
यतिबेला काठमाडौंको कीर्तिपुरमा क्रिकेटको प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल) चलिरहेको छ । क्रिकेट पछिल्लो समय नेपालीहरुबीच लोकप्रिय बनेको खेल हो । यही ईपीएलमा विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडी पाकिस्तानका साहिद अफ्रिदी पनि सहभागी छन् । खेल जीवनको उत्तरार्धमा रहेका उनी विश्व...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वकालीन घटनाका पीडितहरुलाई चाँडै न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग नेपालद्वारा शुक्रबार काठमाण्डौमा आयोजित ७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस कार्यक्रममा बोल्दै उनले द्वन्द्वकालीन घटनाका पीडितहरुलाई चा...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्लले जिल्लाका वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने आफूहरुको माग सम्बोधन नभए मंसीर १ गतेदेखि पार्टी केन्द्रीय कार्यालयमा अनसन र धर्नामा बस्न बाध्य हुने चेतावनी दिएका छन् । उनले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी अब...}
पुरा पढ्नुहोस्शुक्रबार शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले २५ जनाको नयाँ मन्त्रीमण्डललाई सपथग्रहण गराउँदै गर्दा देशमा कोरोना संक्रमणबाट २०३ जनाले ज्यान गुमाएको समाचार सामानान्तर रुपमा आएको थियो । पुर्न नियुक्ति पाएपछि धेरै नेता, आफन्त, आसेपासे हर्षउल्लास गरिरहँदा थुप्रै नेपालीहरु उपचार...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्य उपचार गराएर मंगलबार स्वदेश फर्कदैं छन् । उच्च सैनिक स्रोतका अनुसार घरबिदा लिएर ब्यक्तिगत रुपमा प्रधानसेनापति शर्मा उपचारका लागि भारत गएका हुन् । उनको भारतीय सेनाको अस्पताल आरएण्डआर (रिसर्च एण्ड रिफरल) मा उपचार भएको हो । ...}
पुरा पढ्नुहोस्सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री झपट बोहराले राजीनामा दिएका छन् । आज दिउँसो पत्रकार सम्मेलन गरेर उनले राजीनामा दिएका हुन् । बोहरा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहका हुन् । एक साताअघि सुदूरपश्चिम प्रदेश सर...}
पुरा पढ्नुहोस्नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले आफूहरु लोकतान्त्रिक उपलब्धि अपहरण गर्ने अपहरणकारीविरुद्ध युद्धमा रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले शान्तिपूर्ण ढंगले लडाइँ लडिरहेको र यो युद्ध आफूहरुले जित्नुपर्ने बताएका हुन् । ‘प्...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन्। सर्वोच्च अदालतको आदेशबाट पुनस्स्थापित प्रतिनिधि सभाको बैठक बस्दै छ। सोही बैठकमार्फत प्रधानमन्त्री देउवाले विश्वासको मत लिने स्रोतको दाबी छ । आइतबार दुई चरणमा बस्ने प्रतिनिधिसभा बैठकमा आ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकाल निश्चित पटकभन्दा बढी हुन नहुने प्रस्ताव गरेका छन् । आइतबार झापाको विर्तामोडमा ‘महामन्त्री पदको अवधारणापत्र’ सार्वजनिक गर्ने क्रममा शर्माले यस्तो प्रस्ताव राखेका हुन् । कांग्र...}
पुरा पढ्नुहोस्सरकारले नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) सहकुल थापालाई एआईजीमा बढुवा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । बढुवा समितिले केही दिनअघि थापालाई एआईजीमा बढुवा सिफारिस गरेको थियो । केही दिनअघि मात्र प्रहरीमा एआईजीको एक दरबन्दी थप...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit