Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

सेना र पत्रकारमा राष्ट्र र जनहित प्रवर्द्धन गर्ने साझा दायित्व

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाका नवनियुक्त प्रवक्ता नारायण सिल्वालले सेना र पत्रकारिताको मुख्य उद्देश्य भनेको राष्ट्र र जनताको हित प्रवर्द्धन  गर्ने साझा जिम्मेवारी भएको बताएका छन् ।    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा बिहीबार आयोजित नयाँ प्रवक्ताको स्वागत तथा निवर्तमान प्रवक्ताको बिदाइ...}

पुरा पढ्नुहोस्

डिउटीमा रहेका प्रहरी जवानले आफैले हाने आफैलाई गोली 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सुदुरपश्चिमकाे प्रहरी चौकी कालाकुण्डामा कार्यरत एक जना प्रहरी जवानले आफैलाई गोली हानेर आत्महत्याकोे प्रयास गरेका छन् ।   डिउटीमा रहेका प्रहरी जवान झंकर बोहराले शनिवार राती करिब १ बजेतिर आफैले बोकेको एसएलआर चलाउदा घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले बताए...}

पुरा पढ्नुहोस्

बालाजुमा गुण्डाहरू बिच गाेली हानाहान, कसरी भए शिवबहादुर खड्का अपहरण मुक्त

दीपक खरेल ४ बर्ष अगाडि

एभिन्युज टेलिभिजनमा ११ वर्ष अघि प्रशारित याे सामाग्री अझै सान्दर्भिक रहेकाले यहाँ राखेका छाैं । याे तत्कालिन एभिन्युज टेलिभिजनकाे सामाग्री हाे । यसकाे निर्माता र प्रस्ताेता दीपक खरेल भएकाले सम्झनाका लागि यहाँ राखिएकाे हाे ।}

पुरा पढ्नुहोस्

महिलालाई कोठीमा बेचेर साउदी भागेका अभियुक्त २८ वर्ष पछि पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मानव बेचबिखनमा संग्लन अभियुक्त २८ वर्ष पछि पक्राउ परेका छन् ।    मानव बेचविखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी भक्तपुरका रामशरण पण्डित क्षेत्रीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो।  अभियुक्त क्षेत्री साउदी अरबमा १२ वर्ष तथा बाँकी समय&nbs...}

पुरा पढ्नुहोस्

१०२ मध्ये ६० प्रतिशत अधिकृत क्याडेट एउटै इन्सिच्युटका

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

डिमा एकेडेमीमा तयारी गरेका ५८ जनाले नेपाली सेनाको अधिकृत क्याडेटमा नाम निकालेका छन् ।  नेपाली सेनाले रिक्त अधिकृत पदपुर्ति गर्न गत वर्ष माघमा भर्ना आह्वान गरेको थियो ।    त्यसपछि डिमा एकेडेमीमा तयारीका लागि आएका ५८ जना नाम निकाल्न सफल भएका हन् ।    कुल...}

पुरा पढ्नुहोस्

सेनाद्वारा रसुवाबाट बिरामीको उद्धार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

जङ्गलको गोठमा बिरामी परेका एक स्थानीय बासिन्दालाई नेपाली सेनाले बुधबार उद्धार गरेको छ ।     स्वास्थ्य समस्याले गम्भीर अवस्थामा पुगेका रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका–५ निवासी १९ वर्षका सन्तोष तामाङलाई नेपाली सेना विष्णु दल गणले भारी वर्षाको प्रवाह नगरी उपचारार्थ बोकेर जि...}

पुरा पढ्नुहोस्

न्युरोडबाट १३ लाख रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं । प्रहरीले काठमाडौंको न्युरोडबाट १३ लाख रुपैयाँसहित एक हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।    मंगलबार महानगरीय प्रहरी वृत्त जनसेवाको गस्ती टोलीले धादिङ खनियाबास—३ घर भएका २५ वर्षीय बिर्ज तामाङलाई पक्राउ गरेको हो ।    उनको साथबाट स्रोत खुलाउन नसकेको हुण्...}

पुरा पढ्नुहोस्

गृहमन्त्रीले गरे सशस्त्रका आईजीपीलाई सम्मान र बिदाइ

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाललाई सम्मान तथा बिदाइ गरेका छन् । महानिरीक्षकको चार वर्षे कार्यकालका कारण आजदेखि अवकाशमा जान लागेका खनाललाई गृह मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री खाणले सम्मान गरेका हुन् ।    महानिरीक्षक खनालले आफू सेवाबाट अवकाश प...}

पुरा पढ्नुहोस्

प्रधान सेनापतिद्वारा सुदूर, मध्य र उत्तरपश्चिम पृतनाको निरीक्षण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका  प्रधान सेनापति पूर्णचन्द्र थापाले सोमबार सुदूरपश्‍चिम, मध्य पश्चिम र उत्तर पश्चिम पृतना अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमण गरेका छन् ।   निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति महारथी थापाबाट सुदूर पश्‍चिम पृतना अन्तर्गत बोराडाँडीमा नवनिर्मित फिल्ड अस्पताल, ने...}

पुरा पढ्नुहोस्

बाँके कारागार अस्तब्यस्त 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

बाँकेको नेपालगञ्जस्थित कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि थप समस्या सिर्जना भएको छ । यस्तै त्यहाँका जेलर राजकुमार सोनकरले आर्थिक आर्जनलाई प्राथमिकता दिँदा कारागार सुधार गृह नभई अपराधको अखडा बनेको छ ।    ३ सय ५० जनाको क्षमता रहेको कारागारमा ८ सय १४ जना कैदीबन्दी राखिएपछि उनीह...}

पुरा पढ्नुहोस्