Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

बर्दियामा बालबालिकालाई सेञ्चुरी बैंकको झोला उपहार 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सेञ्चुरी बैंकले आफ्नो  दशौं वार्षिकोत्सवको अवसरमा बुधबार २६ बैंकको बाँसगढी शाखाबाट असहाय बालबालिका संरक्षण केन्द्र बेलभार, बर्दियालाई सहयोग गरेको छ । केन्द्रमा रहेका असहाय बालबालिकाहरुलाई कापी, कलम र झोला वितरण गरिएको हो ।    बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित उक्त का...}

पुरा पढ्नुहोस्

नेप्सेमा उच्च अङ्कले गिरावट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७९.५७ अङ्कले ओरालो लागेर २ हजार २८१.६७ अङ्कमा झरेको छ ।   केही समय पहिले बुलिस टे«ण्डमा अगाडि बढेको बजार वियरिसमा झर्दा यो हालसम्मकै कम बिन्दुमा आइपुगेको हो । न...}

पुरा पढ्नुहोस्

३९.९३ अंकले बढ्यो नेप्से परिसूचक

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पछिल्लो समय तीन हप्ता लगातार रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक वृद्धि भएको छ ।    मंगलबार नेप्से परिसूचक ३९.९३ अंक बढेर १९२४.७४ बिन्दुमा पुगेको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ८.९ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९२ अंकले बढेको छ ।  ...}

पुरा पढ्नुहोस्

टक्सार विभागमा असर्फी किन्नेको भीड

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार विभागमा असर्फी किन्नेको भीड लागेको छ । तिहारमा विक्रीका लागि विभागले आह्वान गरेपछि मंगलबार सुन र चाँदीको असर्फी किन्नेहरुको घुँइचो लागेको हो ।    असर्फी किन्नका लागि विभागले कोटा निर्धारण गरेको हुन्छ । कोटाभन्दा बढी मानिसहरुको घुईँचो देखिएपछि स...}

पुरा पढ्नुहोस्

हुण्डाईका दुई नयाँ गाडी नेपाली बजारमा, यस्तो छ मूल्य

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

हुन्डाई गाडीको नेपालको लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले उक्त कम्पनीका दुई नयाँ गाडी नेपाली बजारमा सार्वजनिक गरेको छ । हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू १.२ एस प्लस सार्वजनिक गरिएको हो ।    यी दुई गाडी भिन्न इन्जिन अप्सनमा उपलब्ध हुने र १.२ लिटर पेट्रोल इन्जिन...}

पुरा पढ्नुहोस्

जोरविजोरमा यातायात चलाउने विषय अव्यवहारिक: यातायात व्यवसायी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विभिन्न यातायात व्यवसायीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै काठमाण्डौ उपत्यकामा असार १५ गतेदेखि लागु हुने गरी २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधनलाई मात्रै जोरविजोरका आधारमा चल्न दिने गरी काठमाण्डौ, ललितपुर भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले गरेको निर्णयप्रति आपत्ती जनाएका छन् ।&n...}

पुरा पढ्नुहोस्

इन्धनको मूल्यवृद्धि भएपछि बढ्यो हवाई भाडा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

हवाई सेवा प्रदायक कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडा पनि बढाएको छ   नेपाल आयल निगमले गत फागुन ४ देखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढाउने निर्णय गरेको थियो । हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ सोही अनुपातमा स्...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचक झिनो अङ्कले ओरालो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७।७३ अङ्कले ओरालो लागेर दुई हजार ६५३.७० मा ओर्लेको छ ।      ठूला कम्पनीको शेयर कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक ०.७३ अङ्कले ओरालो लागेर ५०६.८४ मा...}

पुरा पढ्नुहोस्

सरकारको निर्णयले रोजगार बढने, विदेशी मुद्रा देशमै रोकिने र आयात घटने विलेट उत्पादकको यस्तो छ तथ्याँक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल सरकारले ल्याएको प्रतिस्थापन बजेटमा स्पन्ज आइरन र तयारी स्टील विलेटको भन्सारदरमा हाल ४.७५% भिन्न्ता कायम गरेकोमा उक्त निर्णयको नेपाल स्टील विलेट उत्पादक संघले स्वागत गरेको छ ।   उसले देशबाट वार्षिक ३ हजार करोड विदेशी मुद्रा बाहिरीनबाट रोक्ने निर्णयलाई गलत ब्याख्या गरिएकोले भ्रममा नर्...}

पुरा पढ्नुहोस्

भारतीय फूलले बजार कब्जा, मारमा नेपाली किसान

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

भारतबाट धेरै परिमाणमा फूल आएपछि नेपाली व्यवसायीले मारमा परेको गुनासो गरेका छन् । काठमाडौँको नयाँ सडक क्षेत्रमा देखिएको फूलको व्यापारमा अधिकांश भारतीय फूल देखिएको छ ।   भारतीय फूल प्रतिमाला दुई हजार रुपैयाँसम्म विक्री हुँदा नेपाली फूलको प्रतिमाला पाँच सय रुपैयाँमा समेत बेच्न मुस्किल परेको...}

पुरा पढ्नुहोस्