Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

प्रहरी हवल्दार भण्डारी, जसले जित्न सकेनन् कोरोनाविरुद्धको लडाइँ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय मोरङमातहत कार्यरत एक प्रहरी हवल्दारको कोरोना संक्रमणका कारण निधन भएको छ ।    विराटनगर महानगरपालिका–३  घर भएका वेदराज भण्डारीको आज बिहान विराटनगरको नोबेल हस्पिटलमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी मानबहादुर राईले पर्दाफासलाई जा...}

पुरा पढ्नुहोस्

कोरियन भाषा परीक्षामा ७ लाखसम्मका खेताला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  कोरियन भाषा परीक्षा ईपीएस पास गरेर सागर (नाम परिवर्तन) गत वर्ष दक्षिण कोरिया पुगे । राम्रै अंक ल्याएर इपीएस पास गरेको देखिए पनि उनलाई कोरियन भाषा भने आउँदैनथ्यो । भाषाकै कारण उनलाई काम गर्ने ठाउँमा समस्या प¥यो ।   सागर मात्र नभई केही वर्षयता नेपालबाट कोरिया जाने धेरैले राम्र...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ७३२ जना हवल्दारको वरिष्ठ हवल्दारमा बढुवा सिफारिस 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ हवल्दार पदमा ७३२ जनालाई बढुवा सिफारिस गरेको छ । यो तेस्रो सूची हो ।    यसअघि शुक्रबार मात्रै ५०५ जनाको बढुवा सिफारिस भएको थियो ।      प्रहरी प्रधान कार्य...}

पुरा पढ्नुहोस्

यस्तो छ नेपाली सेनाको इतिहास र अन्तर्राष्ट्रिय छवि

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले मंगलबार मुलुकभर विविध कार्यक्रम गरी सेना दिवस मनाउँदै छ ।    राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछिन् । नाग...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ८ एसपी एसएसपी बढुवाका लागि सिफारिस 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले यसअघिको बढुवामा छुटेका उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।      प्रहरी नियमावली अनुसार बढुवा सिफारिस भएका एसपी बिरुद्ध कुनै उजुरी नपर...}

पुरा पढ्नुहोस्

अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भयो डेढ किलो सुन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ जना पक्राउ परेका छन् । विमानस्थल प्रहरी,  महानगरीय अपराध महाशाखा र विमानस्थल भन्सार कार्यालयको संयुक्त टोलीले साेमबार (२० बैशाख २०७८) मा  उनीहरुलाई पक्राउ गरेको हो ।    उनीहरुको साथबाट १४ सय ग्राम सुन बरामद गरिएको...}

पुरा पढ्नुहोस्

कोभिड वारियर कोपिलाको किन कायरतापूर्ण अवसान ?

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

‘हातमा कोरिएका भाग्य रेखा नि क्या गजबका छन्, आफ्नै मुठीभित्र त छ तर आफ्नै काबुमा छैनन् । अक्सर हासिराख्ने मान्छे नै मरिरहँदा रछन्,’ यो स्टाटस हो सैनिक जवान कोपिला राजवंशीको ।   एक साताअघि फेसबुकमा यो स्टाटस राखेकी राजवंशी आज हामीसामु छैनन् । हसिलो स्वभाव र साहसी कोपिला स्टाटसम...}

पुरा पढ्नुहोस्

बाढीपहिरोमा परि मृत्यु भएका सुदुरपश्चिम प्रदेशका ३१ को सनाखत, अधिकांश दलित समुदायका सदस्य 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बेमौसमी अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परि सुदुरपश्चिम प्रदेशका पाँच जिल्लाका ३१ जना स्थानियको मृत्यु् भएको छ ।    प्रदेश प्रहरी कार्यालय सुदुरपश्चिमका अनुसार सबैभन्दा बढी डोटीमा १६ जनाको मृत्यु भएको छ । यस्तै बैतडी ४, डडेल्धुरा २, बझाङ ८ र कैलालीमा एकजनाको मृत्यु भएको हो ।&n...}

पुरा पढ्नुहोस्

नागार्जुनका मन्दिरबाट चोरिएका मूर्तिहरूसहित २ जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंको नागार्जुन नगरपालिका–७ स्थित इन्द्रायणी मन्दिरबाट सोमबार बिहान चोरिएका मूर्तिहरुसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।     पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१४ कलंकी खड्कागाउँ बस्ने सिन्धुली दुधौली नगरपालिका–४ डाँकाबजार घर भएका ३० वर्षीय उमेश खड्का...}

पुरा पढ्नुहोस्

ग्यास सिलिन्डरमा लुकाएर लागूऔषध तस्करी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले ग्यासको सिलिन्डरभित्र प्रतिबन्धित लागूऔषध राखेर ओसारपसारमा संलग्न २ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेत्रपोस्टबाट लागूऔषध बरामद भएको हो ।    सवारीसाधन जाँच गर्ने क्रममा बा ३७ प ७१३७ मोटरसाइकलमा उक्त लागूऔष...}

पुरा पढ्नुहोस्