Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

नेपालको आर्थिक अवस्था खस्कदोँ : यस्तो छ ५ महिनाको तथ्याङ्क

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपालको आर्थिक अवस्था पछिल्लो पाँच महिनायता अझ बिग्रिँदै गएको तथ्याङ्क बाहिरिएको छ ।      गत बिहीबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वित्तीय विवरणले मुलुकको अर्थतन्त्र बिग्रिँदै गएको तथ्य बाहिर ल्याएको हो । राष्ट्र बैंकको सार्वजनिक तथ्याङ्क अनुसार अर्थ...}

पुरा पढ्नुहोस्

जनकपुरधाम–पोखराबीच हवाई उडान सुरु 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

घरेलु उडानअन्तर्गत जनकपुरधाम–पोखराबीच हवाई यातायात सुरू भएको छ । मधेस प्रदेश र गण्डकी प्रदेशबीच अन्तरप्रदेशीय विमान सेवा आजदेखि सुरु भएको हो । दुवै प्रदेशको पर्यटनलाई बढावा दिने उद्देश्यले साताको तीन दिन उडान हुने गरी विमान सेवा सुरु भएको हो ।   नागरिक उड्डयन कार्यालय जनकपुरधामका...}

पुरा पढ्नुहोस्

वस्तु आयातमा शतप्रतिशत मार्जिनले साना व्यवसायी मर्कामा

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले विदेशबाट वस्तु आयात गर्दा शतप्रतिशत मार्जिनको व्यवस्थाले साना व्यापारी मारमा परेको बताएका छन् ।   सरोकारवाला निकायहरुसँग छलफल समेत नगरी आयातमा शतप्रतिशत मार्जिनको व्यवस्था गरेकाले आयात गरिएको सामान भन्सारमा नै रोकिँदा व्यापार धराशायी बन्न लागेको बताएका हुन् । साना व्य...}

पुरा पढ्नुहोस्

सप्तरंग ३ का कलाकारद्वारा पोखरामा टीभीएस रेडर सार्वजनिक

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

पोखरामा सप्तरंगका कलाकारहरुले टीभीएस रेडर मोटसाइकल सार्वजनिक गरेका छन् ।     शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले पोखरा स्थित आफ्नो एक्स्क्लयूजिव शोरुमबाट  पोखरामा युवा लक्षित १ सय २५ सीसी श्रेणीको मोटरसाइकल टीभीएस रेडर सार्वजनिक गरेको छ । उक्त मोटसाइकलहरु सप्तर...}

पुरा पढ्नुहोस्

डिपिआरको ढिलाइले नलगाडबाट हात झिक्दै सेना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं । सेनाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणमा ढिलाइ भएपछि नलगाड जलविद्युत् आयोजनाबाट हात झिक्ने चेतावनी दिएको छ । छ महिनाभन्दा बढी समयसम्म उक्त आयोजनाको डिपिआरको काम रोकिएपछि सुरक्षामा खटिएको सेनाले यस्तो चेतावनी दिएको हो ।   आयोजनाको सुरक्षामा खटिएको सेनासँग दुई वर्षक...}

पुरा पढ्नुहोस्

१५ प्रतिशत बढ्यो कर्मचारीको तलब 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आगामी साउन १ गतेदेखि सरकारी कर्मचारी र शिक्षकको तलब १५ प्रतिशतले बढ्ने भएको छ  ।       सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा राष्ट्रसेवक कर्मचारी र शिक्षकको तलब साउन एक गतेदेखि लागू हुने गरी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ ।     आइतबार अर्थम...}

पुरा पढ्नुहोस्

नेपाल-भारत उर्जा सहकार्य बैठकमा यी विषयमा भए सहमति

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

ऊर्जा क्षेत्र सहकार्य सम्बन्धी नेपाल-भारत संयुक्त सञ्चालक समिति तथा संयुक्त कार्यदलको ९ औं बैठक काठमाडौँमा सम्पन्न भएको छ ।     भारत र नेपालले द्विपक्षीय ऊर्जा क्षेत्र सहकार्यबारे सह–सचिव स्तरीय संयुक्त कार्यदल तथा सचिव स्तरीय संयुक्त संचालक समितिको ९ औं बैठक  फाल्...}

पुरा पढ्नुहोस्

नेप्सेको सीईओको आवेदन खुला, यस्तो हुनुपर्नेछ योग्यता

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि आवेदन माग गरेको छ । अर्थ मन्त्रालयले १५ दिनभित्र आवेदन दिन भन्दै सूचना प्रकाशित गरेको छ ।   यसअघि नेप्सेका सीईओ चन्द्रसिंह साउद थिए । तर, सर्वोत्तम सिमेन्ट प्रकरणमा परेर विवादमा मुछिएपछि उनले राजीनामा द...}

पुरा पढ्नुहोस्

सानिमा बैंकको सीईओमा निश्चलराज पाण्डे नियुक्त

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सानिमा बैंकले प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डेलाई नियुक्त गरेको छ ।    बैंकको सञ्चालक समितिको बैठकले उनलाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । २०५२ सालमा नबिल बैंकबाट बैंकिङ क्षेत्रम प्रवेश गरेका ४७ वर्षीय पाण्डे ८ वर्ष अघिदेखि सानिम...}

पुरा पढ्नुहोस्

बैंकमा वर्क फ्रम होम र सिफ्टवाइज काम गर्न राष्ट्र बैंकको ९ बुँदे निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोरोना संक्रमण बढेको भन्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि ९ बुँदे निर्देशन जारी गरेको छ । संक्रमणको जोखिमलाई न्यूनीकरण गर्दै आवश्यक स्वास्थ्य सतर्कतासहित बैंक तथा वित्तीय संस्थाको व्यावसायिक निरन्तरता दिनुपर्ने अवस्था आएको राष्ट्र बैंकले जनाएको हो ।    राष्ट्र बैंकले...}

पुरा पढ्नुहोस्