
नेपालले संकटउन्मुख अफगानिस्तानका लागि पठाएको मानवीय सहायता अफागानिस्तानको राजधानी काबुलमा पुगेको छ । परराष्ट्र मन्त्रालयका अनुसार सहचिव सेवा लम्सालको नेतृत्वमा १४ टन मानवीय सहायता अफगानिस्तानमा लगिएको थियो । उक्त सहायता मन्त्रालयकी प्रवक्ता सेवा लम्साल नेतृत्व...}
पुरा पढ्नुहोस्नेपालस्थित भारतीय राजदूतावासले २९ भदौदेखि असोज १२ सम्म ‘आजादीका अमृत महोत्सव’को कार्यक्रमको रुपमा पाक्षिक हिन्दी कार्यक्रम सुरु गरेको छ । मंगलबार आयोजित ‘भारत स्वतन्त्र भएको ७५ वर्षमा हिन्दी भाषाले गरेको प्रगति’ विषयक वेबिनारसँगै यस कार्यक्रम आरम्भ भएको हो । यस प...}
पुरा पढ्नुहोस्युएईले आज २ डिसेम्बरमा आफ्नो ५० औं राष्ट्रिय दिवस मनाउँदै छ । जुलाई १९७१ मा ६ वटा राज्य (आबुधावी, दुबई, शारजहाँ, फुजेरा, अजमान, उम्म अल क्वैन) ले युएई मातहत रहनेगरी संघीय संविधानमा सहमति गरेका थिए । त्यसयता हरेक वर्षको २ डिसेम्बरमा युएईले स्वतन्त्रता दिवस मनाउँदै आएको छ । संयुक्त...}
पुरा पढ्नुहोस्नेपालले तीन पटक औपचारिक पत्र लेख्दा पनि भारतले सीमासम्बन्धी बैठक बस्न वेवास्था गरेको छ । नेपालले बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी) को बैठकका लागि तीनपटक औपचारिक रूपमै पत्र पठाएर पाँच वटा मिति प्रस्ताव गरे पनि भारतले वेवस्था गरेको हो । सीमा सम्बन्धि पछिल्लो...}
पुरा पढ्नुहोस्पाकिस्तानले नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । सोमबार काठमाडौंस्थित पाकिस्तानी दूतावासका डिफेन्स अट्याची कर्णेल अमिर खुदाबादले वीरेन्द्र सैनिक अस्पतालका पदाधिकारीलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । पाकिस्तान दूतावासले जारी गरेको विज्ञप्तिमा नेपाली सेना...}
पुरा पढ्नुहोस्एक दशक लामो युद्धका बेला थुप्रै बालबालिकाहरु बाल सैनिकका रुपमा भर्ती गराइए। माओवादीले ४५ सय बालबालिकालाई आफ्नो जनमुक्ती सेना नेपालमा भर्ती गराएको थियो । आफ्नो नियन्त्रण क्षेत्रमा उनीहरुले एकजना परिवारको सदस्यलाई आफूसँग लैजाने कार्यक्रम नै सञ्चालन गरेका थिए। त्यसबेल...}
पुरा पढ्नुहोस्यो महिना भारत भ्रमणमा रहेको अमेरिकी गुप्तचर निकाय सीआईए निर्देशक सहितको टोलीमा ‘हवाना सिन्ड्रोम’को लक्षण देखिएको छ । २०१६ पछि अमेरिकी अधिकारीलाई प्रभावित गर्ने खालको यस्तो लक्षण देखिएको हो । अमेरिकी अधिकारीहरुले घटनाबारे अध्ययन गरिरहेका छन्, हालसम्म सीआईए अधिकारीमाथि नै टार्...}
पुरा पढ्नुहोस्रुसमा शुक्रबार संसदका लागि आम निर्वाचन हुँदै छ । केही मतदाताले ‘सत्तारुढ युनाइटेड रसिया’ पार्टीको नै जित हुने दाबी गरेका छन् । यद्यपि यो पार्टीको पहिलेको तुलनामा लोकप्रियता खस्केको छ । युनाइटेड रसिया पार्टीको स्थापना राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २००० मा सत्तामा आएप...}
पुरा पढ्नुहोस्अमेरिकी सेनाका इन्डो प्यासिफिक क्षेत्रका प्रमुख चार्ल्स ए फ्लिनले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरेका हुन् । भेटमा उनीहरुबीच द्विपक्षीय आपसीहितका वि...}
पुरा पढ्नुहोस्दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत निर्मलकुमार विश्वकर्माले त्यहाँका राष्ट्रपति मातमेला सिरिल रामाफोसासमक्ष आफ्नो आहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । प्रिटोरियास्थित सेफाको मापोगो माकगाथो राष्ट्रपति अतिथिगृहमा बुधबार आयोजित विशेष समारोहमा ओहोदाको प्रमाणपत्र पेश गर्दै राजदूत व...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit