Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

सम्बन्धित समाचार

जगदम्बा मोटर्सद्वारा एनटर्कियन राइड आयोजना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

टिभिएस मोटर कम्पनीको नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले आºनो एनटर्क परिवारमा ५०,००० सदस्यहरु पुगेको माइलस्टोनलाई मनाउनको लागि सबै एनटर्किएनको निम्ति एक सेलिब्रेसन राइडको आयोजना गरेको छ ।    यो राइड १६ असोज मा २०७८ गते शनिबार नक्सालको टिभियस शोरुम दे...}

पुरा पढ्नुहोस्

स्वतन्त्र चुनावी सरकार गठन गरौंः राजेन्द्र लिङदेन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले स्वतन्त्र चुनावी सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।    प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि तत्काल...}

पुरा पढ्नुहोस्

पीपीई लगाएर किन काठमाडौं उत्रियो यो चिनियाँ टोली?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं –तराई–मधेश द्रुतमार्गअन्तर्गत प्याकेज नं २ धेद्रे–लेनडाँडा सुरुङमार्ग निर्माणको ठेक्का पाएको चीनको पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडका  परियोजना प्रबन्धकसहितको टोली बुधबार काठमाडौँ आएको छ ।   कोभिड–१९...}

पुरा पढ्नुहोस्

संसदीय इतिहास बनाउँदै पदमुक्त भए पाकिस्तानी प्रधानमन्त्री इमरान खान 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानी प्रधानमन्त्री इमरान खान त्यहाँको संसदीय इतिहासमा पहिलो पटक अविश्वास प्रस्तावबाट पदमुक्त भएका छन्। शनिवार राती पाकिस्तानी संसद्ले अविश्वास प्रस्ताव पारित गरेसँगै उनी पदमुक्त भएका हुन्।    विपक्षी दलले दर्ता गराएको अविश्वास प्रस्तावमाथि शनिबार मध्यराति मतदान भएको थियो। अविश्...}

पुरा पढ्नुहोस्

वालुवा पानी हाले जस्तै भयाे नेपालगञ्जका सौर्यबत्तीमा लगानी 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

बाँकेको नेपालगञ्ज र आसपासमा जडान गरिएका अधिकांश सौर्यबत्ती बल्न छोडेका छन् ।    सौर्यबत्ती जडान गरिएको केही महिनामात्र बलेर विस्तारै अधिकांश सौर्यबत्तीहरू बल्न छोडेका हुन् । एक बर्ष नबित्दै रातको समयमा बत्ति बल्न छोडेपछि त्यसले सडक दुर्घटनाको झनै जोखिम निम्त्याएको स्थानीयले गुनासो गर...}

पुरा पढ्नुहोस्

पार्टीको नेतृत्व सर्वसम्मत हुन्छ : योगेश भट्टराई

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा (एमाले)का सचिव एवम् प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको १० औं महाधिवेशनले पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई नै सर्वसम्मत चयन गर्ने बताएका छन् ।     उनले पार्टीको नेतृत्व चयन सर्वसम्मतिले भए अध्यक्षमा ओलीनै चयन हुने बताएका छन् । आज काठमाडौंमा आयोजित एक साक...}

पुरा पढ्नुहोस्

विश्व बैंकले नेपाललाई  थप १५ करोड अमेरिकी डलर ऋण सहायता दिने 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

विश्व बैंकले नेपाललाई थप १५ करोड अमेरिकी डलर ऋण सहायता दिने भएको छ ।    नेपालको वित्तिय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तिय समधानको विविधीकरण गर्न र नेपालमा वित्तिय सेवामा पहुँच बढाउन विश्व बैंकले सो रकम ऋण सहायतास्वरुप नेपालमा उपलब्ध गराउने सम्झौता भएको हो । बुधबार सिंहदरवारस्थि...}

पुरा पढ्नुहोस्

वर्तमान सरकारले पूर्ण बजेट ल्याउन मिल्दैन : डा. रामशरण महत

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका छन् ।    मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै पूर्व अर्थमन्त्री महतले सरकारले विश्वासको मत प्राप्त गरिनसकेकाले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका हुन् ।उनले वार्षिक बजेट...}

पुरा पढ्नुहोस्

भक्तपुरमा आफ्नै श्रीमतीलाई निर्घात कुटपिटपछि एसिड प्रहार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भक्तपुरमा एकजना ब्यक्तिले आफ्नै श्रीमतीलाई निर्घात कुटपिटपछि  ‘तेजाब’ प्रहार गरेका छन् ।    जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार  सूर्यविनायक–४, दधिकोटकी ६० वर्षीया पूजा गुभाजुमाथि हानिकारक रसायन प्रहार भएको हो । रसायन प्रहार गरेको अभियोेगका उनका...}

पुरा पढ्नुहोस्

नेप्सेमा दोहोरो अंकको गिरावट

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

आज शेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले गिरावट आएको छ ।   सोमबारको ७.९० अंकले वृद्धि भएको नेप्से मंगलबार ३२.२९ अंकले घटेर २ हजार ७३३.१४ अंकमा झरेको छ । आज ठूलो कारोबार मापक सेन्सेटिभ इण्डेक्स ३.९८ अंक, फ्लोट इण्डेक्स २.५२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१ अंक घटेको छ । कारोबारमा आए...}

पुरा पढ्नुहोस्