
सन् १९५५ अगस्ट १ मा नेपाल र चीनबीच दौत्य सम्बन्ध कायम भएयता यी दुई देशबीच त्यति सम्बन्ध बिग्रिएको थिएन, जति कोरोना महामारीको दुई वर्षमा बिग्रियो । यस बीचमा चिनियाँ सीमा बन्द भएपछि नेपालका व्यवसायीले पटकपटक विरोध गरे । चीन सरकारसँगको बढ्दो व्यापारघाटा पनि नेपालको चिन्ताको विषय बनिरहेको थियो । ...}
पुरा पढ्नुहोस्अमेरिकाले निम्न र मध्यम आय भएका ९२ मुलुकलाई ५० करोड डोज कोरोना खोप दिने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२२ को जुनसम्ममा संसारभरका ९२ निम्न र मध्यम आय भएका मुलुक तथा अफ्रीकन युनियनका सदस्यहरूको लागि उक्त खोप खरिद गरेर उपलब्ध गराउने घोषणा गरेका हुन् ।...}
पुरा पढ्नुहोस्नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको सपथ लिएका छन् । उनलाई केही समय नियुक्तीमा उल्लेख भएको व्यवहोरामा उठेको विवादपछि राष्ट्रपति बिद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ खुवाएकी हुन् । प्रधानमन्त्री देउवासँगै गृहमन्त्रीमा बालकृष्ण खाँण ,कानूनमन्त्री ज्ञानेन...}
पुरा पढ्नुहोस्१४ कोच र पाँच सय धार्मिक पर्यटक बोकेको ‘भारत गौरव पर्यटक रेल’ बिहीबार जनकपुरधाम आइपुगेको छ । भारतीय रेलमन्त्री तथा पर्यटनमन्त्रीले मंगलबार उक्त रेल उद्घाटन गरेका थिए । भारत र नेपालमा रामायण सर्किट कभर गर्ने यो पहिलो पर्यटक रेल हो । यसआघि गत वर्षको...}
पुरा पढ्नुहोस्सरकारले नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) सहकुल थापालाई एआईजीमा बढुवा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । बढुवा समितिले केही दिनअघि थापालाई एआईजीमा बढुवा सिफारिस गरेको थियो । केही दिनअघि मात्र प्रहरीमा एआईजीको एक दरबन्दी थप...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit