Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

चालु आर्थिक वर्षमा सरकारी खर्च ८८ प्रतिशतले बढ्ने अनुमान 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सरकारले चालु आर्थिक वर्ष २०७८÷७९ मा कुल सरकारी खर्च ८८.६ प्रतिशतले हुने अनुमान गरेको छ ।    आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसदमा आ.व. २०७९/८० को बजेट प्रस्तुत गर्ने क्रममा आर्थिक वर्ष २०७८/७९ मा कुल सरकारी खर्च १४ खर्ब ४७ अर्ब ५१ करोड रुपैयाँ अर्थात ८८.६ प्रतिशत हुने सं...}

पुरा पढ्नुहोस्

याक एण्ड यति र  र्‍याडिसनसहित ५ क्यासिनोले तिरेनन् करिब ८६ करोड राजस्व 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले राजस्व र नविरकण वापतको करिब ८५ करोड ८४ लाख ४७ हजार ८४८ रुपैयाँ राजस्व नबुझाउने पाँच क्यासिनोलाई एकसाताभित्र राजस्व रकम बुझाउन सूचना जारी गरेको छ ।      संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि पर्यटन विभागले काठमाडौंको होटल याक एण्ड यति...}

पुरा पढ्नुहोस्

शेयर बजारमा उतारचढाव जारी, सातामा नेप्से ८९.७९ अंकले गिरावट

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा ८९.७९ अंकले गिरावट आएको  छ ।    नयाँ वर्षको सुरुवातसँगै शेयर बजारमा तिव्र रुपमा उतारचढाव भइरहेको छ । गत साता तीन दिन मात्रै  कारोबार भएको नेप्से परिसूचक ४९.०७ अंकले गिरावट आएको थियो । पछिल्लो एक सातामा नेप्से गत साताको भन्दा उ...}

पुरा पढ्नुहोस्

नेप्सेमा निरन्तरको सुधार, २ अर्बभन्दा धेरैको कारोबार 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

साताको चौथो दिन बुधबार शेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आइतबारदेखि नै निरन्तर वृद्धि भइरहेको नेप्से परिसूचक बुधबार पनि ५६.०६ अंकले बढेर २३६९.०६ विन्दुमा पुगेको हो ।    बुधबार कारोबार रकममा पनि सुधार आएको छ । बुधबार कारोबारमा आएका २२९ कम्पनीको ५३ लाख ३३ हजार १०९...}

पुरा पढ्नुहोस्

कोरोनाले थलिएको अर्थतन्त्र लयमा फर्काउने क्रममा छौं : अर्थमन्त्री शर्मा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताएका छन् ।  ललितपुर उद्योग वाणिज्य संघको ५५औं स्थापना दिवसका अवसरमा आज उनले मुलुकको अर्थतन्त्र मजबुद बनाउने प्रयास भइरहेको उल्लेख गरे ।   बैंकको व्य...}

पुरा पढ्नुहोस्

होटल व्यवसाय टिकाउन बजेटमार्फट विशेष सम्बोधन आवश्यक : वरिष्ठ उपाध्यक्ष शाह

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले होटल व्यवसायलाई टिकाइराख्न आगामी बजेटमार्फत आवश्यक सम्बोधन गरिदिन सरकारसँग माग गरेका छन् ।    अहिले दोस्रो लहर आएकोले होटल व्यवसाय सञ्चालनमा अन्योल भएको र व्यवसाय टिकाउन सरकारले बजेट मार्फत विशेष सम्बोधन गर्नुपर्ने उनको माग छ । सोमबार न्...}

पुरा पढ्नुहोस्

जगदम्बा स्टिल्सका जस्तापाता एशिया, अफ्रिया, युरोप र अमेरिका निर्यात हुन थाले 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

देशकै अग्रणी स्टिल उत्पादक कम्पनी, जगदम्बा स्टिल्सले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ ।    नेपालमा लाखौँ उपभोक्ताको मन जित्न सफल जगदम्बाका उत्पादनहरुको लोकप्रियता तथा माग विदेशमा समेत चुल्लिँदै गएको छ । कम्पनीका अनुसार जगदम्बा स...}

पुरा पढ्नुहोस्

सप्तरंग ३ का कलाकारद्वारा पोखरामा टीभीएस रेडर सार्वजनिक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पोखरामा सप्तरंगका कलाकारहरुले टीभीएस रेडर मोटसाइकल सार्वजनिक गरेका छन् ।     शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले पोखरा स्थित आफ्नो एक्स्क्लयूजिव शोरुमबाट  पोखरामा युवा लक्षित १ सय २५ सीसी श्रेणीको मोटरसाइकल टीभीएस रेडर सार्वजनिक गरेको छ । उक्त मोटसाइकलहरु सप्तर...}

पुरा पढ्नुहोस्

यस्तो छ यसवर्षको कोभिड केन्द्रित मौद्रिक नीति

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

कोभिड १९ प्रभावित उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ चालू आर्थिक वर्षको मौद्रिक नीति नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।    कोभिडले अर्थतन्त्रमा पारेका नकारात्मक असरलाई न्यूनीकरण हुने गरी यस अघि नै लागू गरिएको पुनरुत्थान कर्जालाई निरन्तरता दिने गरी मौैद्रिक नीति...}

पुरा पढ्नुहोस्