Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

२९.८९ अंकले घट्यो नेप्से परिसूचक

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

पछिल्लो दुई सातादेखि निरन्तर रुपमा गिरावट आएको नेप्से बुधवार पनि उच्च अंकले गिरावट आएको छ ।    बुधवार नेप्से परिसूचक २९.८९ अंक घटेर १९६६.३७ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ४.६० अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७७ अंक घटेको छ । &n...}

पुरा पढ्नुहोस्

पुसभित्र बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न अर्थमन्त्रीको निर्देशन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न सबै मन्त्रालयसम्बद्ध पदाधिकारीलाई निर्देशन दिएका छन् ।     पुँजीगत खर्च बढाउने सम्बन्धमा आज अर्थ मन्त्रालयमा गरिएको अन्तरमन्त्रालय छलफलमा उनले पुँजीगत खर्च हुन नसक्दा तरलतामा समेत...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचक उच्च अंकले वृद्धि

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

शेयर बजार मापक नेप्से परिसूचक साताको पहिलो दिन आइतबारको कारोबार उच्च अंकले बढेर ४ महिना यताकै उच्च विन्दुमा पुगेको ।      आइतबार नेप्से परिसूचक ६९ अंकले बढेर २ हजार ९२६.७४ विन्दुमा पुगेको छ । पछिल्लो चार महिनादेखि निरन्तर रुपमा गिरावट आएको नेप्से  ४ महिना यताकै उच्च विन्...}

पुरा पढ्नुहोस्

मुलुकको अर्थव्यवस्था फेरि अनिश्चिततातर्फ धकेलिएको छ : गभर्नर अधिकारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९को दोस्रो  लहरसँगै अनिश्चितता बढेको हुँदा अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै गएको बताएका छन् । भर्चुअल माध्यमद्वारा सोमबार सञ्चालित एसियन  क्लियरिङ युनियन, सञ्चालक समितिको ४९ औं बैठकलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका ह...}

पुरा पढ्नुहोस्

पुँजी बजारबारे प्रचण्डको अभिव्यक्तिविरुद्धमा शेयर लगानीकर्ता 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिकाप्रसाद पौडेलले पूँजी बजारबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएकाे अभिव्यक्ति सान्दर्भिक नभएको टिप्पणी गरेका छन् ।   पुँजीबजारको लगानीलाई साम्राज्यवादको विकसित रुप भएको भनी अध्यक्ष प्रचण्डले केही दिन अघि दिनु भएको अ...}

पुरा पढ्नुहोस्

नेप्सेको सीईओ बन्ने प्रतिस्पर्धामा यी ५ जना, अन्तर्वार्ता लिइँदै

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को प्रमख कार्यकारी अधिकृत (सीईओ) छनोटका लागि आइतबार अन्तर्वार्ता हुने भएको छ ।     सीईओको लागि ११ जनाले आवेदन दिएका थिए । आवेदन दिएको मध्ये ५ जनालाई सर्टलिस्ट गरी छनोट समितिले आइतबार बोलाएको छ ।   छनोट हुनेहरुमा डा.केशवप्रसाद श्रेष्ठ,...}

पुरा पढ्नुहोस्

चिनियाँ सामग्रीको आयात बन्द

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आसन्न  स्थानीय तहको निर्वाचन सम्पन्न नभएसम्मका लागि रसुवागढीबाट  आयात बन्द गरिएको छ ।   नेपाल–चीन सीमा क्षेत्रका दुई छिमेकी अधिकारी बीचको संवादबाट मतदान कार्य सम्पन्न नभएसम्मका लागि नाकाबाट आवतजावत पूर्ण रूपमा बन्द गर्ने सहमतिअनुरूप सामान आयात रोकिएको प्रमुख जिल्ला अधिका...}

पुरा पढ्नुहोस्

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई कारबाही गर्न युनियनको माग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सेयर खरिद प्रकरणमा मुछिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई तत्काल निलम्बन गरी छानबिन गर्न कर्मचारी युनियनले माग गरेको छ ।    युनियनले आइतबार विज्ञप्ति जारी गरेर बोर्ड अध्यक्षको इमानदारी, कानूनी प्रावधान, आचारसंहिता अनुसार गम्भीर नैतिक पतन देखिएको भन्दै बोर्डको गरिम...}

पुरा पढ्नुहोस्

नेप्सेमा ६३ अंकले वृद्धि

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

शेयर बजार मापक नेप्से परिसूचक आइतबारदेखि निरन्तर रुपमा बढ्न थालेको छ ।      आइतबार ६० अंकले बढेको नेप्से सोमबार पनि त्यसैको निरन्तरता स्वरुप ३२ अंकले बढेको थियो । आइतबार र सोमबारको  भन्दापनि मंगलबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक ६३.०१ अ...}

पुरा पढ्नुहोस्

वर्तमान सरकारले पूर्ण बजेट ल्याउन मिल्दैन : डा. रामशरण महत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका छन् ।    मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै पूर्व अर्थमन्त्री महतले सरकारले विश्वासको मत प्राप्त गरिनसकेकाले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका हुन् ।उनले वार्षिक बजेट...}

पुरा पढ्नुहोस्