Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

प्लाटिनम डिस्कोमा कुटपिटमा संलग्न टोले गुण्डा पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंको दरबारमार्गस्थित प्लाटिनम डिस्कोमा कुटपिट गरेर टाउको फुटाउने समूहका एकजना पक्राउ परेका छन् ।   उक्त समूहका एक सदस्य कुलध्वज लामा ‘कुले’लाई प्रहरीले नियन्त्रणमा लिएको हो ।   दरबारमार्गमा एक साताअघि टोले गुण्डा ‘कुले’को ग्याङले बालुवाटारका प्रत...}

पुरा पढ्नुहोस्

प्रहरीका ७०२ सिपाहीहरुको हवल्दारमा बढुवा नियुक्ती 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका ७०२ जना जवान (सिपाही) हरुको हवल्दारमा बढुवा नियुक्ती भएको छ । प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिले उनीहरुको बढुवा गरेको हो ।    प्रहरी प्रधान कार्यालयले बढुवा भएकाहरुलाई उनीहरु कार्यरत रहेको इकाईमै दर्ज्यानी  चिन्ह लगाईदिन समेत परिपत्र गरेको छ ।  &...}

पुरा पढ्नुहोस्

संखुवासभा हत्याकाण्डको सफल अनुसन्धान गर्ने डीआईजी अरुण बिसीसहित पाँच प्रहरी महानिरीक्षकबाट पुरस्कृत 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले संखुवासभा सामुहिक हत्याकाण्डको सफल अनुसन्धानगर्ने प्रदेश १ प्रहरी कार्यालय प्रमुख डीआईजी अरुण बिसीसहित पाँच प्रहरी अधिकारीलाई पुरस्कृत गरेको छ ।    महानिरीक्षक शैलेश थापा क्षेत्रीले डीआईजी बिसी, संघिय प्रहरी कार्यालयका एसपी भीमबहादुर दाहाल, संखुवासभा प्रहरी प...}

पुरा पढ्नुहोस्

श्रीमतीलाई मर्स्याङ्दी नदीमा फाल्ने पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

श्रीमतीलाई तन्नामा पोको पारेर मस्र्याङदी नदीमा फालेको आरोपमा एक षुरुषलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।   पालुङाटार नगरपालिका–७, च्याङ्लीका ४४ वर्षीय रामबहादुर कामीलाई आफ्नै श्रीमती मारेर मस्र्याङदी नदीमा फालेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपर...}

पुरा पढ्नुहोस्

१३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा भक्तपुरमा दुईजना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

१३ वर्षिया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भक्तपुरबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।    सूर्यविनायक नगरपालिका ७ का हरिकृष्ण कोजु र सर्लाहीको हरिवन घर भइ भक्तपुर सल्लाघारी बस्ने चुलाई मुखिया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको हो ।  महानगरीय प्रह...}

पुरा पढ्नुहोस्

रुपन्देहीबाट १८ लाख रुपैयाँ बराबरको बाटाका अवैध जुत्ता बरामद

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

रुपन्देही प्रहरीले भन्सार छली ल्याइएका लाखौं मूल्य बराबरको बाटा लगायत कम्पनीका अवैध जुत्ता बरामद गरेको छ ।    कपिलवस्तुको नाका हुँदै भन्सार छलेर बुटवल ल्याउन लागिएको जुत्ता आज बिहान साढे ६ बजे जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले बरामद गरेको हो ।   रुपन्देहीको...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ३१५८ जना  सहायक हवल्दार बढुवा सिफारिस

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको सहायक हवल्दार पदमा बढुवा सिफारिसको चौथो  सूची सार्वजनिक  गरेको छ ।    बढुवा समितिको आइतबार बसेको बैठकले बढुवा हुने १४५६७ सिपाहीमध्ये ३१५८ जनालाई बढुवा सिफारिस गरेको हो । यस...}

पुरा पढ्नुहोस्

डीएसपी खतिवडा बने वाग्मती प्रदेशकै उत्कृष्ट प्रहरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत डीएसपी हरि खतिवडा वाग्मती प्रदेशकै उत्कृष्ट प्रहरी घोषित भएका छन् । आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सफल भएको भन्दै डीएसपी खतिवडालाई असार महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी प्रकाशजंग कार्कीले उल्लेख गरेका छन्...}

पुरा पढ्नुहोस्