Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

प्रधानमन्त्री र भाजपा नेताबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भाजपाका नेता डा हर्षवर्धन र भाजपाका राष्ट्रिय सचिव हरीश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासंग शिष्टाचार भेट गरेका छन् ।   नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समरोहमा सहभागी हुन आएका नेताद्वयले आज प्रधानमन्त्रीलाई बालुवाटार पुगेर भेटवार्ता गरेका हुन् ।   आजदे...}

पुरा पढ्नुहोस्

अवकाशप्राप्त ३ सय सैनिक स्वास्थ्यकर्मीलाई फिर्ता बोलाउने सेनाको तयारी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

दोस्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि नेपाली सेनाले आफ्ना अवकाशप्राप्त सैनिक स्वास्थ्यकर्मीलाई फिर्ता बोलाउने तयारी गरेको छ । सेनाले आज विज्ञप्ति जारी गर्दै आवश्यक परेमा सेवामा फिर्ता हुन तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।   कोरोना संक्रमितको संख्या बढ्दै गएकाले उनीहरुको उपचारमा ठूल...}

पुरा पढ्नुहोस्

माओवादी आठौँ महाधिवेशनको बन्दसत्र सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा(माओवादी केन्द्र) को आठौँ महाधिवेशन अन्तर्गत बन्दसत्र प्रज्ञा भवनमा आज बिहान ११ बजेदेखि सुरु भएको छ ।    बन्दसत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुने स्थायी समिति सदस्य जनार्दन शर्माले जानकारी दिए ।...}

पुरा पढ्नुहोस्

मेघामा रिक्सा नै धितो राखी ऋण लिन पाउने सुविधा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मेगा बैंक नेपालले अटोरिक्सा खरिद गरी आफैं सञ्चालन गर्ने चालकहरुका लागि विशेष सुविधा ल्याएको छ ।   मेगा बैंकले हंसराज हुलासचन्द एण्ड कम्पनीसँग ३ पांग्रे अटो रिक्सा खरिद गरी आफैं चलाउने चालकहरुका लागि रिक्सा नै धितो राखी कर्जा दिने सम्झौता भएको हो ।   सम्झौतामा मेगा बैंककी प्रमुख...}

पुरा पढ्नुहोस्

कर संकलन व्यवस्थित गर्न निजी क्षेत्रको माग

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राजश्व संकलनमा केन्द्रित भई कर प्रणालीलाई व्यवस्थित बनाउने तर्फ अर्थमन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।   काठमाण्डौमा आज १० औं राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रममा करको दायरा बढाउन भन्दा कर संकलनलाई व्यवस्थित बनाउने तर्फ केन्द्...}

पुरा पढ्नुहोस्

काठमाडौंमा आज यस वर्षकै बढी चिसो

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  काठमाडौं । काठमाडौं उपत्यकामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै कम १ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव २ डिग्री सेल्सियस थियो ।   विभागअनुस...}

पुरा पढ्नुहोस्

नेपाल राष्ट्र बैंकको निर्देशन लत्याएरै यी बैंकले बुधबार अर्बौ उठाए 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउन मंगलबार जारी गरेको निर्देशन बुधबार र अहिले केहीसमय अघिसम्म समेत पालना भएको छैन् । बढेको ब्याजदर कायम राख्दै बैंकहरुले मुद्दत्ती खातामा रकम लिनेकाम गरेका छन् ।      बैंकहरुका कुनै शाखाले ठुलो रकम ल्याउनेलाई फिर्ता गरेका छन् भने सोही बैंकको अर...}

पुरा पढ्नुहोस्

सनराइजले ७ र प्राइम बैंकले साढे १६ प्रतिशत लाभांश दिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सनराइज बैंकले बैंकका शेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७७ /०७८ को मुनाफाबाट ६.६५ प्रतिशत शेयर लाभांश र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।    बैंकको हाल कायम चुक्ता पूँजी नौ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ रुपैयाँ ३९ पैसा रहेको छ ।...}

पुरा पढ्नुहोस्

नाट्टाको अध्यक्षमा रमेश थापा विजयी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) को अध्यक्षमा रमेश थापा विजयी भएका छन् ।    नाट्टाको बिहीबार सम्पन्न ५५औँ वार्षिक साधारणसभा एवं २३औँ निर्वाचनको आज बिहान सम्पन्न मतपरिणामअनुसार अध्यक्षका अर्का प्रत्यासी विनय बस्नेतलाई पराजित गर्दै थापा विजयी भएका हुन् । विजयी थापा...}

पुरा पढ्नुहोस्

व्यास पुग्ने सडक बन्द गर्ने गतिविधि रोक्न भारतलाई नेपालको पत्र

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महाकाली नदी वारिको नेपालतर्फको बाटो नै भत्कने गरी गतिविधि नगर्न नेपालले भारतलाई पत्र लेखेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको धारचुला जिल्लालाई पत्र लेख्दै नेपालको भूभागमा असर पुग्ने गतिविधि बन्द गर्न आग्रह गरेको हो ।    दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले मह...}

पुरा पढ्नुहोस्