Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

नेपाल प्रहरीका सहायक हवल्दार बढुवा सिफारिसको तेस्रो सूची सार्वजनिक

फाइल फाेटाे ।

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको सहायक हवल्दार पदमा बढुवा सिफारिसको तेस्रो सूची सार्वजनिक  गरेको छ । 

 

बढुवा समितिको शनिबार  बसेको बैठकले बढुवा हुने १४५६७ सिपाहीमध्ये १२०५ जनानालाई बढुवा सिफारिस गरेको हो । समितिले  शुक्रबार ३२८७ जना र बिहीवार १७५२ जना सिपाहीलाई सहायक हवल्दारमा बढुवा सिफारिस गरेको थियो । 

 

तेस्रो सूचीमा २०६३ का एकजना सहित २०६६ सम्म भर्ना भएका प्रहरी जवानहरुलाई बढुवा सिफारिस गरिएको छ । 

 

हेर्नुहोस बढुवा सिफारिस सूचीः 

 

  

प्रतिक्रिया

सम्बन्धित समाचार सबै