
भारतको राष्ट्रिय काँग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी लामो समयदेखि भारतीय सेनाको अघोषित नाकाबन्दीमा रहेको तथा सामरिक महत्वको क्षेत्र मानिने जम्मुको भ्रमण गर्ने भएका छन् । उनले आउने सेप्टेम्बर ९ र १० तारिखका दिन त्यस क्षेत्रको भ्रमणका साथै दुईदिन त्यहाँ बिताउने तािलका रहेको उनी निक...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली पुर्वको जमिन नेपालको भएकाले सो जमिन फिर्ता ल्याउने बारे भारतसंग गम्भीरताका साथ कुराकानी भईरहेको बताएका छन् । विहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपालमा रहेका अन्तराष्ट्रिय मिडियाका संवाददाताहरुसंग अन्र्तरक्रिया गर्दै उनले बर्षौ देखि नेपालको...}
पुरा पढ्नुहोस्पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले सुक्कर उद्योग वाणिज्य संघका अध्यक्ष आमिर अली खान घौरी र सदस्यहरुसँग भेटवार्ता गरेका छन् । सो अवसरमा राजदूत अधिकारीले नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध र आर्थिक सम्भावनाबारे धारणा राखेका थिए । उनले द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउनक...}
पुरा पढ्नुहोस्नेपाल र क्यारेबियन मुलुक डोमेनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यससँगै १६९ देशसँग नेपालको बाह्य सम्बन्ध विस्तार भएको छ । कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र डोमेनिकाका स्थाय...}
पुरा पढ्नुहोस्अमेरिकी सांसदहरुको २५ सदस्यीय टोली नेपाल भ्रमणमा आउने भएको छ । चीनका उच्च अधिकारीको भ्रमणलगत्तै अमेरिकी टोली पनि नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको हो । चीनका विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओको टोली दुई दिने भ्रमण...}
पुरा पढ्नुहोस्भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले आगामी चुनावको लागि आदिवासी नेतृ द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार घोषणा गरेको छ । भाजपा अध्यक्ष जेपी नड्डाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुर्मुलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा सिफारिस गरेको बताए...}
पुरा पढ्नुहोस्मेक–इन–इन्डिया पहलप्रति पूर्ण प्रतिबद्धताको आश्वासन दिँदै फ्रान्सेली रक्षामन्त्री फ्लोरेन्स पार्लीले शुक्रबार भारतको अनुरोधमा थप राफेल विमान उपलब्ध गराउँन फ्रान्स तयार रहेको बताएका छन् । विकासोन्मुख मुलुकका लागि अनुसन्धान तथा सूचना प्रणालीका अध्यक्ष तथा फ्रान्सका लागि भारतका...}
पुरा पढ्नुहोस्भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ले नेपालको सशस्त्र प्रहरीलाई १२ हजार डोज कोरोनाविरुद्धको खोप सहयोग गरेको छ । पाँचौं नेपाल भारत समन्वयात्मक बैठकमा उक्त सहयोगका लागि सहमति भएको थियो । एसएसबीका महानिर्देशक कुमार राजेशचन्द्राले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई कोभि...}
पुरा पढ्नुहोस्पूर्वी अफ्रिकी देश सिसेल्सले नेपालीहरुलाई त्यहाँकाे प्रहरी सेवा र कारागार सुरक्षामा प्रवेश लिन इच्छुक रहेकाे जनाएकाे छ । सिसेल्सकाे भ्रमणमा रहेकाे मन्त्रीसहितकाे प्रतिनिधि मण्डलसँग त्यहाँका रोजगार तथा सामाजिक मामिला र आन्तरिक मामिला मन्त्रालयका उच्च अधिकारीका साथै प्रहरी र जेल सुरक्षा प्रमुखको...}
पुरा पढ्नुहोस्नेपालस्थित पाकिस्तान दूतावासले कश्मीर सोलिडारिटी डेको अवसरमा शुक्रबार छलफल आयोजना गरेको छ । कार्यक्रममा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीको सन्देश पढेर सुनाइएको थियो । आफ्नो सन्देशमा पाकिस्तानका राष्ट्रपति अरिफ अल्वीले कश्मीरी जनताको आत्मनिर्णयको संघर्षमा पाकि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit