Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

प्रधानसेनापति र भारतका कार्यवाहक राजदूतबीच भेटवार्ता 

प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतका कार्यवाहक राजदूत नामग्य सी खम्पाबीच सैनिक मुख्यालय जंग्गी अड्डामा बिहीवार भेटघाट भएको छ । 

 

प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । 

 

यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको  छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै