
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले जलवायु संकट रोक्न र बढ्दो अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउन नेपाल–अमेरिकाबीच सहकार्य आवश्यकता रहेको बताएका छन् । अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्षको अवसरमा वक्तव्य जारी गर्दै उनले यस्तो बताएका हुन् । यस...}
पुरा पढ्नुहोस्हुम्लाको चंखेली–दार्मा स्थित श्री महादेव उच्च माध्यमिक विद्यालयको भवन निर्माण गर्नका लागि भारतले ४ करोड ४१ लाख १३ हजार रुपैयाँ सहयोग गरेको छ । भारतीय राजदूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र हुम्ला जिल्लाको चंखेली–दार्मा गाउँपालिकाका प्रतिनिधिहरुबीच जि...}
पुरा पढ्नुहोस्नेपाल र कतारबीच द्विपक्षीय श्रम सम्झौता नवीकरण गर्ने सहमति भएको छ । कतार भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कतारका श्रममन्त्री डा अल वीन समिख अल मारीबीच भएको भेटवार्तामा सो सहमति भएको हो । मन्त्री श्रेष्ठले नेपाल र कतारबीचको श्रम सम्झौता नवीकरणका...}
पुरा पढ्नुहोस्अमेरिकाले नेपाललाई एक अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने भएको छ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन आफ्नो देशले अतिरिक्त सहायतास्वरुप उक्त रकम प्रदान गर्ने बताए । शनिबार अपराह्न ट्विट गर्दै उनले अमेरिकाको प...}
पुरा पढ्नुहोस्भारतले लिपुलेक क्षेत्रमा भारतले बाटो बनाइरहेको प्रधानमन्त्री नरेन्द्र मोदीको भनाईपछि नेपालमा उत्पन्न भएको बिरोधलाई वार्ताबाट सम्बोधनगर्न तयार रहेको जनाएको छ । नेपालस्थित भारतीय दूतावासले शनिबार एक प्रेस बिज्ञप्ती मार्फत नेपाल–भारत सीमा विवादमा नेपालमा भएको पछिल्लो प्रति...}
पुरा पढ्नुहोस्नेपालले सहज एवं कम लागतमा विश्व बजारसम्म पहुँच विस्तार गर्नु भूपरिवेष्टित राष्ट्रका उच्च प्राथमिकता भएको वास्तविकता औंल्याउँदै अन्तरक्षेत्रीय व्यापारको बढोत्तरी, भौतिक सम्पर्क सञ्जाल र पारवहन सुधार तथा लगानी–व्यापार प्रवाहमा जोड दिएको छ । &lsq...}
पुरा पढ्नुहोस्नेपालका लागि फ्रान्सका राजदूत जिल ब्रोबाओ यतिबेला पोखरा भ्रमणमा छन् । उनले पोखरामा केही सरकारी नेतृत्वसँग भेटवार्ता गरे । उनले पोखरा र फ्रान्सका शहरबीच भगिनी सम्बन्धका बिषयमा समेत छलफल गरे । उनको भ्रमणमा पर्यटन र कृषिमा सहयोगका बिषयमा समेत छलफल भएको दूतावासले सार्वजनिक गरेको छ । दूत...}
पुरा पढ्नुहोस्नेपाल र इजरायलबीचको सम्बन्धको ६० वर्ष पुरा भएको अवसरमा नेपालस्थित इजरायली राजदुतावासले औपचारिक कार्यक्रम गरी मनाएको छ । इजरायलसँग नेपालको सन् १९६० जुन १ मा कुटनीतिक सम्बन्ध स्थापना भएको हो । नेपाल र इजरायल बीचको सम्बन्धको ६० वर्ष वर्ष पुरा भएको अवसरमा बिहिबार काठमाण्डौमा आयो...}
पुरा पढ्नुहोस्‘समिट फर डेमोक्रेसी’ सम्मेलनका लागि अमेरिकाले नेपाललाई आमन्त्रण गरेको छ । डिसेम्बरमा हुन लागेको उक्त भर्चुअलमा सम्मेलनमा सहभागी हुन अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रधानमन्त्री शेरबहादुर देउवालाई निम्तो गरेका हुन् । नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिला हे...}
पुरा पढ्नुहोस्पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले पाकिस्तानी राष्ट्रपति डा. अरिफ अल्वीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट शुभकामना सन्देश पनि व्यक्त गरेका थिए । कार्यक्रममा राष्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit