
सरकारको बिलेट उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ ‘स्पन्ज आइरन’ आयातमा लाग्दै आएको भन्सार शुल्क शून्यमा झार्ने नयाँ व्यवस्था गरेको छ । साथै, आयातित बिलेटमा अन्तःशुल्क पनि वृद्धि भएको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार ल्याएको बजेट प्रतिस्थापन विधेयकमा बिलेट उद्योग...}
पुरा पढ्नुहोस्कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबिरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि साथ दिने बताएका छन् । आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदह...}
पुरा पढ्नुहोस्काठमाडौँको दरबारमार्गमा सञ्चालित ग्रिनलाइन सेन्टरका सञ्चालक ओमप्रकाश अग्रवालको परिवार मिटरब्याजीहरु अवकाशप्राप्त एसएसपी दीपक रञ्जितसहित घरधनी सुनिल श्रेष्ठ र आरपी ग्रुपका अध्यक्ष रूपेश पाण्डेलगायतले दिएको यातना सहन नसकेर उपचार गर्न भारतको रक्सौल गएको खुलासा भएको हो । उनीहरुकै तन...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धीरजप्रताप सिंहले सांगठनिक क्रियाकलापहरुलाई प्रक्रियागत एवम् पारदर्शी बनाई कर्मचारीहरुमा जवाफदेहिता बढाउने बताएका छन् । आज दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा उनले प्रहरीमा अकर्मण्यता पूर्णरुपमा निर्मूल गर्ने, भ्रष्टाचारको शून्य सहनशीलता कायम रा...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेस र सत्ता गठबन्धनका उम्मेदवारले जित्नु जरुरी रहेको बताएका छन् । नेपाल प्रेस युनियनका केन्द्रीय पदाधिकारीसँगको भेटमा बुधबार देउवाले संविधान, लोकतन्त्र र गणतन्त्र जोगाउन यही स्था...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले मातहत रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित अध्यागमन र कारागार व्यवस्था विभागसम्मलाई समय अनुकुल र प्रविधिमैत्री बनाउन मौजुदा कानूनदेखि भौतिक संरचनासम्मका सुधारसहितको २०६ बुँदे कार्ययोजना अघि सारेका छन् । गृहमन्त्री खाणले आफ्नो कार्यकालको ६ महि...}
पुरा पढ्नुहोस्नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन दिगो रुपमा जाने बताएका छन् । उनले अनेरास्ववियुले आयोजना गरेको रक्तदान कार्यक्रमा बोल्ने क्रममा यस्तो बताएका हुन् । उनले गठबन्धन तोड्न खोज्नेहरूको चाहना पूरा नहुने बताएका छन् । साथै उनले जेठमा हुने स्थानीय तह निर्वाचनमा पनि सत्तार...}
पुरा पढ्नुहोस्वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने आफूहरुको माग सुनुवाई नगरेको भन्दै नेपाली कांग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्लसहितका नेता, कार्यकर्ताले सानेपास्थित पार्टीको केन्द्रिय कार्यालयमा रिले अनसन सुरु गरेका छन् । पार्टीको विधि, विधान, निर्वाचन निर्देशिका विपरित गराइएको वडा र पाल...}
पुरा पढ्नुहोस्गृहसचिव टेकनारायण पाण्डेले परिपक्वता, कार्यकुशलता र कार्यक्षमताको आधारमा सरकारले नेपाल प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको बताएका छन् । सोमबार गृह मन्त्रालयमा नवनियुक्त महानिरीक्षक सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई दज्र्यानी चिह्न प्रदान गर्द...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) बाट गण्डकी प्रदेश सरकारमा सहभागी दुवैजना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । माओवादी केन्द्रबाट गण्डकी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले प्रतिनिधित्व गरेका थिए । ग...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit