Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

प्लाटिनम डिस्कोमा कुटपिटमा संलग्न टोले गुण्डा पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंको दरबारमार्गस्थित प्लाटिनम डिस्कोमा कुटपिट गरेर टाउको फुटाउने समूहका एकजना पक्राउ परेका छन् ।   उक्त समूहका एक सदस्य कुलध्वज लामा ‘कुले’लाई प्रहरीले नियन्त्रणमा लिएको हो ।   दरबारमार्गमा एक साताअघि टोले गुण्डा ‘कुले’को ग्याङले बालुवाटारका प्रत...}

पुरा पढ्नुहोस्

फौजी कहिले अवकाश हुँदैन भन्दै बिदा भए सशस्त्रका शालिन एआइजी नारायणबाबु थापा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरीका अतिरीक्त महानिरीक्षक नारायणबाबु थापा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई धन्यबाद दिँदै बिदा भएका छन् ।    थापालाई सशस्त्र महानिरीक्षक शैलेन्द्र खनाल र नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिदाई गरेका हुन् । उनी ३० वर्षीय सेवाहदका कारण बिहीबारदेख...}

पुरा पढ्नुहोस्

बलम्बुको खोलामा भेटियो १४ वर्षीय किशोरको शव

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंको चन्द्रागिरि नगरपालिका बलम्बुस्थित एक खोलामा १४ वर्षीय बालकको शव फेला परेको छ ।    मंगलबार बिहान साढे ८ बजे बालकको शव फेला परेको हो । मृतक किशोर उदयपुर घर भई चन्द्रागिरि–१२ बस्ने दीपकुमार राउतका छोरा अनिश रहेको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले...}

पुरा पढ्नुहोस्

त्रिभुवन विमानस्थलबाट अवैध रुपमा सुन ल्याउने ३ भारतीय पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा सुन ल्याउने ३ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा भारतीय नागरिक राहदानी नम्बर यु३६०९७२७ बाहक ३१ वर्षीय सत्यम हुसेन सेजु अबुबाकर, भारतीय नागरिक आधार कार्ड नम्बर २२५७ ९१४१ १०९५ बाहक ३५ वर्षीय कादर इब्राहिम र भा...}

पुरा पढ्नुहोस्

पूर्व गृहसचिव रेग्मीको निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निजामती सेवाको आर्कषण जस्तै लक्ष्य समेत तय हुन्छ । तर त्यो लक्ष्यमा पुग्न राजनीतिले पटक–पटक भाँजो हाल्ने गर्छ । धेरै कमले त्यो लक्ष्य प्राप्त गरेका छन् । नपाउनेले अवकाश पर्खेका छन् । धेरैकमले सरकारी निर्णयका बिरुद्ध बिद्रोह गरेका छन् ।    यस्तै बिद्रोह गर्नेमध्येका एक पूर्व गृह...}

पुरा पढ्नुहोस्

झापामा दुई किलो अफिमसहित भारतीय महिला पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित एक होटलबाट बुधबार दुई किलो लागुऔषध (अफिम) सहित दुई भारतीय महिला पक्राउ परेका छन् ।    न्यू विशाल होटलको कोठा नम्बर १०५ मा लुकीछिपी बसेको अवस्थामा प्रहरीले भारत मणिपुर राज्यको राजधानी इम्फालकी ३० वर्षीया लक्ष्मी क्षेत्री र पश्चिम&nbs...}

पुरा पढ्नुहोस्

प्रहरीमा एकैपटक ८७४ सईको सरुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका ८७४ जना नायब निरीक्षक (सई) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले पुस १ देखि लागू हुनेगरि उनीहरुको सरुवा गरेको हो । सईमा बढुवा भएकाहरुको पदस्थापन अघि उनीहरुको सरुवा भएको हो ।    हेरौं सरुवा सूचीः     }

पुरा पढ्नुहोस्

मापसे गरी दुर्घटना गराउनेलाई उन्मुक्ति दिएपछि दाङका एसपी चन्दमाथि छानबिन सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सवारी ज्यान मुद्दामा आर्थिक चलखेल गरी दोषीलाई उन्मुक्ति दिएको आशंकामा दाङका प्रहरी उपरीक्षक (एसपी) गणेश चन्दमाथि छानबिन सुरु गरेको छ ।    एसपी चन्दले मापसे गरी सडक दुर्घटना गराएका व्यक्तिलाई उन्मुक्ति दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रका...}

पुरा पढ्नुहोस्

चन्द्रागिरिमा एक युवक मृत फेला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाण्डौमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।     काठमाण्डौको चन्द्रागिरि ४ स्थित चित्लाङ जाने सडकमा ३० वर्षीय सुजन लामा मृत अवस्थामा भेटिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।      बिहिबार बिहान शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सो खरब प...}

पुरा पढ्नुहोस्

चितवन प्रहरी प्रमुखसहित १० अधिकारी रेकर्डमा जनिने गरी नगदद्वारा पुरस्कृत

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

वाग्मती प्रदेश प्रहरीले आफू मातहतका १० प्रहरी अधिकारीलाई रेडर्कमा जनिने गरी पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नवराज अधिकारीसहित १० अधिकारी छन् ।    पुरस्कृत हुने अधिकारीमा मकवानपुरका प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङ, वाग्मती प्रदेश...}

पुरा पढ्नुहोस्