Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

भाटभटेनीमा क्यूआरकोडबाट कारोबार

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल फाइनान्सियल सर्भिसलाई बेवास्ता गरेर अघि बढ्न नसकिने बताएका छन् ।      बिहीवार नक्सालमा रहेको भाटभटेनी सुपरमार्केटमा क्यूआरकोडबाट गरिने कारोबारको शुभारम्भ गर्दै गभर्नर अधिकारीले अबको समयमा डिजिटल फाइनान्सियल सर्भिसलाई आत्म...}

पुरा पढ्नुहोस्

नोटको प्रयोग सकेसम्म कम गरौंं : गभर्नर अधिकारी

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नगदरहित समाज निर्माणका लागि क्यूआर कोडको प्रयोग महत्वपूर्ण हुने बताएका छन् ।    नबिल बैंक लिमिटेडले काठमाडौंको कुलेश्वरस्थित थोक फलफूल विक्री केन्द्रमा लागू गरेको क्यूआर कोडबाट भुक्तानी सेवाको उद्घाटन गर्दै गभर्नर अधिकारीले नगदरहित सम...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचकमा ४३.१० अंकले गिरावट

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा गिरावट आएको  छ ।   आइतबार ७.७३ अंकले घटेको नेप्से परिसूचक सोमबार ४३.१० अंकले घटेर २ हजार ६१०.६० बिन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ६.६४ अंक, फ्लोट इण्डेक्स २.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१४ अंकले घटेको छ ।  ...}

पुरा पढ्नुहोस्

साढे १ हजार शंकास्पद कारोबारको सूक्ष्म अध्ययन गर्दै राष्ट्र बैंक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकको वित्तीय जानकारीको इकाइले शंकास्पद कारोबारको सूक्ष्म अध्ययन भइरहेको जनाएको छ । इकाइलाई गत फागुन मसान्तसम्म एक हजार ५५६ वटा शङ्कास्पद कारोबार प्रतिवेदन प्राप्त भएको छ ।   उक्त अवधिमा ४६४ वटा प्रतिवेदन विश्लेषण भएकामा २६५ वटा अभिलेखीकरण गरिएका तथा १९९ वटा प्रतिवेदन इकाइल...}

पुरा पढ्नुहोस्

आर्थिक संकट आउन नदिन निर्यात उद्योगलाई प्रोत्साहन गर्नुपर्छः पवन गोल्यान 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

फेडरेशन अफ नेपाल एक्सपोर्ट एशोशिएशनका अध्यक्ष पवनकुमार गोल्यानले सरकारले विदेशी मुद्रा आर्जनको लागि निर्यातजन्य उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।   आयात बढ्दै जाँदा विदेशी मुद्रा सञ्चितिमा परेको दबाब कम गर्न निर्यातजन्य उद्योगलाई सरकारले प्रोत्साहन गर्नुपर्ने गोल्यानले बताए । उ...}

पुरा पढ्नुहोस्

खुकुरीको ‘स्पाइस्ड रम’ बजारमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालको प्रिमियम रम ब्राण्ड ‘खुकुरी’ले नयाँ प्रडक्ट ‘खुकुरी स्पाइस्ड रम’ बजारमा ल्याएको छ । विगत ६० वर्षदेखि खुकुरीले ‘खुकुरी ट्रिपल एक्स रम’ नेपाल र अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको छ । ‘खुकुरी ट्रिपल एक्स रम’ प्रिमियम वर्गको मदिरामा पर्छ...}

पुरा पढ्नुहोस्

दुई अर्ब बढी राजस्व छलीका १७ मुद्दा दर्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राजस्व अनुसन्धान विभागले कर छली गरेको अभियोगसहित विभिन्न कम्पनी त्यसका सञ्चालक तथा अन्य व्यवसायीविरुद्ध १७ वटा मुद्दा  दर्ता गरेको छ , विभागले बुधबार एक सूचना जारी गरी ती कम्पनी र व्यवसायीविरुद्ध दुई अर्ब ३६ करोड रुपैयाँ बढी बिगो कायम गरी मुद्दा दर्ता गरेको जनाएको छ ।     ...}

पुरा पढ्नुहोस्

सुर्य नेपाल गल्फ: फाइनल राउन्डमा शुक्रलाई अग्रता

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

शुक्रबहादुर राईले सुर्य नेपाल वेष्टर्न ओपनको फाइनल राउन्डमा दुई स्ट्रोकको अग्रता लिएका छन् ।    पोखराको हिमालय गल्फ कोर्षमा जारी खेलमा शुक्रले बुधबारसम्म जम्मा फोर अन्डर १३४ मा थ्री अन्डर ६६ स्कोर गरेका छन् ।   जारी प्रतियोगितामा ३७ व्यवसायिक र १४ अमेच्योर खेलाडीहरुले प्रत...}

पुरा पढ्नुहोस्

नबिल बैंकको शौचालय सर्वसाधारणले निःशुल्क प्रयोग गर्नसक्ने

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नबिल बैंकको केन्द्रीय कार्यालयसहित अन्य १७ वटा शाखाको शौचालय सर्वसाधारणले निःशुल्क प्रयोग गर्न सक्ने भएका छन् ।   बुधबार काठमाडौँ महानगरपालिका र नबिल बैंकबीच आगामी पाँच वर्षसम्मका लागि उक्त विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार नबिल बैंकले आफ्नो केन्द्रीय कार्यालयसहित अन्य १७ वटा शाखाको श...}

पुरा पढ्नुहोस्

पोखरा उद्योग वाणिज्य संंघको अध्यक्षमा कोइराला

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पोखरा उद्योग वाणिज्य संघको ३३औं महाधिवेशनबाट अध्यक्षमा नारायण कोइराला विजयी भएका छन् । कोइराला प्रतिस्पर्धी विन्दु सुवेदीलाई ४१० मतान्तर गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।     कोइरालाले एक हजार ३७५ र सुवेदीले ९६५ मत प्राप्त गरेका थिए । कोइराला संघमा वरिष्ठ उपाध्यक्ष र सुवेदी...}

पुरा पढ्नुहोस्