतगर्ने कनेक्ट (इन) सम्पन्न भएको छ ।    भारत र नेपालका उद्यमशील प्रतिभाहरुलाई जोड्ने उद्देश्यबाट प्रेरित यो कन्क्लेभले हाम्रा माझ सयौं समस्या भएता...}

पुरा पढ्नुहोस्

सप्तरंग ३ का कलाकारद्वारा पोखरामा टीभीएस रेडर सार्वजनिक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पोखरामा सप्तरंगका कलाकारहरुले टीभीएस रेडर मोटसाइकल सार्वजनिक गरेका छन् ।     शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले पोखरा स्थित आफ्नो एक्स्क्लयूजिव शोरुमबाट  पोखरामा युवा लक्षित १ सय २५ सीसी श्रेणीको मोटरसाइकल टीभीएस रेडर सार्वजनिक गरेको छ । उक्त मोटसाइकलहरु सप्तर...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचक १७ महिना यताकै न्यून विन्दुमा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

शेयर बजार मापक नेप्से परिसूचक १७ महिना यताकै न्यून विन्दुमा झरेको छ ।     पछिल्लो समय निरन्तररुपमा ओरालो लाग्दै आएको नेप्से परिसूचक साताको पहिलो कारोबारको दिन सोमबार उच्च अंकले गिरावट हुँदा १७ महिना यताकै न्यून विन्दुमा झरेको हो ।     साताको पहिलो कारोबार सोमबार...}

पुरा पढ्नुहोस्

नेशनल पेमेन्ट स्वीचको थालनी, २९ वटा बैंक तथा वित्तीय संस्था आबद्ध

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले नेशनल पेमेन्ट स्वीचको थालनी गरेको छ । नेशनल पेमेन्ट स्वीचमा २९ वटा बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन् ।    बिहीबार राजधानीमा एक औपचारिक कार्यक्रममा नेशनल पेमेन्ट स्वीचको कार्यान्वयनका लागि हालसम्म १८ वटा वाणिज्य बैकहरु, ५ वटा विकास बैंक...}

पुरा पढ्नुहोस्

शेयर बजारमा उतार-चढाव कायमै, आज यस्तो छ कारोबार

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

तीन दिनयता लगातार रुपमा उच्च अंकमा बढेको शेयर बजार मापक नेप्से परिसूचक बुधबार ब्रेक लागेको छ ।      तीन दिनमा १५५ अंकले बढेर २ हजार ६ सय विन्दुमाथि पुगेको नेप्से परिसूचक आज ३० अंकले गिरावट आएको  छ । साताको पहिलो कारोबार आइतबार ६० अंकले बढेको नेप्से सोमबार पनि त्यसैको निर...}

पुरा पढ्नुहोस्