Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

राष्ट्रिय अनुसन्धान विभागमा ८० जनाका लागि जागिर खुल्यो (सूचनासहित)

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदमा ८० जनाका लागि भर्ना आह्वान गरेको छ ।    बिभागमा अनुसन्धान अधिकृत २१ जना, अनुसन्धान सहायक ३२ जना र सहायक सुचक ५१ ज्नाका लागि भर्ना खुलेको हो ।    अनुसन्धान अधिकृतका लागि स्नातक वा सो सरह हासिल गरेको, जीपीएमा २ भन्दा माथिको ग्रेड...}

पुरा पढ्नुहोस्

तिलोत्तमाका जनप्रतिनिधिको गाडी एम्बुलेन्सको रुपमा प्रयोग

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख र उपप्रमुखले चढ्ने सवारीलाई कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा लगाइने भएको छ ।        नगरप्रमुख वासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी चौधरीले आफूले चढ्दै आएका गाडी कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा लगाएका हुन् । संक्रमितको संख...}

पुरा पढ्नुहोस्

मन्त्रिपरिषद् निर्णय: चार सहसचिव सचिवमा बढुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मन्त्रिपरिषद् बैठकले चार सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्ले सहसचिवहरू डा. दामोदर रेग्मी, गणेशप्रसाद पाण्डे, प्रमिला बज्राचार्य र डा.कृष्णप्रसाद आचार्यलाई सचिवमा बढुवा गरेको हो ।    रेग्मी बरिष्ठताका आधारमा सचिवमा बढुवा भएका हुन् । अन्य...}

पुरा पढ्नुहोस्

राष्ट्रिय सभाका १ सांसद र ५ कर्मचारीलाई कोरोना

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रिय सभाका १ सांसद र ५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।   बिहीबार कोरोना परीक्षण गरेकामध्ये ६ जनामा संक्रमण भेटिएको संसद् सचिवालयले जानकारी दिएको हो ।    ४१ सांसदसहित ९७ जनाको कोरोना परीक्षण गरिएको थियो । राष्ट्रिय सभाको अधिवेशन आज साँझ ४ बजेदेखि सुरु हुन ल...}

पुरा पढ्नुहोस्

कहाँ गए एसएसपीले रोपेका १५ सय वटा गुर्जो ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत वर्ष मुलुकभर कोरोना महामारीको आतंकले लकडाउन हुँदै गर्दा महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंको तीनकुनेस्थित खाली स्थानमा गुर्जो लगायत बिरुवा रोपेको थियो ।    त्यतिबेला ट्राफिक महाशाखाका प्रमुख थिए, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल । उनैको नेतृत्वमा तीनकुनेमा १५०० वटा गु...}

पुरा पढ्नुहोस्

यी स्थानमा भारी हिमपात हुँदै, सचेत रहन सरकारको आग्रह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

देशका उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना रहेको भन्दै सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाले मंगलबार सूचना जारी गर्दै आजदेखि हिमपातको सम्भावना रहेको जनाएको हो ।    महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्...}

पुरा पढ्नुहोस्

बारामा मापदण्ड लत्याएर ‘सेटिङ’ मा नदी खोलामा दोहन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित पसाहा खोलामा नदीजन्य सामग्री उत्खननमा विवाद देखिएको छ । ठेक्का पाएको कम्पनीले मापदण्डविपरीत खोलामा उत्खनन गरेको भन्दै विवाद सुरु भएको हो ।   उपमहानगरको वडा नं. १ अध्यक्ष हीराबहादुर गुरुङले स्थानीयमार्फत वडामा गुनासो आएपछि एक साताअघि वडासदस्यलगाय...}

पुरा पढ्नुहोस्

जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहीबारदेखि आलोपालो सेवा दिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर्मचारीहरुलाई कोरोना संक्रमण भएपछि केही दिन अत्यावश्यक बाहेकका सेवा बन्द गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहीबारदेखि आलोपालो सेवा दिने भएको छ ।     कार्यालयले गत माघ ५ गतेबाट स्थगित गरिएका नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सिफारिस लगायतका अत्यावश्यक नियमित सेवा अर्क...}

पुरा पढ्नुहोस्

खोप किन्न स्वास्थ्य मन्त्रालयलाई ५ अर्ब रुपैयाँ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ५ अर्ब  रुपैयाँको सहमति प्रदान गरेको छ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदवहालीपछि कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ५ अर्बको सहमति दिनेसम्बन्धी निर्णय गरेका हुन् । ...}

पुरा पढ्नुहोस्

माघको पहिलो सातादेखि तेस्रो मात्रा खोप दिइने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अग्रपंक्तिमा काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको थप एक अतिरिक्त (तेस्रो) मात्रा खोप दिइने भएको छ ।    मन्त्रालयका सचिव डा. रोशन पोखरेलले माघको पहिलो हप्ताबाट अग्रपंक्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुर...}

पुरा पढ्नुहोस्