
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रदेश र संघको निर्वाचनमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । अध्यक्ष लिङदेनले प्रदेश र संघको निर्वाचन सम्मुखमा रहेको उल्लेख गर्दै त्यसको तयारीमा जुटन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएका हुन् । पा...}
पुरा पढ्नुहोस्सरकार र थारु कल्याणकारिणी सभाबीच ६ बुँदे सहमति भएको छ । सहमति अनुसार टीकापुर घटनाका आरोपीलाई रिहाइका लागि संविधान र कानूनसम्मत पहल गरिने भएको छ । टीकापुर घटनाका आरोपीहरु धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायत ५८ जनामाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि सरकारले पह...}
पुरा पढ्नुहोस्अदालतमा मुद्दा विचाराधीन भएकाले नेपाली कांग्रेसका उपसभापति विजय गच्छदार संसद बैठकमा सहभागी हुन नपाउने भएका छन् । प्रतिनिधिसभा नियमावली २०७५ को दफा २४४ मा कुनैपनि फौजदारी अभियोग लागेका सदस्यले प्रतिनिधिसभामा कुनै काम कारबाही गर्न नसक्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार उनी संस...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले मगरले पशुपति क्षेत्र विकास कोषभित्र निर्माण गरिएको धर्मशालाको निरीक्षण गरेका छन् । निरीक्षणपछि उनले धर्मशालालाई सात तारे होटल नै बनाइएको र कतिपय संरचना अनुमतिविना बनाइएको बताए । उक्त धर्मशाला बतास समूहले भाडामा लिएर सञ्चालन गरिर...}
पुरा पढ्नुहोस्सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई हस्तान्तरण गरेको छ । कार्यदलले प्रधानमन्त्री निवास बालुवाटारमा उक्त प्रतिवेदन आज प्रधानमन्त्री एवं नेपाली...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय पालिकामा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप सुनिश्चित गर्नुपर्ने बताएका छन् । पार्टीको गण्डकी प्रदेश समितिले शनिबार पोखरामा आयोजना गरेको प्रदेशस्तरीय वैचारिक राजनीतिक प्रशिक्ष...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । गुरुङमाथि प्रदेशसभामा पेस भएको अविश्वासकाे प्रस्तावमाथि साेमबार मतदान हुँदैछ । त्यसअघि नै गुरूङले राजीनामा दिएका हुन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले गुरुङको राजीनामा स्वीकृत गरेकी छन् । ...}
पुरा पढ्नुहोस्सत्तारुढ पाँच दलीय गठबन्धन समन्वय समितिले सर्वोच्च अदालतमा देखिएको समस्याको छिटो निकास हुनुपर्छ भन्ने धारणा सार्वजनिक गरेको छ । लामो समयसम्म अदालतको समस्या अदालत स्वयमले सुल्टाउनुपर्ने बनाउँदै आएको गठबन्ध हाल आएर बोलेको हो । सत्तारुढ पाँच दलीय गठबन्धनमा आवद्ध शीर्ष नेताह...}
पुरा पढ्नुहोस्प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालको एक हजार दिन पूरा भएको छ । यस क्रममा प्रधानसेनापति थापाले आफूले कमाण्ड मार्गनिर्देशनमार्फत अपेक्षा गरेको सकारात्मक सांगठनिक वातावरण निर्माण हुँदै गएको बताएका छन् । त्यसैले सोचेबमोजिम नेतृत्व हस्तान्तरणका लागि सुगम अवस्था सिर्जना भएको उनले...}
पुरा पढ्नुहोस्१७ वर्षदेखि नेपालमा थुनामा रहेका ‘बिकिनी किलर, सिरियल किलर’ जस्ता उपनामले कुख्यात अभियुक्त चार्ल्स शोभराजको फेरि नयाँ प्रकरण बाहिरिएको छ । शोभराजले जेलबाटै विदेशी सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएको विषय अहिले सुरक्षाकर्मीका लागि टाउको दुखाइको विषय बनेको हो । &...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit