
सरकारले पछिल्लो समय श्रीलंका र पाकिस्तानमा विकसित घटनाक्रमलाई नियालिरहेको बताएको छ । बुधबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलनमार्फत यस्तो बताएको हो । मन्त्रालयका प्रवक्ता सेवा लम्सालले श्रीलंका र पाकिस्तानका घटनाबट नेपालले पाठ सिकेर अघि बढ्ने बताइन् । उनले...}
पुरा पढ्नुहोस्नेपालमा कोरोना भाइरसले पारेको असरबारे अमेरिकी सिनेटमा छलफल भएको छ । बुधबार अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा यसबारे छलफल भएको हो । कोभिड–१९ महामारी र अमेरिकाको अन्तर्राष्ट्रिय ‘रेस्पोन्स’का बारेमा भएको सुनुवाइ कार्यक्रममा कनेक्टिकट राज्यबाट अमेरिकाको सिनेट...}
पुरा पढ्नुहोस्नेपाल–चीन सीमा अध्ययन गर्न गठित गृह मन्त्रालयको टोली लिमी लाप्चा क्षेत्रमा रहेका सीमास्तम्भको अध्ययन गरेर हिल्सा पुगेको छ । सदरमुकाम सिमकोटबाट लाप्चासम्म गाडीमा पुगेको टोली चार दिन पैदल हिँडेर झण्डै पाँच हजार मिटरको उचाइमा रहेको हिल्सा पुगेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दि...}
पुरा पढ्नुहोस्पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले पाकिस्तानी राष्ट्रपति डा. अरिफ अल्वीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट शुभकामना सन्देश पनि व्यक्त गरेका थिए । कार्यक्रममा राष्...}
पुरा पढ्नुहोस्प्रधानसेनापति पूर्णचन्द्र थापा र युरोपियन युनियनका राजदूत नोना डेप्रेज बीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाले यस्ता भेटवार्ताले नेपाल र युरोपिय...}
पुरा पढ्नुहोस्मलेशियाबाट एकैदिन ६ शव र १५ जनाको अस्तु नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ वटा नेपालीको शव (शनिवार) नेपाल ल्याइएको हो । ६ जनाको शव सँगै १५ जनाको अस्तु पनि नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ । नेपाल सरकार र...}
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएको बताएका छन् । अफगानिस्तान, बङ्गलादेश, चीन, नेपाल, पाकिस्तान र श्रीलङ्काका विदेशमन्त्री सम्मिलित अप्रत्यक्ष सम्मेलनलाई मंगलबार सम्बोधन ग...}
पुरा पढ्नुहोस्भारतले बीओपी मलिक सुल्तानपुरबाट एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । ३६ वर्षीय चिनियाँ नागरिक जुनह्वे हान पश्चिम बंगालको सीमा क्षेत्रबाट पक्राउ परेका हुन् । ती चिनियाँ नागरिक बंगलादेशबाट भारतमा प्रवेश गर्न खोजेका थिए । उनी जासुस भएको भारतले दाबी गरेको छ । उनको साथबाट चिनिय...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघको ७६औं महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतका बाह्य मामिलामन्त्री डा. एस जयशंकरबीच आज भेटवार्ता भएको छ । सो अवसरमा उनीहरुबीच नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्न...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता डाक्टर नारायण खड्कालाई परराष्ट्र मन्त्रीमा नियुक्त गरेका छन् । उनले बुधबार परराष्ट्रमन्त्रीको शपथ लिने र सोही दिन संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सत्तारुढ गठबन्धन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit