Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

सप्तरी नापीका प्रमुख र सुब्बासहित तीनविरुद्ध विशेष अदालतमा मुद्दा दायर

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलका नायब सुब्बा नरेन्द्र चन्दसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।   चन्दले सेवाग्राहीलाई फर्म दर्ता प्रमाणपत्र लिनका लागि लेखपढी काम गर्ने रामबाबु दाहाललाई भेट्नु भन्दै रु आठ हजार घुस दिन...}

पुरा पढ्नुहोस्

सरकारले ल्यायो बलात्कारमा संलग्न र मिलापत्र गराउनेलाई कडा सजाय सहितको कानून

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले बलात्कारमा संलग्न र बलात्कारका घटनामा मिलापत्र गराउनेहरुलाई कानूनको दायरामा ल्याउन केही ऐन संशोधन गर्न अध्यादेश ल्याएको छ ।  आईतबार बसेको मन्त्रिपरिषदले यौंनहिंसा विरुद्धका ऐनलाई संशोधन गर्न अध्यादेश ल्याएको हो । विद्यमान कानून सामाजमा घटिरहेका घटनालाई न्यूनीकरण गर्न प्रभावकारी नभ...}

पुरा पढ्नुहोस्

प्रहरीका असई जोगाउन गलत बयान दिने बिरुद्ध अख्तियारले दर्ता गर्यो भ्रष्टाचार मुद्धा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साक्षी बनाएकी जाहेरीकर्ताले नै प्रतिवादीका पक्षमा बकपत्र गरेपछि उनी बिरुद्ध बुधबार भ्रष्टाचार मुद्धा दर्ता गरेको छ ।    आयोगमा घूस रिसवत मागेको निवेदन दिने सोभिता साहले विशेष अदालतमा बकपत्रगर्दा रंगेहात घूस सहित समातिएका प्रहरी सहायक निरीक्षक (असई)...}

पुरा पढ्नुहोस्

ओम सर्जिकलका संचालक र भन्सार एजेन्ट बिरुद्ध भन्सार छलीको मुद्दा 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राजस्व अनुसन्धान विभागले काठमाडौं त्रिपुरेश्वरस्थित ओम सर्जिकल कन्सर्न प्रालिले भन्सार छली गरेको आरोपमा कैद, जरिवाना र विगो जफतको मागदाबी सहित मुद्दा दर्ता गरेको छ ।    विभागले ओम सर्जिकलका संचलक दलबहादुर भण्डारीले भन्सार एजेन्ट रामबाबु जमकटेल सहित चार जनाले भन्सारमा न्युनत...}

पुरा पढ्नुहोस्

‘क्रिमिनल केस’ मा दाेषी ठहर भएका कसुरदार मन्त्री बन्न पाउने कि नपाउने? सर्वोच्चले ३० जेठमा गर्नेछ आदेश 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सर्वोच्च अदालतले सरकार बिरुद्धको फौजदारी अभियोगमा सजाय भुक्तान गरेका कसुरदारलाई नेपाल सरकारको मन्त्री नियुुक्त गर्नु प्रचलित कानून बिपरित भएकोले बदर हुनुपर्ने माग सहित दर्ता भएको रिटमा अन्तरिम आदेशका लागि वादी–प्रतिवादीलाई छलफलका लागि बोलाएको छ ।    न्यायाधीश नहकुल सुुवेदीको...}

पुरा पढ्नुहोस्

सर्वोच्च अदालतको प्रवक्तामा पौडेल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतको प्रवक्तामा विमल पौडेल नियुक्त भएका छन् । यसअघि सर्वोच्चको प्रवक्ताको जिम्मेवारीमा बाबुराम दाहाल थिए ।   }

पुरा पढ्नुहोस्

संसद् विघटनको मुद्दामा आज सर्वोच्चमा केके भयो ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आइतबारको बहस सकिएको छ । मुद्दाहरुको प्रथम सुनुवाइ नै नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । अब भोलि सोमबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ ।   आइतबार रिटमाथि प्रारम्भिक सुनुवाइ नै सुरु नहुँदै इजलास गठनको विषयलाई लिएर प्रश्न उठेको थियो । विपक्षी अधिव...}

पुरा पढ्नुहोस्

अख्तियारका साक्षी उमानाथलाई साढे ३७ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफैले सरकारी साक्षीका रुपमा कसुर मिनाह गरेर अदालतमा पेश गरेका उमानाथ खतिवडाले आयोगकै बिरुद्ध बयान गरेपछि उनी बिरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।    आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले खितवडालाई आयोगले सरकारी साक्षीका रुपमा भ्रष्टाचार निवारण ऐ...}

पुरा पढ्नुहोस्

नेकपाको नामसम्बन्धी मुद्दामा सुनुवाइ हुँदै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको विवादमा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा पेसी तोकिएको हो ।    ऋषि कट्टेलले २०७५ मंसिर २१ गते आफूले निर्वाचन आयोगमा पहिले नै दर्ता गरेको नाममा पुनः नेकपा दर्त...}

पुरा पढ्नुहोस्

बोटलर्स नेपालविरुद्ध करिब साढे ७ अर्बको कर छलीको मुद्दा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राजस्व अनुसन्धान विभागले बोटलर्स नेपालविरुद्ध सरकारले पूँजीगत लाभ कर छलीको मुद्दा दायर गरेको छ । विभागले आज उच्च अदालत पाटनमा ७ अर्ब ४३ करोड ६३ लाख ८२२ रुपैयाँ बराबरको कर र तथा बिगो दाबीसहित मुद्दा दायर गरेको हो ।    बोटलर्स नेपालसहित १७ जना प्रतिवादी बनाएर मुद्दा दायर गरेको विभागका...}

पुरा पढ्नुहोस्