Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

पछिल्लो एक सातामा नेप्से १४३ अंकले वृद्धि

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १४३.४९ अंकले वृद्धि भएको छ ।      गत साताको बिहिवार अन्तिम कारोबारको दिन ३७.८७ अंकले घटेर २ हजार ३७६.७४ विन्दुमा नेप्से परिसूचक रोकिएको थियो । पछिल्लो एक सातामा चार दिन मात्रै नेप्से कारोबार भएको छ । आइतबार सरकारले सार्वजनिक बिद...}

पुरा पढ्नुहोस्

नेपाल–इटली उद्योग वाणिज्य संघको अध्यक्षमा ढकाल चयन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल–इटली उद्योग वाणिज्य संघको अध्यक्षमा नवराज ढकाल चयन भएका छन् । संघको सातौं वार्षिकोत्सवबाट ढकालको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।    नेपाल र इटलीबीच भइरहेको व्यापार व्यवसायलाई व्यवस्थित र विस्तार विस्तारमा भूमिका खेल्न गठन भएको यस संघको वरिष्ठ सदस्यमा रा...}

पुरा पढ्नुहोस्

कनेक्ट (इन):  उद्यमशीलता, सोचको संस्थागत विकास,  लगानी र सहकार्यको अवसर बन्यो 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल  र भारतका इनोभेटर, प्रतिष्ठित व्यक्ति र चिन्तकहरुलाई एकै ठाँउमा ल्याएर दुवै देशका नवीन पद्धति र उद्यमशीलतालाई प्रवर्धन गर्न मद्दतगर्ने कनेक्ट (इन) सम्पन्न भएको छ ।    भारत र नेपालका उद्यमशील प्रतिभाहरुलाई जोड्ने उद्देश्यबाट प्रेरित यो कन्क्लेभले हाम्रा माझ सयौं समस्या भएता...}

पुरा पढ्नुहोस्

प्रधानन्यायाधीश अस्पतालबाट डिस्चार्ज

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा  स्वास्थ्यमा सुधार भएपछि आज सशस्त्र प्रहरी बल, नेपाल सशस्त्र प्रहरी अस्पताल बलम्बुबाट घर फर्किएका छन् ।    कोभिड–१९ को सङ्क्रमणबाट निमोनियाका कारण उनी यही मङ्सिर १३ गतेदेखि सो अस्पतालमा उपचाररत थिए । उनी चार दिनको उपचारपछि आज बिहान...}

पुरा पढ्नुहोस्

खालिङ बने एभरेष्ट बैंकको पहिलाे नेपाली सीईओ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

एभरेष्ट बैंकले आफ्नो प्रमुख कार्यकारी अधिकृतको रुपमा सुदेश खालिङलाई नियुक्त गरेको छ । पञ्जाब नेशनल बैंकको २० प्रतिशत स्वामित्व रहेको यस बैंकमा यसअघि भारतीय नागरिकले सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए ।    सञ्चालक समितिले सीईओ गजेन्द्रकुमार नेगीलाई बीचमै जिम्मेवारी मुक्त गरेर खालि...}

पुरा पढ्नुहोस्

दाङमा बोक्सीको आरोपमा महिला माथी हातपात, दुई महिला एक पुरुष पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले बोक्सीको आरोपमा महिलालाई गालीगलौज गरेको आरोपमा दुई फरक घटनामा संलग्न ३ आरोपीलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय दाङले १५ कात्तिकको मध्यराती मदिरा सेवन गरेर तुलसीपुरकी ३० वर्षीय महिलालाई संगितनगर टोलमा गालीगलौज र हातपात गरेको आरोपमा देवबहादुर परियारलाई पक्राउ गरेको छ । ...}

पुरा पढ्नुहोस्

द्वन्द्वमा घाइते प्रहरी बने सफल उद्यमी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका ४४ वर्षीय चन्द्रबहादुर डाँगी २०५५ सालमा जाजरकोटको रक्दा इलाका प्रहरी कार्यालयमा प्रहरी सहायक निरीक्षकका रुपमा कार्यरत थिए । तत्कालीन माओवादीले रक्दामा थापेको एम्बुसमा परी उनी घाइते भए ।   लामो समयको उपचारपछि बाँचेको बताउने डाँगी तत्कालीन सर...}

पुरा पढ्नुहोस्

पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको अध्यक्षमा प्रधान

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको अध्यक्षमा लिलेन्द्रप्रसाद प्रधान निर्वाचित भएका छन् । एसोसिएसनको ४२औं साधारणसभा तथा राष्ट्रिय सम्मेलनबाट प्रधानको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।   कोरोना महामारीका कारण गत वर्ष रोकिएको एसोसिएसनको साधारणसभाको औपचारिक उद्घाटन शुक्रबार उ...}

पुरा पढ्नुहोस्

ललिता निवास प्रकरणका अभियुक्त ढकाललाई २ अर्व ४० करोडको मुद्धा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको आरोप लगाउँदै बालुवाटारस्थित ललिता निकास जग्गा प्रकरणका अभियुक्त शोभाकान्त ढकाल, उमाकुमारी ढकाल र सरोज ढकालसहित ५ जनाविरुद्ध २ अर्व ४० करोड रुपैयाँ बराबर राजस्व ठगी गरेको आरोपमा मुद्दा दर्ता गरेको छ ।    विभागले काठमाडौंको नागार्जुन नगरपालिका व...}

पुरा पढ्नुहोस्

बतासलाई सर्वोच्च र सरकारको धक्काः मानहुँकोट नपाउने, धर्मशाला गुमाउने 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतले तनहुँको पर्यटकीयस्थल मानहुँकोटलाई लिजमा दिने प्रक्रिया तत्काल रोक्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सोमबार अल्पकालिन अन्तरीम आदेश दिएको हो ।      प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र व्यास नगरपालिकाका नाममा आदेश जारी ग...}

पुरा पढ्नुहोस्