
शुक्रबार दिउँसोसम्म सामान्य रहेको काठमाडौं उपत्यकाको आकाश एक्कासी तुवाँलोले ढाकिएको छ । उपत्यकामा घाम लागेको छैन भने हावा पनि चलेको छैन । बायुमण्डल धुमिल भएको छ भने भिजिबिलिटीमा पनि कमी आएको छ । घर बाहिर निस्कँदा आँखा पिरो हुने समस्या देखिएको छ । वातावरणमा एक्कासी परिवर्तन आएपछि...}
पुरा पढ्नुहोस्रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण बढ्ने भएको छ । रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच भएको ‘भर्चुअल’ वार्तामा नेपाल भित्रने चिनियाँ सामग्रीको आयात परिमाण बढाउने सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कोभिड–१९ सङ्क्रमणका कारण घटद...}
पुरा पढ्नुहोस्काठमाडौं । कोरोना महामारीका कारण ९ महिनायता ठप्प रहेको काठमाडौं–नयाँ दिल्ली उडान बिहीबारदेखि पुनः सञ्चालन भएको छ । नेपाल र भारत दुवै मुलुकले अन्तर्राष्ट्रिय उडान प्रतिबन्धमा केही खुकुलो गरेपछि उडान सुरु भएको हो । नेपाल वायु सेवा निगमकी प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार हाल नेपालको...}
पुरा पढ्नुहोस्गृहमन्त्री रामबहादुर थापाले पछिल्लो समय सुरक्षा चुनौती बढेको बताउँदै त्यसलाई सामना गर्ने गरी सुरक्षा योजना बनाउन नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षकबाट नायव महानिरीक्षकमा बढुवा भएका अधिकृतहरुलाई आज गृह मन्त्रालयमा बधाई तथा शुभका...}
पुरा पढ्नुहोस्नेपाल बार एशोसिएशनले बारको आन्दोलनमा भएको आक्रमण र आगामी कार्यक्रमहरुमा अनुगमन गर्न मानव अधिकार सम्बन्धी संघ संस्थाहरुलाई आह्वान गरेको छ । बिहीवार पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालत परिसरमा शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा अदालतलाई युद्ध मैदानजस्तो बनाइएको भन्दै बारले मानव अधिक...}
पुरा पढ्नुहोस्शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ नेतृत्वको तीन सदस्यीय समितिले काठमाडौं विश्वविद्यालय (केयु) को उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको छ । प्रतिस्पर्धी चार दर्जनमध्ये उनीहरुको नाम सिफारिस भएको हो । सिफारिसमा पर्नेमा विश्वविद्यालयका हालका उपकुलपति डा. रामकण्ठ माकाजु, पूर्वरजिष्ट्रार...}
पुरा पढ्नुहोस्सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ५ अर्ब रुपैयाँको सहमति प्रदान गरेको छ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदवहालीपछि कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ५ अर्बको सहमति दिनेसम्बन्धी निर्णय गरेका हुन् । ...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने जनाएको छ । आयोगले उम्मेदवारी दर्ताका लागि दुई दिन छुट्याएको हो । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको चुनाव घोषणा गरेको छ । आयोगले १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गरिने र...}
पुरा पढ्नुहोस्दोस्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि नेपाली सेनाले आफ्ना अवकाशप्राप्त सैनिक स्वास्थ्यकर्मीलाई फिर्ता बोलाउने तयारी गरेको छ । सेनाले आज विज्ञप्ति जारी गर्दै आवश्यक परेमा सेवामा फिर्ता हुन तयारी अवस्थामा रहन निर्देशन दिएको हो । कोरोना संक्रमितको संख्या बढ्दै गएकाले उनीहरुको उपचारमा ठूल...}
पुरा पढ्नुहोस्सरकारले आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलसहित ३२ सहसचिवको सरुवा गरेको छ । महानिर्देशक पौडेललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ । यस अघि राजस्व विभागको निर्देशक बन्न पौडेलले निकै जोडबल गरेका थिए ।...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit