
पाकिस्तानी दूतावासले तीन सय नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । दूतावासले काठमाडौंस्थित म्यारिओट होटलमा गरेको पाकिस्तानी राजदूत छात्रवृत्ति कार्यक्रममा तीन सय नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । नेपालका पहिलो गभर्नर हिमालय शमशेर राणाले प्रत्येक वि...}
पुरा पढ्नुहोस्चीन सरकारले नेपाललाई थप १० लाख मात्रा कोभिड– १९ खोप अनुदानस्वरुप प्रदान गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच बुधबार भएको टेलिफोन वार्तामा राष्ट्रपति सीले उक्त परिमाणमा खोप प्रदान गर्ने घोषणा गरेका हुन् । त्यस...}
पुरा पढ्नुहोस्संयुक्त अरब इमिरेटसको अबुधाबीको प्रमुख तेल भण्डारण सुविधा नजिकैको पेट्रोल ट्याङ्कीमा भएको संदिग्ध ड्रोन आक्रमणको संयुक्त राज्य अमेरिकाले कडा शब्दमा निन्दा गरेको छ । आक्रमणमा तीन जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको राज्य मिडियाले सोमबार जनाएको छ । राज्य स...}
पुरा पढ्नुहोस्रुसमा शुक्रबार संसदका लागि आम निर्वाचन हुँदै छ । केही मतदाताले ‘सत्तारुढ युनाइटेड रसिया’ पार्टीको नै जित हुने दाबी गरेका छन् । यद्यपि यो पार्टीको पहिलेको तुलनामा लोकप्रियता खस्केको छ । युनाइटेड रसिया पार्टीको स्थापना राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २००० मा सत्तामा आएप...}
पुरा पढ्नुहोस्नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको संख्या १७३ पुगेको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सोही विश्व संस्थाका लागि उक्त मुलुकका स्था...}
पुरा पढ्नुहोस्काठमाडाैं लाजिम्पाटस्थित इजरायल दूतावास अर्को सूचना जारी नभएसम्मका लागि बन्द भएको छ । दूतावासले केही समयअघि सूचना जारीगर्दै अर्को सूचना नआउदासम्म दूतावास बन्द रहने जनाएको हो । दूतावासको आधिकारीक फेसबुक पेजमा बन्दको कारण कोभिडमात्र भनिएको छ । }
पुरा पढ्नुहोस्बेलायतको हाउस अफ लर्ड अर्थात् उपल्लो सदनमा नेपालमा बढ्दै गईरहेको कोभिड–१९ सङ्क्रमण विरुद्धको लडाइँमा बेलायतको सहभागिता हुनुपर्ने बहसले प्रवेश पाएको छ । नियमित रूपमा बस्ने गरेको उपल्लो सदनको बिहीबारको छलफल नेपाललाई सहयोग गर्ने विषयमा केन्द्रित थियो । निकै छोटो चलेको बैठकमा नेपालले...}
पुरा पढ्नुहोस्भारतस्थित नेपाली दूतावासले भारतका विभिन्न राज्यमा कोरोना संक्रमण अत्यधिक रुपमा बढिरहेको भन्दै त्यहाँ रहेका नेपालीहरुलाई सचेत हुन आग्रह गरेको छ । दूतावासले आज विज्ञप्ति जारी गर्दै स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गरी सुरक्षित रहन आग्रह गरेको हो । दूतावासले संक्रमणबाट...}
पुरा पढ्नुहोस्कतारले हरेक वर्षको १८ डिसेम्बरमा आफ्नो नेशनल डे मनाउँदै आएको छ । आफ्नो संस्थापकको सम्झनामा यो देशमले राष्ट्रिय दिवस मनाउँदै आएको हो । १८ डिसेम्बर १८७८ मा शेख जसिम बिन मोहम्मद बिन थानीले कतारको शासकको रुपमा आफ्नो पिताबाट जिम्मेवारी पाएका थिए । जसले कतारलाई समृद्ध देश बनाउने यात्राक...}
पुरा पढ्नुहोस्प्रतिनिधि सभा संसदबाट विश्वासको मत पाए लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन् । मोदीले आफ्नो ट्विटर ह्यान्डलबाट बधाई दिँदै देउवासँग आगामी दिनमा काम गर्न इच्छुक रहेको बताएका छन् । उनले लेखेका छन्, ‘प्रधानमन्त्र...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit