Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

नेपाल प्रहरीका ७३२ जना हवल्दारको वरिष्ठ हवल्दारमा बढुवा सिफारिस 

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ हवल्दार पदमा ७३२ जनालाई बढुवा सिफारिस गरेको छ । यो तेस्रो सूची हो । 

 

यसअघि शुक्रबार मात्रै ५०५ जनाको बढुवा सिफारिस भएको थियो । 

 

 
प्रहरी प्रधान कार्यालय बढुवा समितिका अनुसार वरिष्ठ हवल्दारमा बढुवा गर्नुपर्ने ३३८३ मध्ये दोस्रो सूचीमा ७३२ जनाको बढुवा सिफारिस भएको हो । यसअघि शुक्रबार ५०५ र बिहीवार मात्रै ११७३ जनाको बढुवा सिफारिस भएको थियो ।

 

तेस्रो सूचीमा बढुवा सिफरिस हुनेहरु २०७२ मा प्रहरीमा भर्ना भएकाहरु रहेका छन् । 

 

 

को परे बढुवामा सिफारिसमा हेरौं सूचीः 

 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै