Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

ऊर्जा सहकार्यमा नेपाल–भारत सहमत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गरिने जलविद्युत आयोजनाको सम्बन्धमा अध्ययन गर्न संयुक्त कार्यदल बनाउने सहमति भएको छ । कार्यदलमा दुवै देशका बढीमा तीन–तीन सदस्य रहनेछन् ।     भारतका तर्फबाट नेपालको कुनै एक ठूलो आयोजना संयुक्तरूपमा निर्माण गर्ने प्रस्ताव गरेको छ । त्यसका...}

पुरा पढ्नुहोस्

नयाँ नेतृत्वका लागि नाडामा मतदान सुरु

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि निर्वाचन सुरु भएको छ ।    बिहान ८ बजे देखि मतदान सुरु हुने भनिए पनि केही समय ढिला सुरु भएको छ । मतदानको लागि नाडाका सदस्यहरु विहान देखि मतदान हुने स्थान राजधानीको सोल्टी होटलमा लामबद्ध भएर बसेका छन् ।    नाडाको...}

पुरा पढ्नुहोस्

सहुलियतपूर्ण कर्जामा कृषिका लागि ऋण लिनेको सङ्ख्यामा वृद्धि

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सहुलियतपूर्ण कर्जाअन्तर्गत कृषिका लागि ऋण लिनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । योसँगै कर्जा भुक्तानी नगर्ने ऋणीको सङ्ख्यामा पनि वृद्धि भएको हो ।      कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण र आधुनिकीकरणका लागि सरकारले कृषिमा सहुलियतपूर्ण कर्जा लगानी गर्दै आएको छ । चाल...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचक ३० अंकले ओरालो

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सातामा तीन दिनको कारोबारमा निरन्तर उकालो लागिरहेको नेप्सेमा बुधबार ३०.५१ अंक घटेर २८०३.६२ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.०४ अंक, फ्लोट इण्डेक्स १.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१७ अंक घटेको छ ।     आज कारोबारमा आएका २२९ कम्पनीको १ करोड ६१ लाख ४७ हजार कि...}

पुरा पढ्नुहोस्

४.९४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको अन्तिम कारोबारको दिने नेप्से परिसूचकमा सामान्य अंकले वृद्धि भएको छ ।    बुधबार ३६.७३ अंकले गिरावट भएको नेप्से परिसूचक बिहीबार ४.९४ अंक बढेर २३२५.४५ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.०६ अंक, फ्लोट इण्डेक्स ०.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंकले बढेको छ...}

पुरा पढ्नुहोस्

विदेशी विनिमयका लागि सेनालाई राष्ट्र बैंकको विशेष सुविधा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७६ संशोधन गरेको छ । त्यसअनुसार राष्ट्र बैंकले नेपाली सेनालाई विदेशी विनिमयका लागि विशेष सुविधा दिएको छ ।    एकीकृत परिपत्र ११/२०७६ को दफा १ को पहिलो अनुच्छेदमा संशोधन तथा सोही परिपत्रको दफा १ को शर्त नं. १२ थप गरी उक्त सुविधा उल्लेख छ । नेपा...}

पुरा पढ्नुहोस्

जगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लस जस्तापाताको फ्याक्ट्री उद्घाटन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लस जस्तापाताको फ्याक्ट्री उद्घाटन भएको छ।     जगदम्बा स्टील्स्का संस्थापक अध्यक्ष शंकर लाल अग्रावालले मंगलबार कम्पनीको आगामी उत्पादन जगदम्बा सुपर शाइन (रंगीन जस्तापाता) तथा ग्याल्भा प्लस (सादा जस्तापाता) को फ्याक्ट्रीको उद्घाटन गरेका हुन् ।  &...}

पुरा पढ्नुहोस्

भोलिदेखि नेपाल र कतारबाट सातामा एक उडान हुने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  नेपाल र कतारबीच सातामा एक उडान हुने भएको छ ।    कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द गरिएपनि जुन ७ देखि लागु हुने गरि दुवै देशबीच सातामा एक उडान सुचारु गर्न लागिएको हो ।      कतारको दोहास्थित नेपाली राजदूतावासले जारी गरेको सुचना अनुसा...}

पुरा पढ्नुहोस्

जनकपुर-जयनगर रेल नेपाल–भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने तयारी

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका क्रममा पन्ध्र महिनादेखि त्रिपाल ओडाएर राखिएको रेल सञ्चालनमा आउने संभावना बढेको छ ।      उच्च सरकारी श्रोतका अनुसार प्रधानमन्त्री देउवाले गुजरातमा आयोजना हुने भाइब्रेन्ट गुजरात कार्यक्रममा सहभागी भएका बखत भारतीय प्रधामन्त्री म...}

पुरा पढ्नुहोस्

अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लम्बियो

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाइएको प्रतिबन्ध लम्बाएको छ । संक्रमण तीव्र बनेपछि जेठ १७ गते सम्मका लागि उडानमा प्रतिबन्ध लम्ब्याइएको हो ।    नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सूचना जारी गर्दै जेठ १७ गते मध्यरातिसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने जानकारी दिएको छ । &n...}

पुरा पढ्नुहोस्