
नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले महिलाको उजुरी हेर्ने छुट्टै सरकारी निकाय जिल्ला जिल्लामा नभएकोमा असन्तुष्टि व्यक्त गरेकी छिन् । महिला अधिकारकर्मीसमेत रहेकी राणाले महिलाको समस्या समाधानका लागि जिल्ला–जिल्लामा व्यवस्था गरिएको महिला विकास कार्यालय समेत हटाइएकोमा...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री गत शुक्रबार सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनालको बिदाइ कार्यक्रममा सहभागी थिए । त्यसै दिन प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको सरुवा हुने निश्चित जस्तै थियो । कार्यक्रम सकेर आईजीपी क्षेत्री बेलुका कार्यालय फर्किए । प्रहरी निरीक्षकको...}
पुरा पढ्नुहोस्उत्तराखण्ड राज्यअन्तर्गत हरिद्वारमा आयोजित महाकुम्भमा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार पुगेका छन् । पूर्वराजपरिवारको टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको हो । सोमबार हुने महाकुम्भको शाही स्नानमा पूर्वराजा शाह सहभागी हुने भएका छन् । महाकुम्भ मेला २०२१ विशेष समितिको वि...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष वामदेव गौतमले नेपाल सरकारको उपप्रधानमन्त्रीले देश बिखण्डनमा लैजाने र संविधानको मर्म बिपरित सार्वजनिक रुपमा आन्दोलन गर्छु भन्नु दुखद भएको टिप्पणी गरेका छन् । उनले शनिबार अपरान्ह आफ्नो आधिकारीक सामाजिक सञ्जालमा लेखेका छन् ‘न...}
पुरा पढ्नुहोस्कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य र उपप्रमुखमा नेकपा (एमाले) की मञ्जुदेवी गुरुङ विजयी भएका छन् । आज बिहान सार्वजनिक गरिएको अन्तिम मतपरिणामअनुसार प्रमुखमा आचार्यले एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतले पर...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ औं महाधिवेशनको आज दोस्रो दिन उम्मेदवारी दर्ता तीव्रताका साथ सम्पन्न भएको छ । कांग्रेस सभापतिको नेतृत्व गर्न प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, विमलेन्द्र निधि, शेखर कोइराला र प्रकाशमान सिंह जोडतोडले लागि परेका छन् । उम्मेदवारी दर्ता गराएपछि पत्रकारसंग ब...}
पुरा पढ्नुहोस्अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को ८९ औं महासभामा भागलिन ५ मंसिरमा जाने तयारीमा रहेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अमेरिका, खाडी देश र भारतका प्रतिनिधीहरुसँग नेपालमा अपराध गरेर त्यहाँ बसिरहेका अभियुक्तका बिषयमा छलफल गर्ने भएका छन् । यस्तै यसपटकको म...}
पुरा पढ्नुहोस्आज भएको संसदीय समितिको सुनुवाइमा सर्वसहमतिले अनुमोदित ३ राजदूत ज्ञानचन्द्र आचार्य, डा. शंकर शर्मा र श्रीधर खत्रीले आर्थिक कूटनीति र सन्तुलित परराष्ट्रनीतिमा जोड दिनुपर्ने बताएका छन् । बेलायतका लागि अनुमोदित राजदूत ज्ञानचन्द्र आचार्यले बेलायतका प्रधानमन्त्रीलाई नेपाल भ्रमण गरा...}
पुरा पढ्नुहोस्स्थानीय तह सदस्य निर्वाचनमा सत्ता गठबन्धन आबद्ध दल दुई तिहाइ बढी पालिकामा विजयी भएका छन् । आज मध्याह्न १२ बजेसम्म मतगणना सकिएका ६३५ मध्ये ४२८ पालिकामा गठबन्धन आबद्ध दलका उम्मेदवार विजयी भएका छन् । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस १८३ पालिकामा विजयी भएको छ । निर्वाचन आयोगका अन...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले सरकारविरुद्ध आन्दोलनका लागि अरु दलसँग सहकार्य गर्ने भएको छ । स्थायी कमिटी बैठकले प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरुद्धमा भएका सबै पार्टीहरुसँग संयुक्त कार्यक्रम गर्न समन्वय गर्ने निर्णय गरेको हो...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit