
पाकिस्तानले नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । सोमबार काठमाडौंस्थित पाकिस्तानी दूतावासका डिफेन्स अट्याची कर्णेल अमिर खुदाबादले वीरेन्द्र सैनिक अस्पतालका पदाधिकारीलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । पाकिस्तान दूतावासले जारी गरेको विज्ञप्तिमा नेपाली सेना...}
पुरा पढ्नुहोस्बेलायती प्रधानमन्त्री बोरिस जोन्सनकी विशेष दूत बनेर सांसद हेलेन ग्रान्ट नेपाल भ्रमणमा आएकी छन् । नेपालको जलवायु परिवर्तन, किशोरी शिक्षा र गोर्खा सैनिकको समस्याबारे बुझ्न उनी आएको बेलायती दूतावासले जनाएको छ । हेलेन एक साता लामो भ्रमणका लागि काठमाडौं आएकी हुन् । यतिखेर उनी नेपालका विभिन्न...}
पुरा पढ्नुहोस्प्रदेश नम्बर १ को संखुवासभा र भोजपुर जिल्लाको सीमा नदीमा निर्माण हुने प्रस्तावित ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको सर्वेक्षण अनुमति जारी गर्ने प्रयोजनका लागि नेपाल सरकार, लगानी बोर्डको कार्यालय र भारतीय कम्पनी एसजेभीएन लिमिटेड इण्डियाबीच आइतबार समझदारीपत्रमा हस्ताक्षर भएको छ...}
पुरा पढ्नुहोस्नेपालस्थित अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) तथा अफगानिस्तानस्थित युएन ह्याबिट्याटको कन्ट्री रिप्रेजेन्टेटिभ भइसकेका क्यानेडियन नागरिक पिटर जोहन डालग्लिसलाई काभ्रे जिल्ला अदालतले यौन दुराचारमा दोषी ठहर गरेको छ। न्यायाधीश अर्जुन अधिकारीको इजालसले २७ जेठ २०७६ कसुरमा दोषी ठहर गर्दै संहिताअनुसार सजा...}
पुरा पढ्नुहोस्नेपाली सेनाका प्रधासेनापति प्रभुराम शर्मालाई भारतीय सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरिएको छ । आज भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा भारतका राष्ट्रपति डा. रामनाथ कोविन्दले उक्त उपाधि प्रदान गरेका हुन् । प्रधानसेनापति शर्मा मंगलबारदेखि चार दिने भ्रमणमा छन् । नेपाल र भारतब...}
पुरा पढ्नुहोस्अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई दुई वर्षे कार्यकाल छँदै फिर्ता बोलाएको सरकारले ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुली र जापानी नियोगकी राजदूत प्रतिभा राणालाई भने अर्को निर्णय नहुन्जेलसम्मका लागि निरन्तरता दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई न...}
पुरा पढ्नुहोस्भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भुटानले सर्वोच्च नागरिकको सम्मान दिने भएको छ । भुटानको प्रधानमन्त्री कार्यालयले यसको पुष्टि गरेको छ । ‘महामहिमको सम्बोधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई देशको सर्वोच्च नागरिक सम्मान ‘नगादाग पेल गी खोरलो’ बाट सम्मान गर...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले नेपालका लागि पूर्व राजदूत रञ्जित रेको पुस्तक ‘काठमाण्डू डिलेमा : रिसेटिङ इन्डिया–नेपाल टाइज’ मा नेपालको सार्वभौमिकतामाथि प्रहार गरिएको बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित पूर्व सुरक्षाकर्मी परिषद्...}
पुरा पढ्नुहोस्पाकिस्तानका ग्वादरवासीले बिहीबार सरकारसँगको वार्तापछि आन्दोलन फिर्ता लिएका छन् । उनीहरुले एक महिनादेखि आन्दोलन गर्दै आएका थिए । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार आन्दोलनकारीले हजारौं वासिन्दालाई स्वच्छ खानेपानी तथा ‘ट्रेलर माफिया’ अन्त्यको माग गरेका थिए । यस्तै, पुस्कन,...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधि मण्डलका साथ नयाँ दिल्लीमा छन् । शुक्रबार अपरान्ह दिल्ली अवतरण गरेका उनी त्यहाँबाट पूर्व निर्धारित कार्यक्रम अनुसार उनी दिन दयाल उपाध्याय मार्गस्थित भारतीय जनता पार्टीको मुख्यालय पुगे । उनका साथ गठबन्धमा सम्मिलित सबै दलका मन्त...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit