
चन्द्रागिरी नगरपालिका-६ माहादेबस्थान बस्ने बाजुरा घर भएका २५ वर्षीय नबिन लोहारलाई ठक्कर दिई फरार भएका ना.५ ख ८४७४ नम्बर बस चालक सर्लाही हरिवन नगरपालिका-८ घर भएका ३४ वर्षीय सुनिल श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका-७ थानकोटस्थित सडकमा मंगलबार बिहान तरकारी बोकी बोटो...}
पुरा पढ्नुहोस्कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रमा करेन्ट लागेर एउटा बयस्क हात्तीको मृत्यु भएको छ । सप्तरीको कंचनरुप परेमारा गाउँमा बिजुलीको पोल ढलेर करेन्ट लाग्दा हात्तीको आईतबार राती मृत्यु भएको हो । आरक्षबाट निस्किएको हात्तीले बिजुलीको पोलमा अडेस लगाउदा पोल नै ढलेको थियो । ...}
पुरा पढ्नुहोस्जिल्ला अदालत सुर्खेतले राउटे समुदायका युवतीमाथि दुर्व्यवहारका भिडियो हटाउन र त्यस्ता भिडियो राख्ने साइटहरुलाई कारबाही र आवश्यकताअनुसार बन्द गर्न आदेश दिएको छ । न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले राउटे समुदायका पीडित युवतीको पहिचानसहित सामाजिक सञ्जालमा राखिएका फोटो तथा भ...}
पुरा पढ्नुहोस्विगत दुई दशकदेखि सुगन्धित अगरबत्तीका ब्रान्डहरु उत्पादन गर्दै आईरहेको आइएसओ प्रमाणित सावित्री कंचनजंगा अगरबत्तीले समय–समयमा आफ्नो होलसेलर र रिटेलरहरुको लागि विभिन्न प्रकारक अफर र स्किमहरू ल्याउदै आएको छ। यसैगरी यसबर्ष भने आफ्नो ग्राहकहरुको लागि सावित्री कंचनजंगाल...}
पुरा पढ्नुहोस्कोभिड –१९ (कोरोना) महामारीका कारण लामो समयदेखि बन्द रहेको काठमाडौँ – बैंकक हवाई उडान फेरि सुरु हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासफबीच बिहीवार मन्त्रालयमा भएको शिष्टाचार भेटघा...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले ठेक्का पट्टामा जोडिएका स्थानीय तहबाहेक अन्यत्र निर्माण व्यवसायीलाई उम्मेदवार हुन नरोक्न अन्तरिम आदेश जारी गरेको छ । निर्वाचन आयोग नेपाललाई विपक्षी बनाएर यादव श्रेष्ठले उत्प्रेषणको माग गर्दै दायर गरिएको रिटमामाथि सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदीको इजलासले सोमबार यस्तो आदेश दिएको...}
पुरा पढ्नुहोस्लगानी बोर्डले संयोजन गरेको हुवाासिन सिमेन्ट उद्योगले शनिबारदेखि परीक्षण उत्पादन थाल्ने भएको छ । परीक्षण उत्पादनका लागि आवश्यक तयारी पूरा भएको उद्योगले जनाएको छ । हुवासिन सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलका अनुसार उद्योगको भट्टीमा चुनढुङ्गा राखेर उत्पादनको तयारी थ...}
पुरा पढ्नुहोस्साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट आएको छ । पछिल्लो दुई साता देखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक ३७.२७ अंकले घटेर १९३४.११ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ७.२९ अंक घटेको छ भने फ्लोट इण्डेक्...}
पुरा पढ्नुहोस्नेपालकै मुख्य प्रवेशद्वार र प्रमुख व्यपारिक नाका वीरगन्जबाट नेपालका लागि हुने विभिन्न बस्तुको आयात निर्यातामा सुधार भएसँगै यसको सकारात्मक प्रभाव राजस्व सङ्कलनमा पनि देखिएको छ । कोरोना सङ्क्रमणको दरमा आएको कमीसँगै मुलुकभित्रको उद्योग व्यपारले गति लिएकाले राजस्व सङ्क...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले वित्तीय पहुँच सम्बन्धमा हालै गरेको एक अध्ययन प्रतिवेदनअनुसार निक्षेप खातालगायत विभिन्न वित्तीय सूचकले नेपालमा वित्तीय सघनता र वित्तीय पहुँचको स्थितिमा सुधार हुँदै गएको देखाएको छ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit