Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

किन बढ्दै छ इन्धनको मूल्य ? यसो भन्छन् प्रबन्ध निर्देशक पौडेल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल आयल निगमले कम्पनीको नोक्सानलाई कम गर्न पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपरेको बताएको छ ।   नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलले अन्तर्राष्ट्रिय बजारमा क्रुड र डलरको भाउ अनपेक्षित रुपमा बढेकाले नेपालमा पनि पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि गर्नुपर्ने अवस्था आ...}

पुरा पढ्नुहोस्

काठमाडौंमा बर्डफ्लु देखिएपछि पशु सेवा विभागको ४ बुँदे अपिल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पशु सेवा विभागले काठमाडौंमा बर्डफ्लु देखिएको भन्दै सतर्क रहन ४ बुँदे अपिल जारी गरेको छ ।    विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न÷गराउन आग्रह गरेको छ ।   त्यस्तै, फार्म परिसरम...}

पुरा पढ्नुहोस्

टेकु अस्पतालमा खोप अभियान पुनः सुरु 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान मंगलबारदेखि पुनः सञ्चालन हुने भएको छ ।     अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि ख...}

पुरा पढ्नुहोस्

कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई साउन २५ देखि दोस्रो मात्रा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले कोरोनाविरुद्धको कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएकालाई साउन २५ गतेदेखि दोस्रो मात्रा दिने भएको छ । जापान र भुटानबाट उक्त खोप आएपछि सरकारले दोस्रो मात्रा दिन लागेको हो ।   स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार एस्ट्राजेनका खोप कार्यक्रम साउन २५ र २६ दुुई दिनसम्म चल्नेछ । ६५ बर्षभन्द...}

पुरा पढ्नुहोस्

अब ट्राफिक जरिवाना अनलाइनबाटै तिर्न सकिने

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्थाको बुधबार उद्घाटन गरेको हो ।   महाशाखाका प्रमुख जनक भट्टराईले बैंकमा पुगेर जरिवाना तिरी भौचर लिएर ट्राफिक कार्यालयमा आउनुपर्ने अवस्थाको अन्त्य भएको बताए । सम्...}

पुरा पढ्नुहोस्

राजनीतिक दाउपेचले वाग्मतीमा विद्युतीय बस खरिद अन्यौलमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राजनीतिक उतारचढाव र पटकपटक सरकारको परिर्वतनले  वाग्मती प्रदेश सरकारको  विद्युतीय बस खरिद र सञ्चालनको प्रक्रिया अन्योलमा परेको छ ।   आर्थिक वर्ष २०७६/७७ देखि  विद्युतीय बसलाई  प्रदेश सरकारको गौरवको  कार्यक्रमका रुपमा प्राथमिकतामा राखिए पनि  त्यो अहिले आएर अन्य...}

पुरा पढ्नुहोस्

यी १० प्रकारका सामान आयातमा सरकारले लगायो रोक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले मंगलबारदेखि १० प्रकारका सामग्रीहरू आयात गर्न रोक लगाएको छ ।    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म यी सामग्रीहरू आयात गर्न नपाइने जनाएको हो ।    आपूर्ति गर्न नपाइने सामानमा कुरकुरे, लेज र यस्तै उत्पादनहरू,...}

पुरा पढ्नुहोस्

निर्वाचन आयोग र सुरक्षा अधिकारीको संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना हुने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधित्व हुने गरी यही वैशाख १० गते आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) स्थापना हुँदैछ ।   निर्वाचनलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्न आयोगका सहसचिवको संयोजकत्वमा गृहमन्त्रालय, रक्षा मन्त्रालय र सुरक्षा निकायका राजपत्रांकित द्वितीय...}

पुरा पढ्नुहोस्

हिरासतमा भएका विवादास्पद तीन मृत्यु 'आत्महत्या' भएकाे समितिकाे ठहर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले गठन गरेकाे छानबिन समितिले सुनसरी, कैलाली र पर्वतका हिरासत तथा कारागार कक्षमा भएका तीन ब्यक्तिकाे शंकास्पद मृत्यु 'आत्महत्या' भएकाे ठहरसहितकाे प्रतिवेदन गृह मन्त्रालयमा बुझाएकाे छ।   गृह मन्त्रालयले तीन स्थानका हिरासत कक्ष तथा कारागारमा भएको आत्महत्यासम्बन्धी छानबिन गर्न बन...}

पुरा पढ्नुहोस्