Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

प्रहरीमा एकैपटक ८७४ सईको सरुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका ८७४ जना नायब निरीक्षक (सई) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले पुस १ देखि लागू हुनेगरि उनीहरुको सरुवा गरेको हो । सईमा बढुवा भएकाहरुको पदस्थापन अघि उनीहरुको सरुवा भएको हो ।    हेरौं सरुवा सूचीः     }

पुरा पढ्नुहोस्

धरानको जंगलमा बीभत्स हत्यापछि फेला पारिएको शवको पहिचान खुल्यो

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सुनसरीको धरान–४ को जंगलमा भेटिएको शवको सनाखत भएको छ । मृतक झापा दमक ५ का ४३ वर्षीय दिनेश सिग्देल भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्रकुमार कार्कीले पर्दाफासलाई जानकारी दिए ।   गत ४ फागुनमा सुनसरीको धरान उपमहानगरपालिका–४ अवस्थित धरान–भेडेटार सडक खण्डमा पर्ने जंगल...}

पुरा पढ्नुहोस्

बौद्धमा अनलाइन बिंगो खेलिरहेका १६ जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौं महानगरपालिका–६ बौद्ध प्लाटिङस्थित खाजा घरबाट अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिका–७ शिवचोक बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ घर भएका २५ वर्षीय पासाङ शेर्पा लगायत १६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।    उक्त खाजा घरम...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीको एआईजी बढुवामा पाँच जना सिफारिस

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीको रिक्त ५ एआईजी पदमा ५ जना डीआईजीको बढुवा सिफारिस गरिएको छ ।     गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले आज उनीहरुको नाम सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेमा डीआईजीहरु उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्द राज आचार्य र पूजा सिंह छन् ।...}

पुरा पढ्नुहोस्

बोक्सीको आरोपमा मुस्लिम महिलामाथि महोत्तरीमा निर्घात कुटपिट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बोक्सीको आरोपमा मुस्लिम समुदायकी एक महिलामाथि निर्घात कुटपिट भएको छ ।  महोत्तरीको मनरासिस्वा नगरपालिका–५ कटैयाका मोजिबुल रहमानकी ५० वर्षीया पत्नी गुल्शन खातुन बोक्सीको आरोपमा निर्घात कुटएकी हुन् ।    उनलाई स्थानीय जैनुद्दिन अंसारी, कलामुद्दिन अंसारी, एजाज अंसारी, रुमी अंसा...}

पुरा पढ्नुहोस्

चार्ल्स शोभराजको मुद्दामा सरकारलाई कारण देखाउन आदेश

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सिरियल किलर चार्ल्स शोभराजको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।     शोभराजले उमेरका आधारमा जेल सजाय छुट माग गर्दै पुस ७ गते बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए । तर न्यायधीश अनिलकुमार सिन्हाको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको छ ।...}

पुरा पढ्नुहोस्

भक्तपुर प्रहरीद्वारा २४ वटा पुरातात्विक सामग्री विभागलाई जिम्मा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भक्तपुर प्रहरीले लामो समयदेखि महानगरीय प्रहरी परिसर भक्तपुरमा सुरक्षित राखिएका २४ वटा मूर्ति एवं समान पुरातत्व विभागलाई जिम्मा लगाएको छ ।     लामो समयदेखि भक्तपुर जिल्लाको विभिन्न स्थानबाट फेला पारेको २४ वटा मूर्ति आज प्रहरीले पुरातत्व विभागलाई जिम्मा लगाएको प्रहरी जनाएकाे छ ।&nbs...}

पुरा पढ्नुहोस्

तालिम र कल्याणकारी कार्यक्रममा प्रधानसेनापति शर्माको जोड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको क्षमतामा अभिवृद्धिका साथै तालिम तथा कल्याणकारीमा जोड दिएका छन् । ‘प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८’ को आज आयोजित समारोहमा उच्च मनोबल सहितको कटिबद्ध फौज निर्माण गर्नुपर्ने शर्माले बताएका हुन् ।    उक्त बैठक बिहीबार र श...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका सहायक हवल्दार बढुवा सिफारिसको तेस्रो सूची सार्वजनिक

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको सहायक हवल्दार पदमा बढुवा सिफारिसको तेस्रो सूची सार्वजनिक  गरेको छ ।    बढुवा समितिको शनिबार  बसेको बैठकले बढुवा हुने १४५६७ सिपाहीमध्ये १२०५ जनानालाई बढुवा सिफारिस गरेको हो...}

पुरा पढ्नुहोस्

कहाँ हराए यी १२ प्रहरी ? ७ दिनभित्र हाजिर हुन निर्देशन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले सम्पर्कमा नरहेका १२ जना जवानलाई हाजिर हुन सूचना जारी गरेको छ । सात दिनभित्र हाजिर हुनुपर्ने सूचनामा उल्लेख छ ।    सम्पर्कमा नआएकाहरुमा प्रहरी जवानहरु राज कुमार शाह, डिलबहादुर पुन मगर, विजेन्द्र कार्की, आशाराम महतो, बुद्धवीर तामाङ, मुस्कान बान्तवा, विष्णु विक,...}

पुरा पढ्नुहोस्