
कतारका एक वरिष्ठ सरकारी अधिकारीले एक भारतीय प्रतिनिधिमण्डलले तालिवानका नेताहरुलाई कतारमा भेटेको जनाएका छन् । एक वेबनारको क्रममा सोमबार कतारी सरकारी अधिकारी विन माजिद अल कहतानीले यस्तो खुलासा गरेको भारतीय सञ्चारमाध्यम द वायरले उल्लेख गरेको छ । उनी आतंकवाद र संघर्ष समाधानको मध्यस्थत...}
पुरा पढ्नुहोस्युक्रेनमा रहेका नेपालीहरुलाई स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ जान जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ । दूतावासले जारी गरेको विज्ञप्तिमा युक्रेनसँग सिमाना जोडिएका स्लोभाकिया, पोल्यान्ड र हङ्गेरीले नाका खुला गरेकाले सुरक्षित तरिकाले नेपाल फर्कन ती देशतर्फ जान सकिने...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य मीनेन्द्र रिजाल रक्षामन्त्री बन्ने भएका छन् । कांग्रेसले आफूले पाउने कोटाअनुसार रिजालसँगै चार जना नयाँ मन्त्रीको नामावली टुंगाएको हो । मन्त्री बन्ने अन्य नेतामा दिलेन्द्रप्रसाद बडु, उमा रेग्मी र उमाकान्त चौधरी रहेको कांग्रेस स्रोतले जनाएक...}
पुरा पढ्नुहोस्भारत र पाकिस्तानका विदेशमन्त्रीबीच दुबईमा भेटवार्ता हुने सम्भावना बढेको छ । दुवै देशका विदेशमन्त्री यतिबेला दुबईमा छन् । पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशी तीन दिने औपचारिक भ्रमणका लागि आइतबार दुबई पुगेका हुन् । यात्राको दौरान यूएईका समकक्षी शेख अब्दसल्ला बिन जायदलगायत...}
पुरा पढ्नुहोस्प्रदेश २ का चार मन्त्रालयमा महिनौँदेखि सचिव नहुँदा प्रदेश सरकारको कामकाज प्रभावित बनेको छ । सचिवविहीन हुने मन्त्रालयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय एवं वाणिज्य तथा आपूर्ति र कानून, न्याय तथा प्रदेशसभा मामि...}
पुरा पढ्नुहोस्सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा दायर गरेको रिट निवेदनमाथि पहिला सुनुवाइ गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन...}
पुरा पढ्नुहोस्काठमाडौं । भूमि सम्बन्धी समस्या समाधान आयोगले भूमिहीनलाई लालपुर्जा बितरण गर्न सुदूरपश्चिमका १७ सहित देशभरका १ सय ८७ स्थानीय तहसँग सम्झौता गरेको छ । लालपुर्जा वितरण गर्न स्थानीय सरकारले चासो देखाएका कारण यसै वर्षदेखि भूमिहीनहरुलाई लालपूर्जा वितरण सुरु गर्न सकिने आयोगको दाबी छ । यस्तै, सु...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओली र अन्य शीर्षस्थ नेताहरुसँग चीनका राष्ट्रपति सी चिनफिङले भर्चुअल संवाद गर्ने भएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थापनाको सय वर्ष पूरा भएको अवसरमा चिनियाँ राष्ट्रपतिले छलफल आयोजना गर्न लागेका हुन् । मंगलबार हुने छलफलमा प्रधानमन्त्री केपी ओली...}
पुरा पढ्नुहोस्साबिकको नेकपामा दरार आएर दुई समूह बनेपछि प्रदेश १ र वाग्मती प्रदेश सरकार संकटमा प¥यो । प्रधानमन्त्री केपी शर्मा ओली समूहमा रहेका ती सरकारका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव नै दर्ता भयो । पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र वाग्मतीका...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणसँग डेलिकेशन अफ दि युरोपियन युनियन टु नेपालकी राजदूत नोना डिप्रेजले शिष्टाचार भेटघाट गरेकी छन् । गृह मन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्री खाणले नेपालका लागि राजदूत भएर आएकोमा डिप्रेजलाई स्वागत गरे । उनले नेपाललाई युरोपियन युनियनले गरेको सहयोगका लागि धन्य...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit