Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

लगानी बोर्डकाे ऐन कमजाेर भयाे, संशाेधन गर्नु जरुरी: अर्थ समिति  

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले कमजोर कानूनी आधारमा लगानी बोर्डको गठन भएकाले त्यसको ऐन संसोधन गर्नु जरुरी रहेको बताएका छन् । आइतबार प्रतिनिधि सभा अन्र्तगतको अर्थ समितिले लगानी बोर्डसँग गरेको छलफलमा बोल्दै पूर्व प्रधानमन्त्रीले डा.भट्टराईले यस्तो भने ।    उनले लगानी बोर्डको...}

पुरा पढ्नुहोस्

बुधबारबाट वायुसेवा सञ्चालक संघले उडान बन्द गर्ने

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

वायुसेवा सञ्चालक संघ, नेपालले बुधवारबाट संघसँग आवद्ध हेलिकोप्टर तथा हवाइ सेवा कम्पनीको आपत्कालीन सेवा बन्द गर्ने भएको छ ।    मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघलजे यस्तो बताएको हो । वायु सेवा सञ्चालक संघले विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्याण्डि...}

पुरा पढ्नुहोस्

एमालेले सार्वजनिक गर्‍यो स्थानीय तह निर्वाचनको घोषणा पत्र 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।    शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा संचालनमा ल्याइएको पार्टी केन्द्रिय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले सो घोषणा पत्र सार्वजनिक गरेका हुन् ।     नेपाल कम...}

पुरा पढ्नुहोस्

सानिमा बैंक र खल्तीबीच सम्झौता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सानिमा बैंक र स्प्यारो पे प्रालि (खल्ती) बीच सम्झौता भएको छ । ग्राहकलाई थप सुविधा प्रदान गर्ने गरी सम्झौता भएको बैंकले बताएको छ ।    सम्झौताअनुसार ग्राहकले मोबाइल बैंकिङ एप सानिमा सजिलो इबैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ट लोड गर्ने र सानिमा सजिलो इबैंकिङमार्फत् चेक आउट गर्न सक...}

पुरा पढ्नुहोस्

१५ माघसम्म बिद्यालय बन्दगर्ने शिक्षा मन्त्रालयको निर्णय 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

शिक्षा मन्त्रालयले १५ माघसम्म देशभरका शैक्षिक संस्था बन्दगर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको आइतबारको बैठकले संक्रमण रोकथामका लागि शैक्षिक संस्था बन्द गर्नका लागि सम्बन्धित मन्त्रालयलाई सिफारिसगर्ने निर्णय गरेको थियो ।      मन्त्रालयमा सोमबा...}

पुरा पढ्नुहोस्

कांग्रेसकाे दुवै हातमा लड्डु भन्ने कुरालाई म खारेज गर्छु: डा. प्रकाशशरण महत (अन्तर्वार्ता)

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै नेपाली कांग्रेसको आन्तरिक राजनीति पनि ध्रुवीकृति भएको छ । प्रधानमन्त्रीको कदमलाई पार्टीले आधिकारिक रुपमा असंवैधानिक र वदनियतपूर्ण भनेपनि आन्दोलनमा जान भिन्न मत देखिएको छ ।  यसैबीच पार्टी केन्द्रीय समितिको बैठकले पार्टीको आगामी महा...}

पुरा पढ्नुहोस्

नेप्सेमा सुधार हुँदै, पछिल्लो साता यस्तो छ सूचक घटबढको अवस्था

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक ७३.५९ अंकले वृद्धि भएको छ ।       गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक १६५.२८ अंकले बढेर २ हजार ८५७.७५ विन्दुमा पुगेर रोकिएको थियो । यो साताको पाँचै दिन कारोबार भएको नेप्से परिसूचक तीन दिन बजार उकालो लाग्दा दुई दि...}

पुरा पढ्नुहोस्

प्रदेश १ को राजनीतिः  ‘राई आउट, आचार्य इन’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रदेश १ मा सत्तारूढ नेकपाको दाहाल–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्तागर्दै भीम आचार्यलाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ ।  ‍‍‍‍आचार्य राईसँग दुईमतले मुख्यमन्त्रीमा पराजित भएका थिए ।    ३७ जना प्रदेशसभा सदस्यले अविश्वा...}

पुरा पढ्नुहोस्

रचनात्मक प्रतिपक्षमा रहन्छौं : अध्यक्ष ओली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएको जनाउँदै अब आफूहरु सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताएका छन् ।            पार्टी स्थायी कमिटीको बैठकको अध्यक्षता गर्दैै अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण,...}

पुरा पढ्नुहोस्

बागी उम्मेदवारको सदस्यता नवीकरण नगर्ने कांग्रेसको निर्णय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसले चुनावमा बागी उम्मेदवार रहेका नेताहरुको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ ।   केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सचिव केशव रिजालका अनुसार अब कुनै पनि तहको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार बनेका व्यक्तिको सदस्यता नवीकरण गरिनेछैन ।...}

पुरा पढ्नुहोस्