
जर्मनीको चान्सलरमा ओलाफ स्कोल्ज निर्वाचन हुने निश्चित भएको छ । वर्तमान अर्थमन्त्रीसमेत रहेका ओलाफ यही डिसेम्बर ८ मा चान्सलर बन्ने भएका छन् । जर्मनीको संसद सचिवालयले बिहीबार जारी गरेको वक्तव्यमा आगामी डिसेम्बर ८ मा संसदमा नयाँ चान्सलर चयनका लागि निर्वाचन हुने र एंगेला म...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कले शुक्रबार शिष्टाचार भेटघाट गरेकी छन् । गृह मन्त्रालयमा भएको भेटमा अस्ट्रेलिया र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउनेबारे छलफल भएको थियो । भेटमा गृहमन्त्री खाणले विकासमा अस्ट्रेलियाले नेपालला...}
पुरा पढ्नुहोस्नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि इन्डोनेसियाका गैरआवासीय राजदूत हिरु हरतान्तो सुबोलोबीच भेटवार्ता भएको छ । आज जंगी अड्डामा उनीहरुबीच भेटवार्ता भएको हो । भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ । ‘यस किसिमको भेट...}
पुरा पढ्नुहोस्चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् । तीन दिने नेपाल भ्रमण सकेर विदेश मन्त्री वाङ आज दिउँसो चीन फर्किएका हुन् । गत शुक्रबार नेपाल आएका वाङले नेपाल भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, एमाले अध्यक्ष के...}
पुरा पढ्नुहोस्भारतले नेपाली सेनालाई कोभिड–१९ संक्रमण महामारीको रोकथाम, नियन्त्रण र प्रतिकार्यमा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापालाई सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतीय से...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतको लागि नेपाली राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेकी छन् । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २८२ बमोजिम आचार्यलाई राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । बेलायतले गतसाता...}
पुरा पढ्नुहोस्संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टनी ब्लान्केन गाजा युद्धविरामलाई तार्किक निश्कर्षमा पु¥याउने उद्देश्यका साथ मध्यपूर्वको यात्राको क्रममा इजरायल पुगेका छन् । उनी एक दशकभन्दा बढी समयसम्म अवरुद्ध बनेको बृहत् शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पु¥याउन मध्यस्थताका लागि मध्यपूर्वको भ्रम...}
पुरा पढ्नुहोस्भारत सरकारको अनुदान सहयोगमा सर्लाहीमा श्रीफौद सिंह जनता माविको दुईतले विद्यालय भवन निर्माण भएको छ। शनिबार लालबन्दी नगरपालिका–१७, रानीगञ्जमा रहेको उक्त विद्यालय भवनको उद्घाटन भएको हो । मधेस प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह तथा भारतीय महावाणिज्यदूत...}
पुरा पढ्नुहोस्नेपालको कूटनीतिक सम्बन्ध भएका २० देशमा अहिले राजदूत पद रिक्त छ । ती देशमा लामो समयदेखि राजदूत नियुक्त हुन नसके पनि सरकारको ध्यान पुग्न सकेको छैन । सत्ता गठबन्धन दल र विपक्षी दलहरु अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहयोग पारित गर्ने नगर्ने र स्थानीय तहको निर्व...}
पुरा पढ्नुहोस्युवाहरुलाई सिपमुलक तालिम दिने उद्देश्यका साथ अल–हैल व्यवसायिक तालिम तथा सांस्कृतिक केन्द्र भवनको निर्माण हुने भएको छ । काठमाडौं महानगरपालिका वडा नं. ४ टुसालमा निर्माण हुन लागेको अल–हैल व्यवसायिक तालिम तथा सांस्कृतिक भवन केन्द्रको बिहीवार शहरी विकास मन्त्री रामकुमारी झा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit