Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

ट्यांकी मर्मत गर्ने क्रममा टेकुस्थित पेट्रोल पम्पमा विष्फोट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको टेकुस्थित  कनक ट्रेड सेन्टर पेट्रोल पम्पमा विष्फोट भएको छ ।    प्रहरीका अनुसार आइतबार भएको विष्फोटमा परी दुईजना घाइते भएका छन् ।    मट्टितेल राखेर खाली भएको ट्यांकी वेल्डिङ गर्ने क्रममा त्यसभित्र रहेको ग्यास निस्किँदा  विष्फोट भएको कालीमा...}

पुरा पढ्नुहोस्

कांग्रेस महाधिवेशन : सभापतिमा यी तीन नेताको भीडन्त पक्का, महामन्त्रीमा को को ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदका लागि तीन नेताको प्रतिस्पर्धा हुने निश्चित भएको छ । संस्थापन पक्षबाट हालका सभापति समेत रहेका शेरबहादुर देउवा, संस्थापन इतर पक्षबाट शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिमा प्रतिस्पर्धा गर्ने भएका छन् ।    संस्थापन इतर पक्षमा सहमतिका...}

पुरा पढ्नुहोस्

वीरेन्द्रको शालिक राख्न खोज्दा नेपालगञ्जमा झडप, केही प्रहरी घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालगञ्जको धम्बोझी चोकमा तत्कालीन राजा वीरेन्द्रको शालिक राख्ने विषयमा झडप भएको छ ।   वीरेन्द्रको शालिक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको जनाइएको छ  । यसक्रममा प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको छ ।    जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख...}

पुरा पढ्नुहोस्

भारतीय महावाणिज्य दूतावासद्वारा लोकतन्त्रमा संविधानको प्रसङ्गका विषयमा छलफल आयोजना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वीरगञ्जमा अमृत महोत्सवको अवसरमा भारतीय महावाणिज्य दूतावासद्वारा ‘प्रजातन्त्रको विशेष सन्दर्भमा शासनमा संविधानको सान्दर्भिकता’ विषयमा शुक्रबार छलफल कार्यक्रमको आयोजना गरेको थियो ।   छलफलमा मोनिका सिंह, साहु विचार मञ्चका अध्यक्ष श्री सुरेश कुमार, लक्ष्मी कर्ण, उच्च अदालतका अधिवक...}

पुरा पढ्नुहोस्

‘निर्वाचन खर्चिलो भयो भन्ने अनि सीमा तोक्दा बिरोध गर्न मिल्छ? ’

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताको पालनामा राजनीतिक दल र उम्मेदवारहरु कत्तिको प्रतिवद्ध छन भनेर आयोगले हेर्न चाहेको बताएका छन् ।    प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचारसंहिता पालना नगर्ने दल र उम्मेदवारलाई कारबाहीका लागि सिफारिस गर्ने अधिकार पनि...}

पुरा पढ्नुहोस्

‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सफलः महत

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सफल भएको बताएका छन् ।   मंगलबार यो अभियानबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै महतले यो क्रममा एमसीसीको सम्बन्धमा जनतामा रहेको भ्रमलाई चिर्न सफल भएको पनि उल्लेख गरे...}

पुरा पढ्नुहोस्

कानुन व्यवसायीसँग विपक्षी गठबन्धनको छलफलमा केके भयो ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

विपक्षी गठबन्धनका नेताहरुले आज सिंहदरबारमा कानुन व्यवसायीसँग छलफल गरेका छन् । छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल लगायत नेता सहभागी...}

पुरा पढ्नुहोस्

घोप्टेभिरमा पहिरो गएपछि रोकियो पृथ्वी राजमार्ग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध  भएको छ ।     चितवनको  इच्छाकामना–४  घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग  दुईतर्फी अवरुद्ध भएको हो ।       अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको  जिल्...}

पुरा पढ्नुहोस्

राउटे युवतीमाथि दुर्व्यहारपछि कर्णाली सरकारले बनाउँदै यस्तो नीति

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गत जेठ २३ गते राउटे युवतीमाथि गुर्भाकोट नगरपालिका सुर्खेतका युवाहरुले यौन दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भयो । आपत्तिजनक अवस्थाको त्यो भिडियोले धेरैलाई तरंगित पनि बनाइदियो ।        त्यो युट्युब भिडियो जब बाहिरियो धेरैले राउटे युवतीमाथि त्यो व्यवहार गर्नेलाई कडा कारबाही...}

पुरा पढ्नुहोस्

यसकारण चीनले लगायो बीबीसीमाथि प्रतिबन्ध

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

चीनले आफ्नो देशभित्र बीबीसी वर्ल्ड न्यूज प्रसारणमा प्रतिबन्ध लगाएको छ । कोरोना भाइरस महामारी र आदिवासी उइगर अल्पसंख्यविरुद्ध गरिएको दमनबारे बीबीसीले प्रसारण गरेको समाचारका कारण चीनले प्रतिबन्ध लगाएको हो ।    ती समाचारप्रति चीनले असन्तुष्टि व्यक्ति गर्दै आएको थियो । त्यहाँको टेलिभिजन...}

पुरा पढ्नुहोस्