
व्यापारिक घराना चौधरी फाउन्डेसनले सरकारी अस्पतालमा सहयोग गरेकै भरमा आफ्नो बोर्ड झुन्डाएको छ । बिहीबार वीर अस्पताललाई आईसीयू बेड सहयोग गरेको फाइन्डेसनले अस्पतालमा ‘सीजी आईसीयू वार्ड’ उल्लेख गरेको बोर्ड राखेको हो । यसरी सरकारी अस्पतालमा सहयोग गरेकै भरमा व्यापारिक समूहको...}
पुरा पढ्नुहोस्आइतबार शेयर बजारमा नेप्से परिसूचकले नयाँ रेकर्ड कायम गरेको छ । नेप्से परिसूचक ४ दशमलव २२ प्रतिशत अर्थात् ८८ दशमलव १२ अंकले बढेर २ हजार १ सय ७५ दशमलव ३९ विन्दुमा बन्द भएको छ । यो अंक अहिलेसम्मकै उच्च हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ प...}
पुरा पढ्नुहोस्भुक्तानी प्रणाली सञ्चालक कम्पनी फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख संचालन अधिकृतमा बैंकर सिद्धान्त ठकुरी नियुक्त भएका छन् । एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले ठकुरीलाई कम्पनीमा स्वागत गरे । ठकुरी नबिल बैंकमा १८ वर्षभन्दा बढीदेखि सक्रिय थिए । उनीसँग कार्ड तथा...}
पुरा पढ्नुहोस्चालु आर्थिक वर्षको सुरुवाती ९ महिनामा नेपालले ५५ करोडभन्दा धेरैको सुर्ती आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत चैत मसान्तसम्ममा ५५ करोड ३४ लाख ७४ हजार रुपैयाँबराबरको सुर्ती तथा सुर्तीजन्य पदार्थको आयात भएको हो। विभागका अनुसार यो अवधिमा १८ लाख सात हजार ८७१ किलो सुर्ती तथा सुर्ती...}
पुरा पढ्नुहोस्होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले होटल व्यवसायलाई टिकाइराख्न आगामी बजेटमार्फत आवश्यक सम्बोधन गरिदिन सरकारसँग माग गरेका छन् । अहिले दोस्रो लहर आएकोले होटल व्यवसाय सञ्चालनमा अन्योल भएको र व्यवसाय टिकाउन सरकारले बजेट मार्फत विशेष सम्बोधन गर्नुपर्ने उनको माग छ । सोमबार न्...}
पुरा पढ्नुहोस्अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष ध्रुव थापाले मौद्रिक नीति मार्फत अटो मोबाइल्स क्षेत्रलाई अनुत्पादक क्षेत्रमा राखेर सधैँ पेल्ने नीति स्वीकार गर्न नसकिने बताएका छन् । शुक्रबार न्युज एजेन्सी नेपालसँग मौद्रिक नीतिको समिक्षाको विषयमा कुराकानी गर्दै अध्यक्ष थापाले न...}
पुरा पढ्नुहोस्नागरिक उड्डयन सम्बन्धी समस्या र समाधान उपसमितिले हवाइजहाजमा देखिएका प्राविधिक समस्याका सम्बन्धमा छलफल गरेको छ । शुक्रवार सिंहदरवारमा बसेको उपसमितिको बैठकले पछिल्लो समय हवाइजहाजमा देखिएका प्राविधिक समस्याहरुको बारेमा छलफल गरेको हो । छलफलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्राल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit