
बाँके प्रहरीले नेपालगन्ज धम्बोजीका २१ वर्षीय हिमलाल बुढाको हत्या आरोपमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ । ११ वर्षअघि हिमलाललाई अपहरण गरी हत्या गरेको घटनाका प्रतिवादी सौभाग्य मल्ललाई गोरखाबाट पक्राउ गरी बाँके ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी श्यामकृष्ण अधिकार...}
पुरा पढ्नुहोस्भारतको बाह्य गुुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ( ‘र’अ’) का नेपाल स्टेशन प्रमुख (एनपी स्याटालाइट चिफ) राघव भटनागर काठमाडौं ओर्लिएका छन् । भारतको नयाँ दिल्लीबाट आएको इण्डियन एयरलाइन्सको फ्लाइट नम्बर एआइ २१५ मा ‘र’अ’ अगामी प्रमुखका रुपमा हे...}
पुरा पढ्नुहोस्प्रहरी मुख्यालयले परीक्षा हुनुअगाडि नै प्रश्नपत्र बाहिरिएपछि रद्द गरेको संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत युनाइटेड नेसन्स पुलिस (अनपोल) को ‘प्रि–स्याट’ (प्रारम्भिक छनोट) परीक्षा एकै चरणमा गर्ने भएको छ । प्रहरी प्रधान कार्यालय र सातवटै प्रदेश प्रहरी कार्यालयमार्फ...}
पुरा पढ्नुहोस्प्रदेश सरकारले संघिय प्रहरी मातहत रहने गरि समायोजन ऐन अघि बढिरहेका बेला महानगरीय प्रहरीलाई आफु मातहत ल्याउन पहल थालेको छ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा अजयक्रान्ति शाक्यले काठमाडौँ उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौँका प्रहरी प्रदेश सरकारको मातहतमा नल्याइ...}
पुरा पढ्नुहोस्ब्रिटिस फौजसँग भएको युद्धमा प्रयोग गरिएका घरेलु हतियार सेनालाई बुझाउने क्रम जारी रहेको छ । आइतबार दुई भाले खुडा र एउटा तरबार सेनालाई बुझाइएको हो । विसं १८२४ मा भएको अङ्ग्रेजसँगको लडाइमा पूर्खाले प्रयोग गरेका घरेलु हतियार सङ्कलन गर्ने क्रम जारी रहेको कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको सहायक हवल्दार पदमा बढुवा सिफारिसको पाँचौं सूची सार्वजनिक गरेको छ । साेमबार सार्वजनिक भएकाे पाँचाै सूचीमा ३००७ जना बढुवा सिफारिस भएका छन् । योसँगै १२४०९ जना...}
पुरा पढ्नुहोस्नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी (पश्चिम) मा संचालित सातौं समूहको प्रहरी विशेष कला तथा कारबाही (कमाण्डो) तालिमको दिक्षान्त समारोह सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा मंगलबार उक्त समारोह सम्पन्न भएको हो । समा...}
पुरा पढ्नुहोस्कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको नक्कली फेसबुक आइडी बनाएर रकम माग गरेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी महतोको तस्बीर राखेर नक्कली फेसबुक आइडी बनाई धेरैलाई साथी बनाएर रकम माग गर्दै आएको पाइएको हो । ‘नक्कली आइडी बनाएर धेरै जनासँग रकम माग गरेको प...}
पुरा पढ्नुहोस्बाजुरा प्रहरीले एकल महिलालाई बलात्कार गरी ५ वर्षदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जगन्नाथ गाउँपालिका–५ तल्लो काप्री बस्ने ३२ वर्षीय नेत्र भन्ने नवराज शाही छन् । शाहीले १३ पुस २०७४ मा राति ती महिलालाई बलात्कार गरेका थिए । ती महिला बस्नको लागि घर समेत...}
पुरा पढ्नुहोस्प्रहरीले काठमाडौंको नागढुंगाबाट स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित दुई जना भारतीयलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाव नागढुंगाको टोलीले बाहिर जिल्लाबाट आउने सवारीसाधनलाई जाँच गर्ने क्रममा शुक्रबार उक्त रकम बरामद गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेशकुमार बस...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit