
नेपाल प्रहरीले सेनासँग रहेका घातक हतियार एसएलआर र इन्सास राइफल माग्ने तयारी गरिरहेको छ । यसका लागि प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रमुख रहेका एआईजी प्रद्युम्न कार्कीलाई जिम्मेबारी तोकिएको प्रहरी उच्च स्रोतले जनाएको छ । एआइजी कार्की र प्रहरीको प्रशासन प्रमुख एआइजी निरजबहादुर शाहीले यसका लागि पटक&n...}
पुरा पढ्नुहोस्राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिङदेन पार्टीको स्थापनाकालदेखिकै सदस्य हुन् । विसं २०२२ भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मिएका उनले २०३६ देखि राजनीति सुरुआत गरेका हुन् । उनले राजनीतिसँगै पढाइलाई निरन्तरता दिँदै राजनीतिशास्त्रमा स्नातकोत्तर गरेक...}
पुरा पढ्नुहोस्केही दिनअघि नेपाल भ्रमणमा आएका अमेरिकी सांसदहरुले नेपाली सेनाको प्रशंसा गरे । नेपाली सेनाले जस्तोसुकै जोखिम मोलेर पनि विश्वमा शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघमार्फत भूमिका निर्वाह गरिरहेको उनीहरुको भनाइ थियो । केही साताअघि संयुक्त राष्ट्रसंघको तर्फबाट नेपाल कोअर्डिनेटर रिचर्ड...}
पुरा पढ्नुहोस्अमेरिकाका पूर्वविदेशमन्त्री कोलिन पावेलको ८४ वर्षको उमेरमा निधन भएको छ । उनी कोरोना संक्रमित थिए । पावेलको नेपालसँगको नाता महत्वपूर्ण छ । जमैकन आप्रवासीका छोरा पावेल अमेरिकाका सबैभन्दा कान्छा राष्ट्रिय सुरक्षा सल्लाहकार र पहिलो अश्वेत सेना प्रमुख र विदेश मन्त्री हुन् । सन्...}
पुरा पढ्नुहोस्नेकपा एमालेका नेता भीम रावलले एमसीसीबारे पत्राचार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई कारबाही गर्नुपर्ने बताएका छन् । नेता रावलले राष्ट्रको स्वाधीनता माथिनै गम्भीर आँच आउने सो सम्झौंता अनुमोदन गर्छौं भनेर प्रधानमन्त्री देउवा र पूर्वप्रधान...}
पुरा पढ्नुहोस्भारतले नेपालको तराई क्षेत्रका मदरसाहरुमा आफ्नोविरुद्ध गतिविधि हुने गरेको भारतले आरोप लगाएको छ । उसले यस किसिमको कार्यले आफ्नो सुरक्षा चुनौती पनि बढेको बताएको हो बुधबार र बिहीबार भएको सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदलको १२ औँ बैठकमा भारतीय पक्षले नेपालका मदरसाबाट धार्मिक...}
पुरा पढ्नुहोस्केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक जोड्ने सडक विस्तार भइरहेको विवादास्पद अभिव्यक्ति दिए । उनले १५ पुसमा उत्तराखण्डको हल्द्वानीमा विभिन्न परियोजनाको शिलान्यास गर्ने क्रममा मानसरोवर यात्रा सहज बनाउन लिपुलेकसम्मको सडक बनाइएको बताएका थिए । त्यसमा थप विस्तारको काम पनि भइरहेको उनको भ...}
पुरा पढ्नुहोस्१७ वर्षदेखि नेपालमा थुनामा रहेका ‘बिकिनी किलर, सिरियल किलर’ जस्ता उपनामले कुख्यात अभियुक्त चार्ल्स शोभराजको फेरि नयाँ प्रकरण बाहिरिएको छ । शोभराजले जेलबाटै विदेशी सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएको विषय अहिले सुरक्षाकर्मीका लागि टाउको दुखाइको विषय बनेको हो । &...}
पुरा पढ्नुहोस्अमेरिकी सरकारले नेपाली नागरिकको जीवन रक्षाका लागि प्रदान गरेको कोभिड–१९ बिरुद्धको खोप सोमबारदेखि देशभर लगाउन सुरु भएको छ । अमेरिकी जनाका तर्फबाट नेपाली जनताका लागि उपहार भनिएको खोप लक्षित वर्गमा पुगे–नपुगेको र व्यवस्थापन पक्ष सम्बन्धित दाताबाटै अनुगमनको नयाँ सुरुवात अमेरिकाल...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकदुई दिनमा सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । बृहत नागरिक आन्दोलनले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नैतिक र राजनीतिक ढंगले सरकारलाई दिएको समर्थन फिर्ता लिन धेरै दिन पर्खिन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit