
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र युरोपियन युनियनका राजदूतबीच बुधबार भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा युरोपियन युनियनका राजदूतहरुले जलवायू परिवर्तन, खानेपानी, सिँचाइ, नवीकरणीय ऊर्जालगायतका क्षेत्रमा कर्णालीमा आफूहरुले गरिरहेको कामका बारेमा...}
पुरा पढ्नुहोस्सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई हस्तान्तरण गरेको छ । कार्यदलले प्रधानमन्त्री निवास बालुवाटारमा उक्त प्रतिवेदन आज प्रधानमन्त्री एवं नेपाली...}
पुरा पढ्नुहोस्नेकपा (एमाले) का नेता भिम रावलले अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी र पार्टी विधान विपरितका क्रियाकलाप बन्द नभएसम्म आफुहरुको अभियान बन्द नहुने बताएका छन् । बुधबार नेकपा(एमाले) माधव समुहका नेताहरुको छलफल पछि सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिदैँ नेता रावलले नेकपा(एमाले)का अ...}
पुरा पढ्नुहोस्नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरुभित्रैबाट स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको विषयलाई लिएर अपमानपूर्ण व्यवहार गरिए मान्य नहुने बताएका छन् । नेपालले अरुको शक्तिको अवमूल्यन गर्ने र उनीहरुमाथि अपमानपूर्ण ढंगको व्यवहार गर्ने काम स्थानीय तह निर्वाचन...}
पुरा पढ्नुहोस्सत्ता गठबन्धनको बैठकले सरकारलाई पूर्णता दिने जिम्मा पार्टीका शीर्ष नेतालाई दिएको छ । आइतबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रिपरिषद विस्तार छिटै गर्न शीर्ष नेतालाई उक्त जिम्मेवारी दिएको हो । छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्षद्वय बा...}
पुरा पढ्नुहोस्सरकारले डीआईजी बसन्तकुमार लामालाई एआईजीमा बढुवा गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले लामालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । एआईजी लामालाई शुक्रबार प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले दर्ज्यानी चिह्न प्रदान गरेका छन् । उनी २ दिनका लागि मात्र एआईजी बन्नेका छन् । ला...}
पुरा पढ्नुहोस्अज्ञात बन्दुकधारीहरुको समुहले बुधबार हाइटीका राष्ट्रपति जोभनेल मोइसेको गोली हानी हत्या गरे । पोर्ट–औ–प्रिन्सको राष्ट्रपति भवनमा रातीको समयमा अज्ञात बन्दुकधारीको गोलीबाट उनको मृत्यु भएको हो । प्रधानमन्त्रीको विज्ञप्ति अनुसार स्पेनिश भाषा बोल्ने बन्दुकधारी समूह मोइसेको सरक...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समाजसँग बालबालिकालाई जोड्न आवश्यक रहेको बताएका छन् । सोमबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा भरोसा छात्रवृत्ति अभियानको शुभारम्भ गर्दै महामन्त्री थापाले समाजसँग बालबालिकालाई जोड्न आवश्यक रहेको बताएका हुन् । उनले कोरोनाका कारण बुबाआ...}
पुरा पढ्नुहोस्नेकपा एमालेले मंगलबार पनि प्रतिनिधि सभाको बैठक अवरोध गरेको थियाे। अवरोधका बीचमा पनि संसदमा २ वटा अध्यादेश स्वीकृत गरिएको थियाे । नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीका सांसदहरुले संसद अवरुद्ध भइरहेको समयमा संसद सुचारु गरेकोमा आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधि स...}
पुरा पढ्नुहोस्ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगलाई प्राथमिकता दिने कुरामा सरकार लागि रहेको बताएकी छन् । सोमबार विद्युतीय प्रायोगका साधनमा जोड दिन माग गर्दै नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले बुझाएको ज्ञापन पत्र लि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit