
लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) बाट निष्कासनमा परेका चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन फिर्ता भएको छ । कोरोना संक्रमणका कारण हाल निषेधाज्ञा रहेकाले पछि दर्ता गर्ने गरी अहिले रिट फिर्ता पठाइएको हो । निलम्बित सांसदहरूमा सन्तोष कुमार पाण्डेय, विजयबहादुर...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा पुग्ने गरी मन्त्रिपरिषदले गरेका निर्णय झिकाउने आदेश दिएको छ । न्यायाधीश अनिल सिन्हा र हरि फुयाँलको आजको इजलासले निर्णय झिकाउने आदेश गरेको हो । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईका सरकारले ललितानि...}
पुरा पढ्नुहोस्सरकारले जनता समाजवादी पार्टीका १२० जना नेता कार्यकर्ता बिरूद्व विभिन्न जिल्लामा बिचाराधिन रहेका १५ थान मुद्दा फिर्ता लिने निर्णय गरेकाे छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुद्धा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए । नेपाल सरकार व...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयका अनुसार यस आर्थिक वर्षको चार महिनामा २ हजार ७ सय २६ जना फरार अपराधी पक्राउ परेका छन् । अघिल्लो आर्थिक वर्षका १२ महिनामा जम्मा २ हजार ३ सय ३२ जना फरार अपराधी पक्राउ परेका थिए । कोभिड–१९ को विश्वब्यापी महामारीले अर्थतन्त्र ओरालो लागेको छ । बेरोजगारी बढेको छ ।...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सम्बन्धमा राष्ट्रपति कार्यालय र सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश कुमार रेग्मीको इजलासले यस्तो आदेश दिएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संवैधानिक परिषदले सिफारिस गरेका व्यक्तिहरूलाई संसदीय सुनुवाइबि...}
पुरा पढ्नुहोस्संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएका सबै रिट निवेदनहरुको आज संवैधानिक इजलासमा सुनुवाइ रहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले गत बुधबार सबै रिटहरुलाई संवैधानिक इजलासमा पठाउने आदेश दिएको थियो । सरकारले संसद विघटनका लागि आधार बनाएको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit