
काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले वैज्ञानिक वन व्यवस्थापनको नाममा भ्रष्टाचार गर्ने वन अधिकृतहरुलाई कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गर्ने निर्णय गरेको छ । बिहीबार बसेको समितिको बैठकले विभिन्न पदमा रहेका वन कर्मचारीलाई कारबाही गर्न अख्तियारलाई पत्राचार गर्ने नि...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री गत शुक्रबार सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनालको बिदाइ कार्यक्रममा सहभागी थिए । त्यसै दिन प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको सरुवा हुने निश्चित जस्तै थियो । कार्यक्रम सकेर आईजीपी क्षेत्री बेलुका कार्यालय फर्किए । प्रहरी निरीक्षकको...}
पुरा पढ्नुहोस्कंगोमा विद्रोहीको गोली लागेर शान्ति सेनामा गएका एक नेपाली सैनिक घाइते भएका छन् । उनकाे अवस्था चिन्ताजनक रहेकाे छ । प्रमुख सेनानी निखिल कुँवरको कमाण्डमा सञ्चालन भएकाे खोजतलास कारबाहीमा विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमिन होल्डपछि विद्रोहीबाट भएको फायरमा मिशनमा कार्यरत शान्ति सैनिक...}
पुरा पढ्नुहोस्युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल र युएईका मावन संसाधन तथा इमिरटाइजेसन मन्त्री डा. अब्दुल रहमान अब्दुलमन्नान अल अवारबीच शिष्टाचार भेटवार्ता भएको छ । मंगलबार भएको भेटमा नेपाली श्रमिकहरुको विषयमा छलफल भएको दूतावासले जनाएको छ । नेपालहरुका लागि थप दक्ष क्षेत्रमा रोजगारीका अवस...}
पुरा पढ्नुहोस्राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्पेनका प्रथम उपप्रधानमन्त्री कारमेन काल्भोबीच स्पेनको एक्स्त्रेमादुरामा भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल र स्पेनबीच आपसी कूटनीतिक सम्बन्धलाई अझै प्रभावकारी बनाउने विषयमा कुराकानी भएको थियो । अध्यक्ष तिमिल्स...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबारे निर्वाचन आयोगले पूर्वाग्रहपूर्ण निर्णय दिएको आरोप लगाएका छन् । उनले यस्तो निर्णय आफूहरुलाई मान्य नहुने पनि जनाएका छन् । अध्यक्ष यादवले आज जारी गरेको विज्ञप्तिमा निर्वाचन आयोगबाट निष्पक्ष, तटस्थ भूमिका निर्वाह...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत सैयद हमदान अल-नकाब बीच आज भेटवार्ता भएको छ । युएईका राजदूत सैयद हमदानले प्रधानसेनापति शर्मालाई जङ्गी अड्डामै गएर भेटवार्ता गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । &n...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा तोकिएकै मितिमा आयोजना होला कि नहोला भन्ने आशंका पनि बढ्दै गएको छ । भदौमा गरिने भनिएको महाधिवेशन हुन नसकेमा कांग्रेसको वैधानिकतामै प्रश्न उठ्नेछ । त्यसलाई मिलाउन संविधान नै संशोधन गर्नुपर्ने अवस्था आउन सक्छ । जुन कुरा कसैका लागि प्रियकर हु...}
पुरा पढ्नुहोस्जापानका तत्कालीन प्रधानमन्त्री सिन्जो आबेले नोभेम्बर २०१७ मा एक बैठक बोलाए । मनिलामा आयोजित ‘द क्वाड’को बैठकमा अस्ट्रेलिया, भारत र अमेरिकाका प्रतिनिधि सहभागी थिए । तर, बैठकप्रति चिनियाँ अधिकारीहरुले भने व्यंग्य गरे । चिनियाँ विदेश मन्त्री वाङ यीले क्वाड नामको उक्त संगठ...}
पुरा पढ्नुहोस्भारतीय सेनाका कर्णेललाई आफ्नै साथीको श्रीमती बलात्कार गरेको आरोप लागेको छ । भारतको उत्तर प्रदेश कानपुरस्थित भारतीय सेनाको हतियार भण्डारण विभागमा कार्यरत रहेका कर्णेल नीरज गलहोत बिरुद्ध त्यहाँको प्रहरीमा जाहेरी दर्ता भएपछि घटना बाहिर आएको हो । पीडित महिलाले गलहोत बिरुद...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit