
सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको आजको बैठकले भारतका लागि प्रस्तावित डा शङ्कर शर्मा, बेलायतका लागि प्रस्तावित ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रस्तावित श्रीधर खत्रीबाट आ&...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो बाइडेनको नयाँ प्रशासनले वार्षिक रूपमा अमेरिका प्रवेश गर्न दिने आप्रवासीको संख्यालाई १५ हजारबाट बढाएर ६२ हजार पाँच सय बनाएको छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी शरणार्थीबारे लिएको कडा कदमपछि अमेरिकाले वार्षिक १५ हजार शरणार्थीलाई मात्र अमेरिका प्रवेश गर्न दिने व्यवस्था...}
पुरा पढ्नुहोस्पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले बुधबार पाकिस्तानका राष्ट्रिय खाद्य सुरक्षा तथा अनुसन्धान मन्त्री सैयद फखर इमामसँग भेट गरी दुई देशबीच विभिन्न क्षेत्रमा सहकार्यबारे छलफल गरेका छन् । सो अवसरमा दुवै देशको सामाजिक–आर्थिक विकासमा कृषि क्षेत्रको महत्वबारे चर्चा भएको थ...}
पुरा पढ्नुहोस्भारतीय महावाणिज्य दूतावासले आज वीरगञ्जमा तेस्रो 'ओपन हाउस फर कन्सुलर गुनासो' कार्यक्रमको आयोजना गरेको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको परिसरमा भएको उक्त कार्यक्रमको अध्यक्षता कन्सुल जनरल नितेश कुमारले ग्रहण गरेका थिए । नेपा...}
पुरा पढ्नुहोस्कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा प्रदेश सरकार र नेपालका लागि स्वीट्जरल्याण्ड सरकारका राजदूतबीच छलफल भएको छ । कर्णाली प्रदेशको विकास र समृद्धिका लागि प्राथमिकतामा आधारित लगानी योजना तयार गर्न भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायको अध्यक्षतामा आज मन्त...}
पुरा पढ्नुहोस्कोभिडविरुद्धको फाइजर कम्पनीले बनाएको (पेडियाट्रिक) खोप काठमाडौंमा आइपुगेको छ। पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई लगाउने २२ लाख डोजभन्दा बढी खोप आइतबार काठमाडौं आइपुगेको हो । स्वास्थ्य सेवा विभागअन्तर्गत आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियाले पाँचदेखि १२ वर्षमुनिक...}
पुरा पढ्नुहोस्भारत र पाकिस्तानले शनिबार एक अर्कालाई आफ्ना परमाणु प्रतिष्ठान र कैदीबन्दीहरुको सूची आदानप्रदान गरेका छन् । नयाँ दिल्ली र इस्लामावादमा कूटनीतिक माध्यममार्फत उक्त सूची आदानप्रदान गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । ३० वर्षयता हरेक १ जनवरीमा दुई देशबबीच यस्तो सूचना आदानप्रदान...}
पुरा पढ्नुहोस्म्यानमारकी निष्कासित नेत्री आङ सान सुकीको खराब स्वास्थ्यको कारण बारम्बार अदालत उपस्थित हुँदा पीडा भएको उनको वकिलले बताएका छन् । देश अशान्तिमा फसेको भन्दै ‘कू’ गरेका सैनिक सरकार जुन्ताले सुकीलाई हिरासतमा लिएको चार महिनापछि जुन महिनाबाट मुद्दा चलाएको थियो । ७६ वर्षीयासुक...}
पुरा पढ्नुहोस्भारतको बाह्य गुुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ( ‘र’अ’) का नेपाल स्टेशन प्रमुख (एनपी स्याटालाइट चिफ) राघव भटनागर काठमाडौं ओर्लिएका छन् । भारतको नयाँ दिल्लीबाट आएको इण्डियन एयरलाइन्सको फ्लाइट नम्बर एआइ २१५ मा ‘र’अ’ अगामी प्रमुखका रुपमा हे...}
पुरा पढ्नुहोस्नेपालको कार्यगत भ्रमणका लागि आएका चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेइ फेङहेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतको जिम्मबारी गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई थियो । उनी रक्षा सचिव सहितको दलबल लिएर समयमै विमानस्थल पुगे । हातमा आर्कषक पुष्पगुच्छा थियो । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit