Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

कक्षा १२ को नतिजा सार्वजनिक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो ।   परीक्षामा देशभरबाट चार लाख ३३ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । प्रकाशित नतिजाअनुसार १ जनाको रद्द र ११ हजार ४ सय ९० जनाको स्थगित भएको छ ।  कुल...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवा भारत प्रस्थान, यस्तो छ भ्रमण तालिका

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो पहिलो औपचारिक भारत भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएका हुन् ।   उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टोलीले सम्मानगारत अर्पण गरेको थियो...}

पुरा पढ्नुहोस्

'सलामी शैली' को कटु आलाेचक मन्त्री झाँक्रीलाई 'लाेकमान' शैलीमा सलामी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पिर्कामाथि मन्त्री, अगाडि सुरक्षाकर्मीले सलामी दिँदै ।    सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको यो तस्बिर नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको हो ।    गृहजिल्ला गुल्मीको मदाने गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय पुर्कोट दहमा &...}

पुरा पढ्नुहोस्

रचनात्मक प्रतिपक्षमा रहन्छौं : अध्यक्ष ओली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएको जनाउँदै अब आफूहरु सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताएका छन् ।            पार्टी स्थायी कमिटीको बैठकको अध्यक्षता गर्दैै अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण,...}

पुरा पढ्नुहोस्

अब ट्राफिक जरिवाना अनलाइनबाटै तिर्न सकिने

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्थाको बुधबार उद्घाटन गरेको हो ।   महाशाखाका प्रमुख जनक भट्टराईले बैंकमा पुगेर जरिवाना तिरी भौचर लिएर ट्राफिक कार्यालयमा आउनुपर्ने अवस्थाको अन्त्य भएको बताए । सम्...}

पुरा पढ्नुहोस्

कोरोनाको जोखिम रहुन्जेल धुलिखेलका होटल व्यवसायको कर मिनाहा

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

धुलिखेल नगरपालिकाले कोभिड १९ संक्रमणको जोखिम रहुञ्जेल होटल व्यवसायले तिर्नुपर्ने व्यवसाय कर मिनाहा गर्ने भएको छ ।    कोभिड १९ संक्रमणको पहिलो लहरको समयमा अघिल्लो बर्ष निषेधाज्ञा, बन्दाबन्दीको समयमा होटल व्यवसाय चल्न नसकेको भन्दै बन्दाबन्दीको समयको व्यवसाय कर मिनाह गरेको थियो । &nb...}

पुरा पढ्नुहोस्

सरकारले हवाई उडानका सम्बन्धमा गरेका यी हुन् पाँच निर्णय 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले कोभिड–१९ को नयाँ भेरियन्टको सक्रमण बढदैं गएपछि आन्तरिक तथा हवाई उडान रोक्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदु बैठकले हवाई उडानका सम्बन्धमा पाँच महत्वपूर्ण निर्णय गरेको हो ।  सरकारले २० बैशाखको मध्यरातीबाट नियमित आन्तरिक उडान बन्द गर्ने पहिलो निर्णय गरेको छ ।&nb...}

पुरा पढ्नुहोस्

पाँच महिनामा प्रहरीका २५ सयलाई सहुलियत ऋण, २० जनालाई घरसापटी कर्जा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीले चालु आर्थिक वर्षको ५ महिनामा २ हजार ५ सय ८३ जना प्रहरी कर्मचारीहरूलाई सहुलियत ऋण प्रदान गरेको छ । चालु आवको ५ महिनासम्म उक्त ऋण प्रवाह गरिएको हो ।   प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरका अनुसार मंसिर महिनासम्म प्रहरी वरिष्ठ उपरीक्षक १, प्रहरी उपरीक्षक ५, प्रहरी नायब उप...}

पुरा पढ्नुहोस्

नेपालका लागि अमेरिकाको राजदूतमा प्रस्तावित थम्सन को हुन् ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकाका राष्ट्रपति जो वाइडेनले नेपालका लागि राजदूतमा डिन आर थम्सनलाई प्रस्ताव गरेका छन् । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा नेपालका लागि राजदूतमा थम्सनलाई नियुक्त गर्न राष्ट्रपतिले प्रस्ताव गरेको उल्लेख गरिएको छ ।    लामो समय परराष्ट्र सेवामा कार्यरत थम्सनले सन् २०२१ को सेप्टेम्...}

पुरा पढ्नुहोस्

नैतिकता गुमाएर राजनीति नहुने भन्दै स्वविवेकमा मत हाल्न कोइरालाको आग्रह

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता तथा १४ औं महाधिवेशनका पार्टी सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले सभापतिका लागि हुने दोस्रो चरणको निर्वाचनमा आफ्नो विवेक प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।    मंगलबार पत्रकार सम्मेलन गरी डा. कोइरालाले पार्टी सभापतिका लागि अपरान्ह साढे ३ बज...}

पुरा पढ्नुहोस्