
भारतीय महावाणिज्य दूतावासले आज वीरगञ्जमा तेस्रो 'ओपन हाउस फर कन्सुलर गुनासो' कार्यक्रमको आयोजना गरेको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको परिसरमा भएको उक्त कार्यक्रमको अध्यक्षता कन्सुल जनरल नितेश कुमारले ग्रहण गरेका थिए । नेपा...}
पुरा पढ्नुहोस्कायममूकायम प्रधानसेनापति प्रभुराम शर्मालाई नेपालका लागि इजरायलका राजदूतन हानान गोडरले जंगी अड्डामा बुधबार भेटवार्ता गरेका छन् । प्रधान सेनापतिको कार्यकक्षमा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटवार्ता...}
पुरा पढ्नुहोस्काठमाडौं प्रहरीले काठमाडौं रविभवनस्थित होटल सोल्टी परिसरमा रहेको क्यासिनो महाजोङबाट तीनजना बंगलादेशीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीले उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि अध्यागमन विभागमा बुझाएको हो । महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख...}
पुरा पढ्नुहोस्कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको छ । अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमितरूपमा हेरेफेर गर्ने तालिकाअनुरुप बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो रातोसूचीबाट हटाएको जनाएको छ । यससँगै अझै अन्य सात देश...}
पुरा पढ्नुहोस्बेल्जियमका लागि नेपाली राजदूत गहेन्द्र राजभण्डारीले बेल्जियमका राजा फिलिपसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार ब्रसेल्सको राजदरबारमा आयोजित विशेष समारोहमा राजभण्डारीले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । सरकारले गत भदौमा राजभण्डारीलाई राजदूतका लागि सिफारिस...}
पुरा पढ्नुहोस्अल्जेरियाली सरकारले फ्रान्सेली सैन्य विमानलाई आफ्नो हवाई क्षेत्रमा प्रतिबन्ध लगाएको छ । फ्रान्सेली सेनाले आइतबार जनाएअनुसार प्रवेशाज्ञा विवादले कूटनीतिक सङ्कट गहिरिएको बेला यस्तो निर्णय आएको हो । यसबारे राष्ट्रपति इमानुएल म्याक्रोनको आलोचनात्मक टिप्पणी बाहिर आएको...}
पुरा पढ्नुहोस्नेपालस्थित भारतीय राजदूतावासले एक कार्यक्रम गरी भारतको ७४ औं सेना दिवस मनाएको छ । गत आइतबार दूतावासको रक्षा प्रभागले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा नेपालका प्रधानसेनापति प्रभुराम शर्मा प्रमुख अतिथिको रुपमा सहभागी थिए । समारोहमा नेपालका पूर्व सेनाप्रमुख, बहालवाला एवम् सेवानिवृत्...}
पुरा पढ्नुहोस्अफगानिस्तानमा तालिबान विद्रोहीले सत्ता नियन्त्रणमा लिएपछि अफगानी महिलाहरूको अधिकारप्रति पश्चिमा देशहरूले चिन्ता व्यक्त गरेका छन् । अमेरिका, युरोपेली युनियनमा आबद्ध देशहरू र अन्य केही देशहरूले संयुक्तरूपमा वक्तव्य जारी गर्दै तालिबान विद्रोहीहरूले लागू गर्ने शासन व्यवस्थामा महिलाहरू...}
पुरा पढ्नुहोस्मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले ५० करोड डलरको कम्प्याक्टलाई अनुमोदन गर्ने नेपालको संघीय संसदको निर्णयबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । मंगलबार एमसीसीको अमेरिकास्थित केन्द्रीय कार्यालयले वक्तव्य सार्वजनिक गर्दै एमसीसी पारित गर्ने अधिकारी सधैं नेपाललाई रहेको जनाएको छ । न...}
पुरा पढ्नुहोस्मन्त्रिपरिषद्ले सिफारिस गरेका २० जना विभिन्न देशका राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । संसदीय सुुनुवाइ समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले मन्त्रिपरिषदले सिफारिस गरेका विभिन्न देशका २० जना राजदूतहरु उपर उजुरी आह्वान गरेको हो । १० दिन समय दिएर सरकारले सिफारिस गरेर पठ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit