
स्थानीय तह निर्वाचन २०७९ मा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै छ । हालसम्म साहले ६ हजार ५ सय २८ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३ हजार ४ सय ९५, गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३ हजार...}
पुरा पढ्नुहोस्नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको सभाकक्षमा बसेको एमाले स्थायी कमिटी बैठकले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो । एमाले विवाद मिलाउनका लागि बन...}
पुरा पढ्नुहोस्कृषि तथा पशुपन्क्षी विकास मन्त्री पद्माकुमारी अर्यालले निषेधाज्ञामा किसानको समस्या सम्बोधनका लागि आवश्यक सहजीकरण गर्ने काम भएको बताएकी छन् । गत वर्षको बन्दाबन्दीमा किसानहरु प्रत्यक्ष मारमा परेकाले त्यसबाट पाठ सिक्दै अहिलेको बन्दाबन्दीमा किसानका कामलाई सहज हुनेगरी व्यवस्था मिलाइएको मन्त्...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट आफू सभापति चुनिएको खण्डमा सरकार राष्ट्रिय चुनावसम्म टिकिरहने बताएका छन् । आइतवार काठमाडौंमा आयोजित महाधिवेशन प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा प्रधानमन्त्री देउवाले सभापतिमा हारेको खण...}
पुरा पढ्नुहोस्राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) सहायता नआए सरकारले आफ्नै लगानीमा भएपनि परियोजना कार्यान्वयन गर्नुपर्ने बताएका छन् । एमसीसीका बिषयमा राजनीतिक रुपमा पक्ष र विपक्षमा धारणा बनाउँदा परियोजना आफै गलत हो की भन्ने भ्रम पनि...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री तथा नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाको आधिकारिक प्यानल सार्वजनिक गरिएको छ । आइतबार अबेर राती अन्तिम निर्णय भएको सूचीमा यसअघिका केही नाम हटाइएको छ । यस्तै केही नाम थपिएको छ । हेर्नुहोस सूचीः }
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलले पर्सामा हुने अवैध ओसारपसारको मुख्य केन्द्र मानिने ठोरीमा बोर्डर आउट पोष्ट स्थापना गरेको छ । ऐतिहासिक यो क्षेत्र भारतले नेपालमा चारवर्ष अघि लगाएको अघोषित नाकाबन्दीपछि एकाएक चर्चामा आएको थियो । ‘तस्करको स्वर्ग’ मानिएको यो क्षेत्रमा रहेको आठ किलोमिटर सीमा क्षेत्रमा अब सश...}
पुरा पढ्नुहोस्नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी सम्झौंता संसदबाट अनुमोदन गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको पनि सहयोग रहेको दावी गरेका छन । पार्टी केन्द्रिय कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गरी प्रवक्ता महतले राजनीतिक कारणले सो सम्झौंता संसदबाट अनुमोदन गराउन प्र...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) नेपालको हितमा रहेको आफ्नो धारणा दोहोराएका छन् । उनले आज नुवाकोटको किस्पाङ गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै हालै प्रतिनिधिसभाबाट पारित भएको एमसिसी परियोजनाका बारेमा गरिएका नकारात्मक टिप्पणीहरु भ्रममात्...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल समूहको केन्द्रीय कमिटिको बैठकले पार्टी संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाएको छ । आज पार्टी कार्यालय पेरिसडाँमाडामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै, संसदीय दलको उपनेताबाट सुवास नेम्वाङ र सचेतकबाट शान्ता चौधरीलाई हटाउने निर्णय पनि गरिएको छ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit