
रुसमा शुक्रबार संसदका लागि आम निर्वाचन हुँदै छ । केही मतदाताले ‘सत्तारुढ युनाइटेड रसिया’ पार्टीको नै जित हुने दाबी गरेका छन् । यद्यपि यो पार्टीको पहिलेको तुलनामा लोकप्रियता खस्केको छ । युनाइटेड रसिया पार्टीको स्थापना राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २००० मा सत्तामा आएप...}
पुरा पढ्नुहोस्पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका सांसद सुरेन्द्र प्रसाद पाण्डेले कर्मचारीको तलव १५ प्रतिशतका दरले समान रुपमा बढ्नु न्यायोचित नभएको बताएका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पाण्डेले महंगीको हिसाबमा कर्मचारीको तलव १५ प्रतिशतले वृद्धि हुने ठिकै भए पनि सबै वर्गका कर्म...}
पुरा पढ्नुहोस्नेकपाका दुई समूहले पार्टीमा गरेका हेरफेरका निर्णयलाई निर्वाचन आयोगले अवैधानिक ठहर गरिदिएको छ । उनीहरुले पुस ५ गतेयता गरेका निर्णयहरु नेकपाको विधानअनुसार नमिलेको आयोगको निष्कर्ष छ । आयोगले आइतबार गरेको उक्त निर्णयले व्यवहारतः भिन्न भइसकेको नेकपा कानुनी रुपमा एकै रहेको मानिनेछ । दुवै पक...}
पुरा पढ्नुहोस्नेपाली सेनाले अमेरिकासहित ६ देशका सेनालाई प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम दिएको छ। प्रतिविद्रोह तथा जंगल युद्धकला सम्बन्धि ज्ञान दिलाउने उद्देश्य अनुरुप अमलेखगंजमा तैनाथ नेपाली सेनाको प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा तीन महिनाभन्दा बढी अवधिको यो तालिम दिइएको हो । &nbs...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत सैयद हमदान अल-नकाब बीच आज भेटवार्ता भएको छ । युएईका राजदूत सैयद हमदानले प्रधानसेनापति शर्मालाई जङ्गी अड्डामै गएर भेटवार्ता गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । &n...}
पुरा पढ्नुहोस्नेपाली सेना र अमेरिकी सेनाबीच भएको एक महिना लामो संयुक्त सैन्य अभ्यास ‘टिक–नेल–२२’ को बलाध्यक्ष सरोजप्रताप राणाले समापन गरेका छन् । छाउनीस्थित रेञ्जर गणमा विशेष कार्यक्रमको आयोजना गरेर संयुक्त सैन्य अभ्यासको समापन भएको हो । नेपाली सेनाको खोज तथा उद्...}
पुरा पढ्नुहोस्जापान सरकारले नेपालका लागि किकुता युताकालाई नयाँ राजदूतको रुपमा नियुक्त गरेको छ । हालका राजदूत मसामिची साइगोको कार्यकाल पूरा भएपछि किकुतालाई पठाउन लागिएको हो । हालका राजदूत साइगोको कार्यकाल शुक्रबार पूरा भएको छ । साइगो आफ्नो बिदाइका क्रममा नेपालका उच्चस्तरीय व्यक्तित्वहरुसँग भेट...}
पुरा पढ्नुहोस्पिर्कामाथि मन्त्री, अगाडि सुरक्षाकर्मीले सलामी दिँदै । सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको यो तस्बिर नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको हो । गृहजिल्ला गुल्मीको मदाने गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय पुर्कोट दहमा &...}
पुरा पढ्नुहोस्गत शुक्रबार भएको स्थानीय निर्वाचनको मत परिणाम आउन थालेको छ । ७५३ मध्ये अहिलेसम्म ३६ स्थानीय तहको मतपरिणाम आइसकेको छ । अहिलेसम्मको परिणामअनुसार १५ स्थानीय तहको प्रमुख वा अध्यक्ष नेकपा एमालेले जितेको छ। त्यस्तै नेपाली कांग्रेसले ११ स्थानीय तहको प्रमुख वा अध्यक्षमा जित हात पारेको छ ।  ...}
पुरा पढ्नुहोस्पाकिस्तान सरकारले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन चार करोड ४३ लाख रुपैयाँ सहयोग गरेको छ । नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. खगराज बराललाई मंगलबार उक्त रकमको चेक हस्तान्तरण गरेको पाकिस्तानी राजदूतावासले जना...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit